☰ open Loading... 5 November 2025|  

बजार

कर्णालीमा बाढीको वितण्डा : प्रदेश सरकारको तयारी कागजमै सिमित

कर्णालीमा बाढीको वितण्डा : प्रदेश सरकारको तयारी कागजमै सिमित

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार २३:०५
सुर्खेत । मंगलबार राति कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो गयो । पहिरोमा परी नरहरिनाथ ७ का एउटै घरका ७ जना सहित ८ जनाको मृत्यु भयो । सोमबार राती देखी रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालामा पहिरोले एक घर बगाउँदा दुईजनाको मृत्यु भयो । सोमबार राती देखी शुक्रबार सम्मा कालीकोटका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भै सकेको छ भने बेपत्ता ७ जना अझै फेला परेका छैनन् । कर्णालीमा विपद
विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

विषालु च्याउ खाँदा जाजरकोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    प्रकाशित मितिः १६ श्रावण २०७७, शुक्रबार १५:३८
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो । ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको प्रदेश अस्पतालक
बाँकेको खजुरामा खुकुरी प्रहार एक यूवा घाइते

बाँकेको खजुरामा खुकुरी प्रहार एक यूवा घाइते

    प्रकाशित मितिः १५ श्रावण २०७७, बिहीबार १७:५०
नवराज सुवेदी / बाँके । बाँकेको खजुरामा यूवाहरु बिच झड्प हुँदा एक जना घाइते भएका छन । खजुरा गाउँपालिका वडा नम्बर–३, मा झड्प हुँदा सोही ठाउँका बिजु भनिने विजय खत्री घाइते भएका हुन । खत्रीको निधारमा खुकुरी प्रहार गरिएको र उनको स्थानिय एक मेडिकलमा उपचार भै रहेको प्रहरीले जनाएको छ । दुइ समुहका यूवाहरु बिच खुकुरी हानाहान भएपछि घटना स्थलमा भएका मानिसहरुको भागाभाग मच्चिएको प्रत्यक्ष दर्शी इशोर रानाले जान
निर्माण भएको एक महिना नपुग्दै नर्सरी भत्कियाे

निर्माण भएको एक महिना नपुग्दै नर्सरी भत्कियाे

    प्रकाशित मितिः १४ श्रावण २०७७, बुधबार २०:३३
  सुर्खेत -पुर्वीसुर्खेतको सिम्ता गाँउपालिका ५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ।मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाईटेक नर्सरी गुणस्तरहिन साम्रागीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो। सार्वजनिक खरिद नियमवाली विपरित सिम्ता हाईटेक नसर्री उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालय सुर्खेतले नियम कानुन मिचेर
सेनेटरी प्याड खरिदबारे छानविन गर्न माग

सेनेटरी प्याड खरिदबारे छानविन गर्न माग

    प्रकाशित मितिः १२ श्रावण २०७७, सोमबार १५:५८
  दैलेख – नारायण नगरपालिका शिक्षा शाखा मार्फत खरिद गरिएको सेनेटरी प्याडबारे संचारमाध्यममा आएपनि नेपाल शिक्षक संघ नगर कार्य समिति नारायण नगरपालिकाले माग गरेको छ । नारायण नगरपालिकाभित्र रहेका १७ विद्यालयका लागि ल्याईएको सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार आएसंगै शिक्षक संघले छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखमा सेनेटरी प्याड खरि
कमिशनमा सेनेटरी प्याड खरिद

कमिशनमा सेनेटरी प्याड खरिद

    प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार २१:०४
गोविन्द केसीदैलेख, साउन ९ – विद्यालयले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो । फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुप
बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

    प्रकाशित मितिः ८ श्रावण २०७७, बिहीबार १७:००
बाँके । निजी विद्यालयका शिक्षकहरुको माग प्रति गम्भिर बन्न भन्दै इस्टु बाँकेले धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । इस्टुले बिहिबार जिल्ला शिक्षा समन्वय समिती परिसरमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको हो । इस्टुका अध्यक्ष गमबहादुर डाँगरले कार्यालयका प्रमुख रामसुरेश यादवलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र दिदै अध्यक्ष डाँगरले आफ्ना मागहरुलाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भिर बन्न
कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:०२
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् । दैलेखक
मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:००
सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ । रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा ब
कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १६:२९
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेखका एक जना, कालिकोट र हुम्लाका एक÷एक जना