☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

सेनाले निर्माण गरेको भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण

सेनाले निर्माण गरेको भौतिक संरचना नगरपालिकालाई हस्तान्तरण

    प्रकाशित मितिः १८ जेष्ठ २०७६, शनिबार १९:०४
जाजरकोट , नेपाली सेना ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर , शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । quick impact project अन्तरर्गत सेनाले निर्माण गरेका संरचना नगरपालिकालाई हस्तान्तरण गरिएको हो । भेरी नगरपालिका – ४ विपि पाटीकामा निर्माण गरिएका ती संरचना सेनाले आज एक कार्यक्रमका बीच सेनाले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीलाई साँचो हस्तान्तरण गरेको छ । धार्मिक तथ
ओझेलमा पर्यटकीय स्थल ,संरक्षणमा ध्यान देउ

ओझेलमा पर्यटकीय स्थल ,संरक्षणमा ध्यान देउ

    प्रकाशित मितिः १८ जेष्ठ २०७६, शनिबार १९:०२
जाजरकोटः जाजरकोट जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा ओझेलमा परेका छन् । पर्यटन सम्बन्धी कुनै पनि गतिविधी सन्चालन नहुदा दर्जनौ स्थल ओझेलमा परेका हुन् । बारेकोट गाउपालिका र जुम्लाको सिमाना क्षेत्रमा रहेका शंक दह, कुुकुर दह, कुशे गाउँपालिका र जुम्लाको सिमानामा पर्ने नदाइ ताल, वराताल मात्र होइनन्, बारेकोटको रापानी झरना लगाएत दर्जनौ पर्यटकीय आवश्यक प्रचारप्रसार हुन नसक
स्थानीयका समस्या बुझ्दै जनप्रतिनिधि

स्थानीयका समस्या बुझ्दै जनप्रतिनिधि

    प्रकाशित मितिः १७ जेष्ठ २०७६, शुक्रबार १८:३३
कालिकोट : जिल्लाको रास्कोट नगरपालिका स्थानीय जनप्रतिनिधि जनताका समस्या बुझ्न गाउँ गाउँमा पस्न थालेका छन्। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न लागेको नगरपालिकाले जनप्रतिनिधिहरू जनताका समस्या र योजना बुझ्नका गाउँ गाउँमा पस्न थालेका हुन्।  नगर प्रमुख काशीचन्द्र बराल,उपप्रमुख मिमसरा बम र नौवटा वडाअध्यक्षहरुको उपस्थितिमा गाउँ बस्तिमा  सार्वजनिक सुनुवाई तथा गुनासो संकलन कार्यक्रम सम्पन्न शुरु गरेका छ
मांग्री गाउँमा नमुना सिँचाइ कुलो निर्माण

मांग्री गाउँमा नमुना सिँचाइ कुलो निर्माण

    प्रकाशित मितिः १७ जेष्ठ २०७६, शुक्रबार १७:५६
मुगुम कार्मारोङ गाउँपालिका–८ मांग्रीमा नमुना बहुउद्देशीय सिँचाइ कुलोको निर्माण गरिएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको ३५ लाख र गाउँपालिकाको २० लाख गरी ५५ लाखमा कुलो निर्माण गरिएको हो । यसबाट मांग्रीका एक सय ८० परिवार लाभान्वित भएका छन् । तीन किलोमिटर टाढाको फाक्चिङ खोलाबाट गाउँमा पानी ल्याइएको हो । कुलोबाट गाउँको बाँझो जमिनमा सिँचाइ गर्न सजिलो हुने स्थानीय बासिन्दाले बताएका छन् । यस
नवजात शिशुको हत्या गर्ने महिला पक्राउ

नवजात शिशुको हत्या गर्ने महिला पक्राउ

    प्रकाशित मितिः १६ जेष्ठ २०७६, बिहीबार १२:२६
सल्यान : नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बुधबार बेरुखेतको जंगलमा नवजात शिशुको शव फेला परेको थियो। जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  शिशुको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय फारुलाचौरका
आगो निभाउने क्रममा डोटीमा एक महिलाको मृत्यु

आगो निभाउने क्रममा डोटीमा एक महिलाको मृत्यु

    प्रकाशित मितिः १६ जेष्ठ २०७६, बिहीबार १२:२४
डोटी : सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका- ३ की ३६ वर्षीया दुर्गादेवी साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घर नजिकैको सामुदायिक वनमा आगलागी भएपछि आगो निभाउने क्रममा गम्भीर घाइते भएकी साहुको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका श्रीमान् भीमबहादुर शाहुले बताए। बुधबार बिहान सबेरै जंगलमा लागेको आगो नि
मुगुकाे पापु गाउँमा खानेपानी धारा

मुगुकाे पापु गाउँमा खानेपानी धारा

    प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार १८:३९
आकाशको पानी थापेर पिउँदै आएका मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका बासिन्दाको पीडा अन्त्य भएको छ । बेलायत सरकारको सहयोगमा पापुगाउँमा खानेपानीको धारा निर्माण गरिएपछि उनीहरूको पीडा अन्त्य भएको  हो  ।  यहाँका बासिन्दा कुवा, खाल्डा र काठको भाँडाकुडामा पानी संकलन गरेर राखेको पानी पिउँदै आएका थिए । खानेपानीको मूल टाढा भएकाले ल्याउन पनि गाह्रो हुने गरेको स्थानीय बासिन्दा रनचन्द्र बडुवालले बताए । ‘जम
सल्यानका ‘डिपिङ ट्यांक’ प्रयोगविहीन

सल्यानका ‘डिपिङ ट्यांक’ प्रयोगविहीन

    प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार १८:३५
सल्यान : जिल्लाका विभिन्न स्थानमा पशुजन्य उपचारका लागि निर्माण गरिएका 'डिपिङ ट्यांक' लामो समयदेखि प्रयोगविहीन भएका छन्। साविकको जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा निर्माण गरेका डिपिङ ट्यांक प्रयोगविहीन बन्दै गएका हुन। खसी, बोका लगायतका पशुमा जुम्म्रा,उपियाँ लगायतका अन्य किरा परेमा औषधि डिपिङ ट्यांकमा राखी उपचार गर्ने गरिन्छ। निर्माण गरिएका डिपिङ ट्यांक किसानहरूले प्रयोग गर्न नज
वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा सुरु

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा सुरु

    प्रकाशित मितिः १४ जेष्ठ २०७६, मंगलवार १८:२०
सुर्खेत । नेपाल टेलिकमले सुर्खेतमा उच्च गतिको फाइवर टू होम सेवा शुरु गरेको छ । यसअघि एडिएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा शुरु गरेको हो । पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्षेत्रमा तत्काल एकहजार पाँचसय बढी ग्राहकले फाइवर
धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रकाशित मितिः १३ जेष्ठ २०७६, सोमबार २०:२८
दैलेख : भैरवी गाउँपालिका–६ कुटीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। हत्या हुनेमा महाबु गाउँपालिका–५ का २५ वर्षीय गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए। सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ। हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। घटनामा संलग्नहरु