☰ open Loading... 21 May 2024|  

प्रदेश खबर

सेतीबाडाको अध्यक्षमा भाम

सेतीबाडाको अध्यक्षमा भाम

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १५:४३
मालिका प्रथामीक बिद्यालय सेतिवाडाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा नरेश भाम निर्वाचित भएका छन । मुगु जिल्लाको कार्कावाडा गाविस वडा नं १–४ सम्मका विद्यार्थी अध्ययनरत हुने सेतीबाडामा नयाँ नेतृत्व चयन गरेको हो । शिक्षक, अभिभाव र बुद्धिजीविको सहभागिता रहेको कार्यक्रममा भामकोे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादु रा
मौसमी मस्यौदामा छलफल

मौसमी मस्यौदामा छलफल

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार ०७:३२
जलवायु र मौसम सम्वन्धी प्रस्तावित मस्यौदामा छलफल भएको छ । मौसम विभाग र क्षेत्रीय हावापानी कार्यालय सुर्खेतको संयोजनमा उक्त छलफल भएको हो । देशको पुनर्संचना अनुसार मौसम विभागको संरचना विस्तार गर्नुपर्ने सुझाव दिएको आजको साझा विसौनी दैनिकमा खवर छ । कार्यक्रममा मौसमी सेवा सम्वन्धी मस्यौदामा समावेश भएका व्यवस्था र सुधार गर्नुपर्ने साङ्गठनिक संरचना र प्रशासनिक संरचनाको बारेमा पनि छलफल भएको थियो । मौ
झुला यात्राको टोली बर्दिया पुग्यो

झुला यात्राको टोली बर्दिया पुग्यो

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:३५
पूर्वपश्चिम झुला यात्राको टोली बर्दिया पुगेको छ । १४ अञ्चल ७५ जिल्लाको स्थलगत यात्रा गरेर शुरु भएको यो यात्रा त्रिवेणीधामबाट थालिएको हो । अलौकिक तिरुपति बालाजि झुला महोत्सवको सर्वजन कल्याणार्थ कार्यक्रम आगामी साउन १ गते नवलपरासीको त्रिवेणीधामबाट सुरु गरेका थिए । नवलपरासीबाट शुुरु भएको यो यात्रा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने आयोजकका झुला संकल्पकर्ता पराङकुशाचार्य (झुला बाबा) ले जान
‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

‘प्रहरी मेरो साथी’ अभियान गाउँमा पनि सञ्चालन हुने

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १०:४२
प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आव २०७२÷७३ को
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:५३
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फलाबाङ गाबिस वडा नं। ४ ठुटेपिपल निवासी ११ बर्षिय चरण बुढाथोकीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो झण्डै १ बजे तिर फलाबाङ गाबिस को वडा नं। ५ रिगाटे स्थित बिद्युत पोलमा चढेका बेला करेण्ट लागेको आमा सुसिला बुढाथोकीले जानकारी दिएका हुन् ।
गुलेली संकलन अभियान शुरु

गुलेली संकलन अभियान शुरु

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:१६
सल्यानमा गुलेली संकलन अभियान शुरु भएको छ । पछिल्लो समय बिभिन्न प्रजातीका चराहरुको संख्यामा क्रमिक रुपमा कमि तथा चराहरु नै लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्नमा यस्तो अभियान शुरु गरिएको हो । यो अभियान सल्यानको त्रिभुवन जनता माद्यामिक बिद्यालयबाट लेखपोखराबाट थालिएको छ । ईलाका वन कार्यालय लेखपोखराको आयोजना तथा चरा संरक्षणका अभियन्ता जेपी बुढाथोकीको संयोजनमा अभियान थालिएको विद्यालयका प्रधानाध्यापक
लायन्स क्लवहरुको संयुक्त पदस्थापना

लायन्स क्लवहरुको संयुक्त पदस्थापना

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:०७
सुर्खेत र दैलेख एरियाका लायन्स क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी २ नेपालका डिस्ट्रिक गर्भनर एम.जे.एफ. लायन धनश्याम भट्टराईले सुर्खेत तथा दैलेखमा रहेका १० क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा क्लब पदाधिकारीहरुलाई आफ्नो पदमा पदस्थापित गरेका थिए । लायन बर्ष २०१५–०१६ का अध्यक्षहरुले आफ्नो कार्यकालमा गरेका सामाजिक कार्यहरुको कार्य विव

करेन्ट लागेर एक जनाको मृत्यु

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १७:०४
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फलाबाङ गाबिस वडा नं. ४ ठुटेपिपल निवासी ११ बर्षिय चरण बुढाथोकीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो झण्डै १ बजे तिर फलाबाङ गाबिस को वडा नं. ५ रिगाटे स्थित बिद्युत पोलमा चढेका बेला करेण्ट लागेको आमा सुसिला बुढाथोकीले जानकारी दिएका हुन् ।
चट्याङ पर्दा दुई लाख बढीको क्षती

चट्याङ पर्दा दुई लाख बढीको क्षती

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १५:४९
शनिबार विहान परेको चट्याङले रेडियो दुल्लुमा क्षती पु¥याएको छ । दुल्लु नगरपालिका ८ स्थित सामाजिक सेवा सञ्चार सहकारीद्वारा सञ्चालित रेडियो दुल्लु १०१.५ मेघाहर्जको कार्यालयमा चट्याङ परेको थियो । चट्याङबाट रेडियोमा १ लाख बढीको बढी क्षती पुगेको छ । एफएमका सामग्रीमा क्षती पु¥याएपछि दुइ घण्टा प्रशारण सेवा अवरुद्ध भएको थियो । यता, दुल्लु नगरपालिका ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि चट्
प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ

प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १४:३३
दाङमा प्रहरीको गोली लागी एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोली लागेर रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गए राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुह