☰ open Loading... 16 September 2025|  

प्रदेश खबर

युवाहरू बीच कुटपिट हुँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १२:२३
जाजरकोटको कुशे गाउँपालिकामा मेलामा युवाहरुबिच विवाद हुँदा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिकामा –२ धौलाईमा लागेको मेलाबाट फर्किने क्रममा युवाहरु बिच भएको विवादका क्रममा तीनजनाको कुटाइबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनकाअनुसार शुक्रबार राति शाहीको मृत
नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथन

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १०:४५
नेपालगञ्ज म्याराथनको नवौं संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए। संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख रुपैयाँ पाउने छन् भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान प

आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार ०७:५३
गुलरिया नगरपालिका वडा नं ४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ। आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो। घाइते २८ वर्षकी करिष्मा चन्दको बर्दिया अस्पतालमा उपचारका भईरहेको छ। प्रहरीको प्रारम्भिक भनाईमा मक्कल ताप्न खोज्दा आगलागी भएको आंशका छ। गएराती राति करिब १०ः

बन्चरो प्रहारबाट एक महिलाको हत्या

    प्रकाशित मितिः ८ मंसिर २०८०, शुक्रबार १९:१४
जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा ती महिलाको शुक्रवार १२ः३० बजे मृत्यु भएको हो । प्रहरी निरीक्षकका अनुसार बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ । प्

वडाध्यक्षलाई साढे ४ महिना कैद

    प्रकाशित मितिः ८ मंसिर २०८०, शुक्रबार १५:२६
पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातिय विभेद गरेको आरोपमा साढे ४ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई जातिय विभेद गरेको कसुरमा ४ महिना १५ दिन कैद सजाय सुनाएको हो। वडाध्यक्ष अधिकारीविरुद्ध सोहि वडाकी वडा सदस्य मैया नेपालीले जातीय विभेद गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। वडा सदस्य नेपालीले आफूमाथि वडाध्यक्ष अधिकारीले जातीय दुव्र्यवहार तथा छ
केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

    प्रकाशित मितिः ८ मंसिर २०८०, शुक्रबार ०८:००
मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का
मुगुमा चल्न थाल्यो ‘नगर बस’

मुगुमा चल्न थाल्यो ‘नगर बस’

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २१:११
मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्र भित्र सर्व-साधारणका लागी नगरबस सेवा संचालनमा ल्याएको छ। बिहीबारबाट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र संचालन हुने गरि बस सेवा संचालनमा ल्याएको हो। नगरपालिकाले ८४ लाखमा दुई वटा बस खरिद गरेको छ। नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ। छाँयानाथ रारा नगरपालि

सुन्तला अड्किएर ३ वर्षीय शिशुको मृत्यु

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २०:५८
गुल्मीमा सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए। मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएका थिए। आज दिउँसो साढे १ बजे आमा छोरा घरको छत
पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

पानीपोखरीमा ३१ वर्षपछि प्रहरीको आफ्नै भवन

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार २०:४९
कालिकोट र दैलेख सीमा जोडिएको दैलेखको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ। जोखिमपूर्ण घरहरूबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो। २०४९ पुस १७ दरबन्दी स्वीकृति भई फागुनमा दैलेखको भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो। स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थ
सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशनः, सेवा प्रवाहलाई छिटो छरितो बनाउनोस्

सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशनः, सेवा प्रवाहलाई छिटो छरितो बनाउनोस्

    प्रकाशित मितिः ७ मंसिर २०८०, बिहीबार १८:१६
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनु भएको छ । विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोहि अनुसार गर्न