☰ open Loading... 10 July 2025|  

प्रदेश खबर

डिल स्मृति पुरस्कारका लागि अक्षय कोष

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार १९:४६
प्रेस चौतारी नेपाल सुर्खेत शाखाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ का लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । स्वर्गीय पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा चौतारी सुर्खेतले एक लाख पुरस्कार राशीको पत्रकारिता पुरस्कारका लागि अक्षय कोष खडा गर्न ‘च्यारिटी शो’ आयोजना गर्न लागिएको बताएको छ । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेद्वारा निर्मित जनचेतना मूलक विश्व चर्चित सर्ट फिल्म ‘सहायक श्

कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार १९:३९
सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीबाट निर्बाचन जितेका स्थानिय तहका प्रमूख तथा उप प्रमूखहरुलाई प्रशिक्षण दिने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशले शनिबार पत्रकार सम्मेलन गर्दै कर्णालीमा पार्टीबाट स्थानिय तहको चुनाव जितेर सरकार संचालन गरिरहेका कर्णालीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने जानकारी गराएको हो । नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कांग्र
पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार १८:१८
सुर्खेतका सक्रिय पत्रकार चिन्तामणी कंडेलले आफ्नो ३७ औ जन्मउत्सावका अवसरमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेका छन् । उनले चिन्तामणी कंडेल क्रियाशील पत्रकारिता पुरस्कारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । सुर्खेतबाट विगत डेड दशकदेखी पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकार कंडेलले सक्रिय पत्रकारहरुको सम्मानमा हरेक बर्ष नेपाल प्रेस युनियन सुर्खेत शाखाक
कर्णालीमा पहिलो पटक कराते संघको नेतृत्व

कर्णालीमा पहिलो पटक कराते संघको नेतृत्व

    प्रकाशित मितिः १८ भाद्र २०८०, सोमबार १६:३६
कर्णालीमा पहिलो पटक नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षसहित नेतृत्व चयन भएको छ । अध्यक्ष हरि बिष्टको नेतृत्वमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्ट सर्वसम्मत चयन भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन गरिएको हो । विष्टको नेतृत्वमा उपाध्यक्षमा हेमन्त कुमार मल्ल, राम प्रसाद पाण्डे, गोविन्द बहादुर
१७ टन अवैध चिनी बरामद

१७ टन अवैध चिनी बरामद

    प्रकाशित मितिः २० कार्तिक २०७९, आईतवार ०५:२२
भेरीगंगा नगरपालिका –५ स्थित अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले चेकजाँचका क्रममा राजश्व छली गरेर ल्याउँदै गर्दा ठूलो मात्रामा चिनी बरामद गरेको छ। कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो। भारतबाट भन्सार छली गरेर ल्याईएको चिनी प्रहरीले आशंका गरेर चेकजाँच गर्दा फेला परेको हो। चेकजाँच गर्दा भ्याटविल, अनलाईन विल भएको, भन्सारको काजगपत्र नभएको ३ सय ४
मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

    प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार १४:४२
कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ। आइतबार दिउँसो कुकुर खोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएको थियो। प्रहरीका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगे
मुगुमा पहिरोले पुरिएर तीन जनाको मृत्यु,आठ बेपत्ता

मुगुमा पहिरोले पुरिएर तीन जनाको मृत्यु,आठ बेपत्ता

    प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार १४:४०
अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायानाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन्। मृतक र बेपत्ता भएकाहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। यस्तै वडा नं.८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन्। यहाँको पूरै गाउँ पहिरो
हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

    प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार १४:३९
हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परेका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ। चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ। उपाध्यक्ष शाहीका अनुसार पहिरोमा परेर ५७ वर्षीया तुलसा कामी, उनकी ९ वर्षकी नातिनी सुस्मिता क
प्रदेश चुनावमा डाक्टर खगेन्द्र शाही बलिया उम्मेदवार

प्रदेश चुनावमा डाक्टर खगेन्द्र शाही बलिया उम्मेदवार

    प्रकाशित मितिः २७ भाद्र २०७९, सोमबार १२:०१
दैलेख – डाक्टर खगेन्द्र शाही प्रदेश सभा सदस्यको चुनावका लागि नेपाली काँग्रेस दैलेख क्षेत्र नम्वर १ (क) बाट बलिया उम्मेदवारका रुपमा रहेका छन् । उनीसहित अन्य नेताहरुको प्रदेश सभाका लागि पार्टी कार्यालयले सिफारिस समेत गरेको छ । पार्टीभित्र राजनितिलाई सेवा नभई पेशा बनाएका कारण बदनाम भईरहेका बेला डा.खगेन्द्र शाहीको प्रदेशले दैलेखमा नयाँ तंरग ल्याएको छ । राजनितिमा आफु सेवामुलक कार्य गर्नका लागि लागेको
फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी

    प्रकाशित मितिः १८ भाद्र २०७९, शनिबार १५:४५
सुर्खेत, १८ भदौ नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन् । महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दाेस्रो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, कोषाध्यक्षमा अप्सरा विष्ट, सह–सचिवमा नविन शाही चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरेश आचार्य, रमा केसी, सिर्जना बुढाथोकी, राकेश