जोनसन ब्रान्डको सेनेटरी सामानको डिलर सुर्खेतमा
प्रकाशित मितिः ३० भाद्र २०७६, सोमबार १७:३५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जोनसन ब्रान्डको सेनेटरी सामानको डिलर सुर्खेतमा सञ्चालन गर्न लागिएको छ । वीरेन्द्रनगरमा भवन निर्माणको क्रम बढेसंगै गुणस्तरिय सामग्रीको विक्री गर्ने उदेश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जोनसन ब्रान्डकाे डिलर सञ्चालन गर्न लागिएको हो ।
वीरेन्द्रनगर–६ खोर्केखोला लाइनमा यामु सप्लायर्सको नाममा घटस्थापनादेखी सोरुम सञ्चालन गरिने सञ्चालक प्रमो









