☰ open Loading... 17 May 2024|  

प्रदेश खबर

जम्बुकाँधमा प्रहरी भवन उद्घाटन

जम्बुकाँधमा प्रहरी भवन उद्घाटन

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १७:४९
दैलेख- चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ ।चामुण्डा बिन्द्रासैनिनगरपालिकाको ३२ लाख २८ हजार १ सय ९० रुपैयाँ लागतमा भवन निर्माण गरेको हो ।·जम्बुकाँधमा निर्माण गरिएको भवनको बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले उद्घाटन गरेका छन् । भबनउद्घाटन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुम
भेरी नदीमा बस खस्यो

भेरी नदीमा बस खस्यो

    प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १६:०४
बोटे चौर हुँदै सल्लीबजार जादै गरेको बस दुर्घटना भएको छ । बस गुर्भाकोट - ९ स्थीत  बोटेचोर देखि तीन किलोमिटर जाजरकोट साइट मा दुर्घटना भएको हो । बस भेरी नदीमा पूर्ण रुपमा डुबेको सुर्खेत प्रहरी कार्यालयका प्रमुख एपी राजेन्द्र प्रसाद भटले पश्चिम नेपाल डटकमलाई जानकारी दिए । एकजना मृत्यु भएको र एक जना घाइते भएको उनले बताए । घाइतेको मेहेल्कुना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँक
खानेपानी  मन्त्री थापालाई कालो झन्डा

खानेपानी मन्त्री थापालाई कालो झन्डा

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार १०:४१
  जाजरकोट । खानेपानी मन्त्री मणि थापालाई अनेरास्ववियुले कालो झन्डाले स्वागत गरेका छन ।अनेरास्ववियुलेले दोस्रो चरणको आन्दोलन अन्तर्गत कामचलाउ सरकारका मन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम अन्तर्गत जाजरकोट बोहरामा खानेपानी मन्त्री मणि थापालाई कालोझन्डा देखाएको हो। जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखा
हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर

हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार ०८:२३
हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने
विद्या सरकारको हिरासत यात्रा: जिल्ला डुलाउने प्रहरीको तयारी

विद्या सरकारको हिरासत यात्रा: जिल्ला डुलाउने प्रहरीको तयारी

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार ०६:४०
सुनसरी इटहरीकी विद्या सरकार शर्मा यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छिन्। आफूलाई सामाजिक अभियन्ता बताउने विद्याविरुद्ध दुव्र्यवहार गरेको जाहेरी परेपछि काठमाडौं प्रहरीले पुस ६ गते पक्राउ गरेको हो। त्यसयता उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।तर, २३ वर्षीया विद्याविरुद्ध उजुरीको संख्या भने दिनदिनै थपिँदै गएका छन्। दैलेखकी तप्तकुमारी थापाले जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ ग
मोटरसाइकल र स्कुटी एकआपसमा ठोकिँदा दुईजना घाइते

मोटरसाइकल र स्कुटी एकआपसमा ठोकिँदा दुईजना घाइते

    प्रकाशित मितिः २२ पुष २०७७, बुधबार ०६:३३
सुर्खेत । छिन्चु-जाजरकोट सडकखण्डमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोकिँदा दुईजना घाइते भएका छन् । सुर्खेत वीरेद्रनगर नगरपालिका-१ बाङ्गेसिमलका ३६ वर्षीय देवीचन्द्र उपाध्याय र रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का किरण गौतम घाइते भएका हुन् ।बोटेचौरबाट जाजरकोटतर्फ जाँदै गरेको रा३प ७९९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु६४प २३३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।
आइइई प्रतिवेदनमा तथ्यांक र स्थान गलत

आइइई प्रतिवेदनमा तथ्यांक र स्थान गलत

    प्रकाशित मितिः २१ पुष २०७७, मंगलवार १०:५४
सुर्खेत -पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षका लागि भेरी नदी क्षेत्रको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीका लागि वातावरणीय प्रभाव मूल्यांकन ९आइइई० प्रतिवेदन तयार गर्न वीरेन्द्रनगरको एएन्डए कन्सल्टेन्सीसँग सम्झौता गर्‍यो। कन्सल्टेन्सीले नदीजन्य पदार्थको परिणाम उत्खनन् गर्दा पर्ने वातावरणीय, सामाजिक, आर्थिकलगायत प्रभावका विषयमा प्रतिवेदन तयार गरेर नगरपालिकालाई बुझायो। उक्त प्रतिवेदन तयार गरे
ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

    प्रकाशित मितिः २१ पुष २०७७, मंगलवार १०:३८
वीरेन्द्रनगर-घरमा आर्थिक भार दिन प्रतिदिन बढ्दै गएपछि सुर्खेतस्थित वीरेन्द्रनगर–१, सोलीघोप्टेकी नन्दकला आचार्य ९४२० ले सानो लगानीमा खुद्रा पसल सुरु गरिन्। व्यापार फस्टाउँदै जाँदा नन्दकला फुरुङ्ग हुँदै सोहीअनुसार सपना पनि बुन्दै थिइन्। दुई छोरी र एक छोराकी आमा उनले छोराछोरीलाई उच्च शिक्षा पढाउने सपना बुनेका थिइन्। तर विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ ९कोरोना भाइरस० का कारण भएको लकडाउन र बेल
अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ

अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ

    प्रकाशित मितिः २१ पुष २०७७, मंगलवार ०६:५८
नेपालगन्ज,। जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी बाँकेमा विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा संलग्न भएकाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।प्रहरीले डुडुवा गाउँपालि
गाडी दुर्घटना हुँदा    पूर्वराज्यमन्त्री शाह सहित ५ जना घाइते

गाडी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाह सहित ५ जना घाइते

    प्रकाशित मितिः २० पुष २०७७, सोमबार १८:४६
दैलेख । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् ।बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।   दुर्घटनामा पूर्वराज्यमन्त्री विनोदकुमार शाह उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते