☰ open Loading... 16 September 2025|  

प्रदेश खबर

बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त

बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ११:३८
शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् । दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ ख

एमाले कर्णालीको नेतृत्व चुन्न आज मतदान हुँदै

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ०७:३१
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ । सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आज बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ । एमालेको कर्णाली प्रदेश अध्यक्ष
सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते

सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार २२:०६
वीरेन्द्रनगरमा डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शनिवार राति ८ बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका २ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १९:२९
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो। यसअघि अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका थिए। कर्णाली प्रदेश सभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १८:२१
होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्। कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु बर्मालाई गत बुधबार निर्ममतापूर्वक कुटेका हुन्। बालिकाका देव्रे र दाहिने पाखुरा र हातमा निलडाम छन्। खुट्टामा समेत चोट लागेको छ। छात्रा बर्माले आफूल

भेरी नदीमा हाम फालेर एक जना बेपत्ता

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १३:४१
भेरी नदीमा हाम फालेर जाजरकोटमा एक जना बेपत्ता भएका छन् जाजरकोट जुनीचाँदे गाउँपालिका ३ डाँडाकोट बस्ने अन्दाजी वर्ष ४२ को मान बहादुर खड्का भेरीनदीमा हाम फालेर बेपत्ता भएका हुन् । उनी शुक्रवार साँझ साढे ६ बजेको समयमा भरी नदीमा हाम फोलेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बेपत्ता खड्का हालसम्म पनि फेला नपरेको र उनको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु,

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १०:४४
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
होस्टेलमै विद्यार्थी झुण्डिएको अवस्थामा फेला, आफन्तहरुले शव उठाउन दिएनन्

होस्टेलमै विद्यार्थी झुण्डिएको अवस्थामा फेला, आफन्तहरुले शव उठाउन दिएनन्

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार ०९:४२
वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम मावीको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेको छ । कक्षा २ मा अध्यानरक्त वर्ष ८ का सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरु आईसकेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरुले उठ

पूर्व जनप्रतिनिधि महर्जनलाई नाै महिना कैद र दुई लाख जरिवाना

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार २०:२०
काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मुद्दा दायर भएको डेढ वर्षपछि उनलाई विशेष अदालतले कैद र जरिवाना हुने सजाय सुनाएको हो। विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो। विशेषका अनुसार महर्जनलाई नाै महिना कैद तोकिएको छ। यसैगरी दुई लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार धनबहादुर कार

हुम्लामा कुहिएको चामल बिक्री

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १९:०३
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो। नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए। एक घरधुरीलाई