☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

पहुँचवालालाई राहत पीडित भने अँझै आशमा

पहुँचवालालाई राहत पीडित भने अँझै आशमा

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १२:४९
गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आइएनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जारजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन। ठूलो संख्यामा मानिसहरू प्रभावित बनेको र राहत सामाग्री निकै थोरै रूपमा ढिलो गरी जिल्ला पुगिरहेका कारण पीडितहरू मर्कामा परेका हुन्। भूकम्पबाट सबै भन्दा प्रभावित जाजरकोट र पश्चिम रुकुममा दर्जनौँ संघसंस्थाले स्वास्थ्
ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १०:५६
बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिंदा जाजरकोटको छेडागाड नगरपाालिका-११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा च
भेरी अस्पतालमा भूकम्पका ११ जना घाइतेको शल्यक्रिया

भेरी अस्पतालमा भूकम्पका ११ जना घाइतेको शल्यक्रिया

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १०:५५
भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ। भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम)का घाइतेलाई शनिवारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो। घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म घाइते
भुकम्प पीडितहरुलाई दुल्लु नगरपालिकाले ५ लाख दिने

भुकम्प पीडितहरुलाई दुल्लु नगरपालिकाले ५ लाख दिने

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १३:२१
दुल्लु नगरपालिका दैलेखले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पिडितहरुलाई ५ लाख दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले तत्काल राहत सामाग्रीका लागि ५ लाख रकम दिने निर्णय गरेको हो । जाजरकोटमा २ लाख ५० हजार र रुकुमपश्चिममा २ लाख ५० हजार रकम दिने निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए । पालिकाबाट भुकम्पको पीडामा परेका नागरिकहरुलाई सानो सहयोग मार्फत मलम लगाउन खोजेको रिजालले बताए ।
न पति रहे, न गर्भे शिशु

न पति रहे, न गर्भे शिशु

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १३:०७
बोल्न खोज्छिन्, बोली फुट्दैन। घरी उठ्छिन्, घरी ओछ्यानमा पल्टिन्छिन्। चार दिनदेखि मुखमा राम्ररी अन्न छिरेको छैन। जाजरकोट, नलगाड–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले अहिले भेरी अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छन्। भूकम्पमा परेर उनका पति नवीन बुढा बिते। पेटमा हुर्कंदै गरेको ८ महिने शिशु (छोरा)लाई पनि भूकम्पले लग्यो। शुक्रबार आएको विनाशकारी भूकम्पले उनको खुसीलाई छिनभरमै चुडायो। भेरी अस्पतालको प
भूकम्पले छोरादेखि पनातीसम्म गुमाएकी ७८ वर्षिया हिरा

भूकम्पले छोरादेखि पनातीसम्म गुमाएकी ७८ वर्षिया हिरा

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १२:४२
भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्। भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको दुवै खुट्टा भाँच्चिएको छ। कम्मरमुनिको भाग नै चल्दैन। जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर १ चिउरी निवासी हिरालाई शुक्रवार रातको त्यो कहाली लाग्दो भूकम्प सम्झिँदा अहिले पनि भक्कानो फुटेर आउँछ। भूकम्पले भ
भूकम्पबाट ७४ जना गम्भीर घाइते

भूकम्पबाट ७४ जना गम्भीर घाइते

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १२:१२
जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी गम्भीर घाइते भइ थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगन्जको भेरी असपतालमा उपचार भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ
जाजरकोटमा भुकप्पबाट ६७ हजार बढी जनसंख्या विस्थापित

जाजरकोटमा भुकप्पबाट ६७ हजार बढी जनसंख्या विस्थापित

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार ११:३५
जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ जनसंख्या विस्थापित बनेका छन् । प्रशासनका अनुसार ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ
चिसो बढेपछि बेँसी सारिँदै गोठ

चिसो बढेपछि बेँसी सारिँदै गोठ

    प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार ११:२६
हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्। मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए। हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए। मनाङ ङिस्याङ–८ जुलुमा ३७ परि
भूकम्पले ५३ हजार घरपरिवार प्रभावित

भूकम्पले ५३ हजार घरपरिवार प्रभावित

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार २०:४७
जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेका छन्। कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रुपले क्षति भएका छन्। आन्तरि