☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

स्वास्थ्यकर्मीले चासो नदिँदा अलपत्र एक्सरे मेसिन

स्वास्थ्यकर्मीले चासो नदिँदा अलपत्र एक्सरे मेसिन

    प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार १०:४६
हिमा गाउँपालिका स्थित कालीकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष ०६७÷०६८ मा ७ लाख रुपैया खरीद गरेका एक्सरे मेसिन र २ लाखमा जेनेरेटर खरिद गरिएको थियो । नागरिकलाई गाउँबाट सदरमुकाम जाने झन्झट बाट मुक्त गर्न तथा भनकै समयमा सेवा पाउन भन्ने उद्देश्यले मेसिन खरिद गरिएको थियो । त्यतिबेला कालिकाखेतुका स्थानियले राहातको महसुश समेत गरेका थिए । एक्सरे बनाउनकै लागि सदमुकाम धाउनु पर्ने अबस्था नरहेको
एक वर्षमै सबै मुद्दा फैसला

एक वर्षमै सबै मुद्दा फैसला

    प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार १०:३५
ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर नै हो भन्ने विधिशास्त्रीय मान्यतालाई मध्यनजर गर्दै उच्च अदालत सुर्खेतले मुद्दाको शिघ्र फैसलामा जोड दिएको छ । अदालतले सबै मुद्दा दर्ता भएको मितिले वर्ष दिन नबित्दै फैसला गर्ने गरेको छ । उच्च अदालतले गत आवमा ४ सय ८५ मध्ये ३ सय ८८ मुद्दा फछ्र्यौट गरिसकेको छ । ती सबै मुद्दा दर्ता भएको मितिले एक वर्ष ननाघेका हुन् । रजिष्ट्रार जितेन्द्र थपलियाले ९७ मुद्दा फछ्र्
तीनसय एक अटाे रिक्सा प्रहरीकाे नियन्त्रणमा

तीनसय एक अटाे रिक्सा प्रहरीकाे नियन्त्रणमा

    प्रकाशित मितिः २८ भाद्र २०७४, बुधबार १३:०८
सुर्खेत । सवारी चालक अनुमति पत्र र ब्लुवुक नभएका अटाे रिक्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरेन्द्रनगरमा रूट परमिट विना मनपरी अटाे रिक्सा सञ्चालन गरेकाे भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएकाे हाे । प्रहरीले ३०१ अटाे रिक्सा नियन्त्रणमा लिएकाे छ । बाँकी बजारमा रहेका अटाे रिक्सा नियन्त्रणमा लिने अभियान जारी राखेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कवि स
किन कुटिए यी जाेडी ?

किन कुटिए यी जाेडी ?

    प्रकाशित मितिः २६ भाद्र २०७४, सोमबार १७:५६
सुर्खेत : सुर्खेतमा छाेराले अन्तरजातिय विवाह गरेकै कारण आमा–बुवा कुटिएका छन् । बराहताल गाउँपालिका–८ दमार निवाशी भक्तबहादुर विक र अमृता विकले गएराति कुटिएका हुन् । छोरा बलबहादुर विकले घरमा शाहीको छोरी विवाह गरेर ल्याएकै कारण आफू कुटिएको आरोप भक्तबहादुर विककाे छ । घरमा सुतेको थिए एक्काशी आएर उनीहरुले कुटेको भक्त बताउँछन् । बुवा–आमा घरमै सुतेको बेला गएराती कुटिएको उनका छोरी कृष्णा सुनारले पनि बताइ
अपराध रोक्न नागरिकको साथ आवश्यक : एआईजी चन्द

अपराध रोक्न नागरिकको साथ आवश्यक : एआईजी चन्द

    प्रकाशित मितिः २६ भाद्र २०७४, सोमबार ११:२१
सुर्खेत । प्रदेश ६ मा हुने अपराधिक क्रियाकलाप अन्त्य गर्न नागरिकहरुको साथ आवश्यक रहेको प्रदेश ६ नम्बर प्रहरी कार्यालय सुर्खेतका एआईजी रणबहादुर चन्दले बताएका छन् ।   ६ नम्बर प्रदेशमा ट्राफिक व्यवस्थापन, अपराधको अवस्था तथा लागू औषध दुव्र्यसनी सम्वन्धी वीरेन्द्रनगरमा सम्पन्न अन्तरिक्रिया कार्यक्रममा बोल्दै एआईजी चन्दले प्रहरी एक्लैले अपराध अन्त्य गर्न सक्ने भन्दै नागरिकहरुको साथ आवश्यक रहेको बताएक
हिंसा पीडित महिलालाई न्यान दिन ‘हेल्प डेस्क’

हिंसा पीडित महिलालाई न्यान दिन ‘हेल्प डेस्क’

    प्रकाशित मितिः २५ भाद्र २०७४, आईतवार १८:३८
सुर्खेत । वीरेन्द्रनगर नगरकार्यपालिकाले हिंसा पीडित महिलाहरुलाई न्याय दिने उदेश्यले हेल्प डेस्क स्थापना गरेको छ । नगरपालिका क्षेत्रका हिंसा पीडित महिलाहरुलाई तत्काल न्याय दिने हेतुले आइतबार हेल्प डेस्क स्थापना गरिएको हो । हेल्प डेस्कको स्थापना वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै उप–प्रमुख ढकालले न्यायको पहु
पूजा गर्न जाउ भनेर श्रीमतीको ढुंगाले थिचेर हत्या

पूजा गर्न जाउ भनेर श्रीमतीको ढुंगाले थिचेर हत्या

    प्रकाशित मितिः २५ भाद्र २०७४, आईतवार १८:१०
सुर्खेत । सल्यानको काल्चेमा पूजा गर्न जाँदै गर्दा एक व्यक्तीले श्रीमतिको निर्मम हत्या गरेको खुलेको छ । सल्यानको पञ्चबारे गाउँपालिका–६ का करिव ३१ वर्षीय टेकबहादुर विकले पूजा गर्न जाँदै गरेकी करिव २४ वर्षिय श्रीमतिको पञ्चकला विकका हत्या गरेको खुलेको हो । गुर्भाकोट नगरपालिका–२ गोचेखोलामा स्थानीयले आइतबार शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । टेकबहादुरले नै श्रीमती पञ्चकलाको हत्या गरेको खुलेको इलाका प
जनप्रतिनीधिहरुले ‘म खाँदिन’ भन्दै हस्ताक्षर गरे

जनप्रतिनीधिहरुले ‘म खाँदिन’ भन्दै हस्ताक्षर गरे

    प्रकाशित मितिः २३ भाद्र २०७४, शुक्रबार १५:४०
सुर्खेत । ‘म खाँदिन’ भन्दै जिल्लाका नौँ ओटा स्थानीय तहका जनप्रतिनीधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा जिल्ला समन्वय समिति र संयुक्त नागरिक समाज संस्थाहरुले आयोजना गरेको कार्यक्रममा जनप्रतिनीधिहरुले हस्ताक्षर गरेका हुन । यस्तै राजनीति दल र नागरिक समाज संस्थाहरुले समेत म घुस खाँदिन भन्दै हस्ताक्षर गरेका छन । लामो राजनीतिक संक्रमणकाल पछि नयाँ संरचना अन्र्तगत २० वर्ष
दैलेखमा युवाकाे मृत्यु रहस्यमय

दैलेखमा युवाकाे मृत्यु रहस्यमय

    प्रकाशित मितिः २३ भाद्र २०७४, शुक्रबार १२:५४
दैलेख ।  भैरवी गाँउपालिका ३ घर भएका १८ वर्षीय लक्ष्मण पाण्डे मृत्य अवस्था फेला परेका छन् । डाँडीमाडी बजारमा मेला चलिरहेका बेला उनी आधा घण्टा टाढा मृत्त अवस्थामा फेला परेका हुन् । दुुल्लु नगरपालिकाको धुलेश्वर मन्दिरको जंगलमा पाण्डे मृत्त अवस्थामा फेला परेपछि प्रहरीले घटना शंकाष्पद भएको भन्दै शुक्रवार विहान मात्रै मुचुल्का उठाएर पोष्टमार्डमको लागि दुल्लु अस्पताल शव पठाएको जिल्ला प्रहरी कार्यालय दैल
अध्यक्षकै झोलामा वडा कार्यालय

अध्यक्षकै झोलामा वडा कार्यालय

    प्रकाशित मितिः २३ भाद्र २०७४, शुक्रबार ११:५७
सागर परियार जुम्ला । निर्वाचन भएको ३ महिना वितिसक्दा पनि कर्णालीको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका भित्रका केहि वडाहरुमा अझै पनि वडा कार्यालय स्थापना हुन सकेको छैन । वडा अध्यक्ष जहाँ त्यहि वडाँ कार्यालय हुन्छ । खोज्दै गए वडा अध्यक्ष बाटोमा, होटलमा जहाँ पनि भेटिन्छ उभिएरै काम हुन्छ नगरपालिका १ का स्थानिय जयलाल बुढाले बताए । उनले भने लेटर प्याड,छाप लगायत अन्य कागतजातहरु सबै वडा अध्यक्षकै झोल