☰ open Loading... 17 April 2025|  

मेरो व्यवसाय

विद्यालयमै च्याउ र तरकारीखेती, पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयमै च्याउ र तरकारीखेती, पढ्दै कमाउँदै विद्यार्थी

    प्रकाशित मितिः २७ फाल्गुन २०८०, आईतवार ०९:२६
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । ् पश्चिम म्याग्दीको मङ्गला-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी
कुप्रथा विरुद्ध बलियो पर्खाल

कुप्रथा विरुद्ध बलियो पर्खाल

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२९
सदियौंदेखिको धार्मिक अन्धविश्वास, लैंगिक र सामाजिक विभेद विरुद्ध बोल्न कहाँ सजिलो थियो र ? तर, उनले बोल्ने मात्रै होइन, अभियान नै चलाइन् । परिवार र समाजसँग लडिन्, सुरुवात आफैंबाट गरिन् । उनले सुरुमा सामाजिक जागरणको वातावरण बनाइन् । त्यसलाई अभियानको रूप दिइन् । सरिया कानुनलाई कट्टर रूपमा पालना गर्ने मुस्लिम समुदायभित्रैबाट सुधारको शंख बजाइन् । ‘मैले यहाँसम्म पुग्न निकै पीडा र दुःखका पहाड चढेकी छ
सेवाकी सरिता

सेवाकी सरिता

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२५
सरिता खनाल ‘निलसागर सेवा आश्रम’की सञ्चालक हुन्। बर्दियास्थित बढैयाताल–२ शिवशक्तिपुरमा जन्मेकी सरितालाई पढेर राम्रो सरकारी जागिर खाएको देख्न चाहन्थे बुबाआमा। जापान जाने तयारीमा रहेका एक मात्र भाइ विदुरको २०७२ मंसिर २९ मा सवारी दुर्घटनामा परी ज्यान गएपछि सरिताको जीवनचिन्तन बदलियो। जीवित रहँदा विदुरले सरितालाई सधैं भन्ने गर्थे, ‘दिदी हामीले एकदिन वृद्धाश्रम खोलेर दिनदु:खीको सेवा गर्नुपर्छ है।’ भाइ
राउटे बालक काठको भाँडा बनाउँदै

राउटे बालक काठको भाँडा बनाउँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १३:३९
राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷
भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १०:१३
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिने भएको छ । त्यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहबिच बुधबार सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा तालिम सम्बन्धी छलफल भई हस्ताक्षर गरिएको छ । छेडागाड नगरपालिका, चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी
पेसा प्रवर्द्धनमा जुट्दै बाख्रापालक किसान

पेसा प्रवर्द्धनमा जुट्दै बाख्रापालक किसान

    प्रकाशित मितिः २७ माघ २०८०, शनिबार १८:३४
तनहुँमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन्। माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्य निरुत्साहन गर्न एकजुट भएका हुन्। नेपाल बाख्रापालक महासंघका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले व्यावसायिक बाख्रापालक किसानलाई एकत्रित बनाउन आवश्यक रहेको बताए। उनले तनहुँ मासुमा आत्मनिर्भर भएको अवस्थामा पनि यहाँका खसीबोका अन्य जिल्लामा बेच्नुपर्ने
दुर्गमको अस्पताल सुधार्न कस्सिएकी समिता

दुर्गमको अस्पताल सुधार्न कस्सिएकी समिता

    प्रकाशित मितिः २६ माघ २०८०, शुक्रबार १२:४१
जिल्ला अस्पताल बाजुरामा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट छिन् डा. समिता पुन । गत भदौ २६ गते यहाँ हाजिर भएकी उनी अहिले अस्पतालको अवस्था सुधार्न कस्सिएर लागेकी छन् । बाजुरामा कार्यरत एकमात्र स्थायी दरबन्दीकी डाक्टर पनि हुन् उनी । राजनीतीकरण र बेथितिको आहलमा डुबेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा प्रमुख भएर आएपछि उनले थिति बसाल्ने प्रयत्न गरिरहेकी छन् । माघ १० गते उनले आफ्नै स्वास्थ्य जाँच ग
‘भ्यालेन्टाइन डे’मा  ३ लाख ५० हजार स्टिम गुलाफ माग

‘भ्यालेन्टाइन डे’मा ३ लाख ५० हजार स्टिम गुलाफ माग

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार ०९:२१
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्ने उनल
बाँसका सिन्का उत्पादन गर्दै काठेखोला

बाँसका सिन्का उत्पादन गर्दै काठेखोला

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार ०९:१२
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्रांगारिक मल, चिया र बाँसका सिन्का उत्पादन गर्ने भएको छ। दुई वर्षदेखि काठेखोला– ७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो। संघीय सरकारको तीन करोड लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइसकेको हुँदा बनेका संरचनामा उद्योग सञ्चालन गर
कर्णालीमा रमाउँछन् कालापहाडका मजदुर

कर्णालीमा रमाउँछन् कालापहाडका मजदुर

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:३१
मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगे। हरेक वर्ष दसैंतिहार सकिनेबित्तिकै ताँती लागेर कालापहाड जाने जुम्लीहरूको चलनै जस्तो भइसक्यो। तर, यो चलनमा केही वर्षयता फरक दृश्य देखिन थालेको छ। रामकिसन अहिले जुम्ला सदरमुकाममा घर रंगरोगनको काम गरिरहेका छन्। उनले जुम्लामा सजिलै का