☰ open Loading... 3 May 2024|  

मेरो व्यवसाय

‘बयलकोटे हमालले चम्काएको फिटनेस’

‘बयलकोटे हमालले चम्काएको फिटनेस’

    प्रकाशित मितिः १५ भाद्र २०७५, शुक्रबार ०५:४८
प्रमोद हमाल साविकको गाविस मालिका–४ बयलकोट दैलेखमा जन्मिएका हुन् । एक कक्षा बयलकोटमै पढेका उनी हजुरबुवाको काँधमा बसेर २०३५ सालमा सुर्खेत झरे । मध्यम वर्गिय परिवारका हमाल सुर्खेतको रोजल्याण्ड बोर्डिङ स्कुलमा बाँकी पढाइको आरम्भ गरे । ६ कक्षासम्म त्यहीँ स्कुलमा पढेका उनले बाँकी पढाई जनमावि सुर्खेतबाट एसएलसीसम्म पढे । स्कुले जीवनबाटै खेलकुदमा रुची राखेका हमालले जिन्दगीमा थुप्रै संघर्ष गरे । ‘स्कुले जीव
आँटिला सुदर्शन

आँटिला सुदर्शन

    प्रकाशित मितिः ८ भाद्र २०७५, शुक्रबार ०९:०१
गुल्मीमा जन्मिए पनि कर्मथलो सुर्खेत बनाएका सुदर्शन श्रेष्ठ आँटिला व्यापारी हुन् । जहाँ जोखिम त्यहीँ जम्ने शाहस बोक्ने श्रेष्ठ २०२८ सालमा गुल्मीमा जन्मिए । दुई वर्ष गुल्मीमै विताए पनि जीवनका आरोह अवरोह सुर्खेतमै वेतित गरिरहेका छन् । सह–परिवार सुर्खेत आएका श्रेष्ठ सानैदेखी जोखिमकै काम गर्न रुचाउथे । खुलेरै आफ्ना संघर्ष साटेका सुदर्शन भन्छन्, ‘चलनचल्तीका काम त सबैले गरेकै छन् । त्यही व्यवसायलाई अल
नर्सिङका कुशल सञ्चालक ‘थापा’

नर्सिङका कुशल सञ्चालक ‘थापा’

    प्रकाशित मितिः ३१ श्रावण २०७५, बिहीबार १४:२२
सुशील खड्का सुर्खेत । सामान्य जीवन बिताउन कसैलाई रहर त हुँदैन । तैपिन सामान्य जीवनदेखी अलि माथि सुखको जीवन जिउने सपना सबैमा हुन्छ । चिनियाँ भनाई छ ‘मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्रै डुब्नु पर्छ ।’ याे भनार्इ पनि आत्मसाथ गर्ने साहश कमैमा हुन्छ । यद्यपी सुर्खेतको वीरेन्द्रनगर इत्राममा २०२२ साल पुस १२ गते जन्मिएका खगेन्द्र थापा मोती खोज्न समुद्रको किनारामा हैन्, समुद्
होटलका बादशाह ‘भ्याली भ्यू माईला’

होटलका बादशाह ‘भ्याली भ्यू माईला’

    प्रकाशित मितिः २९ श्रावण २०७५, मंगलवार १०:२३
सुशील खड्का सुर्खेत । दैलेखस्थित साविकको विशाला गाविसमा जन्मिएका तर्कबहादुर शाही सानैदेखी मेहनति थिए । स्कुले जीवनदेखी नै अरुभन्दा पृथक काम गर्ने भावना उनमा जाग्थ्यो । सानो उमेरमै भारतसम्म पुग्ने अवसर पनि उनले पाए । फूपुहरु भारतमै बस्ने गरेकाले उनले केही वर्ष भारतमै बिताए । एसएलसीपछि उनले सुर्खेतमै दाजू पदमबहादुर शाहीको प्रेरणाले होटलमा प्रवेश गरे । एउटा होटल सञ्चालन गर्न र त्यहाँ पाल्ने ग्राहक
एनजिओको जागिर छाडेर व्यापारमा चम्किएका ‘भण्डारी’

एनजिओको जागिर छाडेर व्यापारमा चम्किएका ‘भण्डारी’

    प्रकाशित मितिः २१ श्रावण २०७५, सोमबार १६:४६
सुशील खड्का सुर्खेत । पढाईमा स्नातक (डिप्लोमा) पूरा गरेर एनजिअाेमा होमिएका जनक भण्डारी सिभिल ओभरसियर हुन् । समयमै पढाई सकिएपछि अाइडिएस नेपालमा उनले भनेजस्तै काम पाए । रुकुम कार्यक्षेत्र भएपछि उनले तलव पनि राम्रै थियो । तैपनि उनले जेनतेन एक वर्ष अाइडिएसमै विताए । यति मात्रै हैन अाइडिएस नेपालपछि उनले एन्फो संस्थामा आवद्ध भए । उनले सरसफाईका क्षेत्रमा काम गर्दै तीन वर्ष बिताए । तलवदेखी फिल्ड भत्ता
फर्निचर व्यवसायी संघको अध्यक्षमा विक निर्विराेध

फर्निचर व्यवसायी संघको अध्यक्षमा विक निर्विराेध

    प्रकाशित मितिः ५ जेष्ठ २०७५, शनिबार २०:३५
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ दैलेखको जिल्ला अध्यक्षमा मधुवन फर्निचर उद्योगका सञ्चालक रामबहादुर बिक चुनिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक कृष्ण ढकालको उपस्थितिमा शनिवार भएको व्यवसायीहरुको भेलाले उनलाई चुनेको हो । भेलाले संघको उपाध्यक्षमा अशोक पन्त, सचिव सनोज कायस्थ, कोषाध्यक्ष रुपक शाही, सदस्यहरुमा बीरबहादुर थापा, अर्जुन सार्की, झलक
सिलार्इ तालिमले फेरिएकाे जीवन

सिलार्इ तालिमले फेरिएकाे जीवन

    प्रकाशित मितिः १८ माघ २०७४, बिहीबार १५:०४
पार्वती बस्नेत दाङ । एस.एल.सि परिक्षा दिएर बसेको फुर्सदिलो समय,केहि गरौ भन्ने मनमा रहर र चाहना,समयको सदुपयोग गर्छु भन्दै जिल्ला घरेलु उद्योगले दिएको ३ महिने सिलाई तालिममा सहभागी भइन विष्णु थापा । उद्यमशिलता ध्येय लिएर होमिएकी उनी अहिले दाङ जिल्लामा उद्यमशिलताका कुनैपनि तालिमहरु शुरु हुन थाल्यो भने थापाको नाम अग्र स्थानमा परिचित बनेको छ । त्यत्तिमात्र होईन आजभन्दा करिब १० वर्ष अघि थापालाई सफल
उचित रूपमा फुटपाथलार्इ व्यवस्थापन गर्न माग

उचित रूपमा फुटपाथलार्इ व्यवस्थापन गर्न माग

    प्रकाशित मितिः १७ पुष २०७४, सोमबार १६:१७
पार्वती बस्नेत दाङ । घोराहीको तुल्सीपुरचोकमा फलफुल ब्यवसाय गर्दै आउनुभएकी राजकुमारी नेपालीको समस्या अनेकौ छन् । दुइ छोरा र दुइ छोरीकाे लालनपालन सँगै क्यान्सर रोगवाट पीडित श्रीमानकाे औषधि उपचार गर्दैमा ऋणधन गरेरै भएपनि लाखौ रकम खर्चिनुपर्यो । त्यतिमात्र होईन् बस्ने बास सम्म बेच्नुपर्ने परिस्थीति समेत आयो । तैपनि क्यान्सर रोगवाट ग्रसित आफ्नो श्रीमानलाई बचाउन नसकेको पीडा उनकाे मनमा ताजै छ । मनको
१२ लाख लागतमा धुलियाविट नयाँ रिसोर्ट

१२ लाख लागतमा धुलियाविट नयाँ रिसोर्ट

    प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ११:१५
सुर्खेत । वीरेन्द्रनगरको धुलियाविटमा नयाँ रिसोर्ट सञ्चालन आएको छ । झण्डै १२ लाखको लागतमा मानसरोवर रिसोर्ट एण्ड कटेज मंगलवारदेखी सञ्चालनमा आएको हो । बजारको कोलाहल वातावरणभन्दा एकान्तमा ग्राहकहरुलाई सेवा दिन रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक राम भट्टराईले जानकारी दिए । उनले ग्राहकहरुको चाहना अनुसार नै होटल मानसरोवारको शाखा विस्तार गरेको उल्लेख गरे । रिसोर्टमा थकाली परिकार, अस्ट्रिच, बटै, माछा, ह
‘बजाज मोटरसाइकलको’ प्रदेश ६ मा ७० प्रतिशत बजार हिस्सा

‘बजाज मोटरसाइकलको’ प्रदेश ६ मा ७० प्रतिशत बजार हिस्सा

    प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार १९:५८
सुर्खेत । वर्कसपबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण कंडेलले बजाज कम्पनीको आधिकारिक सोरुम सुर्खेतमा स्थापना गरेका हुन् । २०६३ सालबाट वीरेन्द्रनगरको जुम्लारोडमा असिम अटो पाटर्स नाम दिएर सञ्चालन गरेको बजाज कम्पनीको बजार हिस्सा मात्रै ७० प्रतिशत छ । सुर्खेतसहित यहाँ गुड्ने अधिकाँश मोटरसाईकल बजाज कम्पनीकै छन् । बजाज कम्पनीका १५० तथा २२० सीसी पल्सर र बजाज डिस्कभ मोटरसाईकल नै ग्राहकको पहिलो रोजाइ हो ।