☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

    प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार ११:२३
  काठमाडौँ — सगरमाथाको नयाँ उचाइ मंगलबार दिउँसो सार्वजनिक हुँदै छ। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।विभागले करिब १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमा
कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल

कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १९:२५
प्रतियोगिताको उपाधी बीरेन्द्रनगर १६ को समाबेशी युबा संजालले जितेको छ। आज भएको फार्इनमा समाबेशीले पाहुनाटोली चिङगाड गाँउपालिकालार्इ तिन एकको सेटले पराजित गर्दै उपाधी रक्षा गरेको हो। निकै प्रतिस्पर्धा बनेको फार्इनलको अन्तिम समयमा सम्हालिन नसक्दा चिङगाड उपाधी होड बाट बाहिएको हो। जितसंघै आयोजक समेत रहेको समावेशीले ४० हजार आफ्नो पोल्टामा पार्न सफल भएको छ। उपबिजेता बनेको चिङगाडले २० हजारमै च

कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०९:५३
कालीकाेट । कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु भएकाे छ । शुभकालीका गाउँपालिका-३ भर्तामा अाइतबार राति अागलागी हुँदा १५ वर्षीया हिरु शाहीकाे मृत्यु भएकाे हाे । पृथीबहादुर शाहीकाे घरमा राति अागाे ताप्न पराल बालेकाे अवस्थामा अागलागी भएकाे थियाे । उक्त अागलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ ।

वन मुद्दामा फरार दुई जना पक्राऊ

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०८:५३
दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो । फरार दुईजना आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।

प्रहरीमाथी अभद्र व्यवहार गर्नेलाई कारबाही गर्दै

    प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार २०:५५
प्रहरीमाथी हातपात तथा अभद्र व्यवहार गर्नेलाई शुन्य सहनशिलतामा कारबाही गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीमाथी हुने अभद्र व्यवहारका अपराध बढ्न थालेपछि शुन्यसहनशिलतामा कारबाही गरेको हो । प्रहरीले नागरिकसँगको सम्बन्धलाई सुदृढ गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरी समुदायिक प्रहरी परिचालन गर्दासमेत प्रहरीमाथी अभद्र व्यवहारका अपराध बढ्न थालेपछि यसको न्युनीकरण गर्न शुन्य सहनशिलताको अ
दैलेखमा  जिप दुर्घटना [अपडेट]  : तिन जना घाइते

दैलेखमा जिप दुर्घटना [अपडेट]  : तिन जना घाइते

    प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार १९:२०
यामराज बिष्ट दैलेख — दैलेखमा बाेलेराे जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। सुर्खेतबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका लागि छुटेको लु १ च ७५०६ नम्बरको बाेलेराे जिप चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेयौली पालिकान्यामा दुर्घटना हुँदा चालक सहित २जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।जिप दुर्घटनामा चालक दान बहादुर आले,यात्रु दिपक आले,लाेकेश चलाउने घाइते भ
सुर्खेत मालपोत कार्यालयमा पालो सिस्टम लागू  

सुर्खेत मालपोत कार्यालयमा पालो सिस्टम लागू  

    प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार १८:०४
मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो सिस्टम लागू गरिएको छ। आजदेखि लागू हुने गरी कार्यालयले सूचना प्रकाशित गरेर पालो अनुसार काम गर्ने जनाएको हो। कार्यालयमा मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको काम गर्ने जनाएको छ भने अन्य ६ स्थानियतहरुमा आइतवार र सोमवार गर्ने बताएको छ। चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंच
मालपोत कार्यालय सुर्खेत  विरुद्ध उच्च अदालतमा रिट

मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट

    प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार ०७:०१
सुर्खेत - मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।सेवाग्राहीले सास्ती भोग्नुपरेको पिडा,कार्यालयको सेवा प्रवहाका विषयलाई लिएर अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् ।अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलिया मार्फत सेवा प्रवाह गर्ने गरेकाले अद
बलात्कारको आरोप लागेका दुईजना पक्राउ

बलात्कारको आरोप लागेका दुईजना पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७७, शनिबार ०६:२७
सुर्खेत । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जनालाई हुम्ला प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको हो ।जिल्लावाट गस्तीमा गएको प्रहरी टोली शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी हुम्लाका प्रमुख डीएसपी सुर्य सुवेदीले जानकारी दिए ।प्रहरी प्रमुख डिएसपी सुबेदीका अनुसार गत वर्ष साउन २१ गते १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँच जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।तीन जनालाई प्रहर