☰ open Loading... 31 October 2024|  

प्रदेश खबर

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलको प्रतिबद्धता

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलको प्रतिबद्धता

    प्रकाशित मितिः ५ बैशाख २०७४, मंगलवार १८:४४
बाजुराः जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।  जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्लास्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिका कुनै अर्थमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना स
चुनाव सार्न सकिंदैन : उपप्रधानमन्त्री थापा

चुनाव सार्न सकिंदैन : उपप्रधानमन्त्री थापा

    प्रकाशित मितिः ५ बैशाख २०७४, मंगलवार १७:५९
उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनाव कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । राप्रपाले मंगलबार तुलसीपुरमा आयोजना गरेको राप्ती अञ्चल स्तरीय सभालाई सम्बोधन गर्दै थापाले अहिलेको चुनाव चुनावका लागि मात्रै नभएकाले जसरी पनि गर्नैपर्ने बाध्यता रहेको बताए ।  अहिलेको चुनाव संविधानको कार्यान्वयनसँग जोडिएकाले स्थगित गर्न नमिल्ने उनले बताए । ‘तत्काल चुनाव नगरे संविधान
डोल्पामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

डोल्पामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    प्रकाशित मितिः ५ बैशाख २०७४, मंगलवार १७:३४
डोल्पा । डोल्पाको ठूलो भेरी नगरपालिका ९ मा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। डोल्पा प्रहरीका अनुसार पार्टी हाल्ने भन्ने ठाउँको उकालो बाटोमा भे १ च १२५१ जीपको इन्जिनले काम गर्न नसक्दा दुर्घटना भएको हो । प्रहरीले जीप दुर्घटनामा घाइते भएका पाँच पुरुष र एक महिलाको उद्धार गरेको थियो। सोही मध्ये चार जनाको मृत्यु भएको हो। घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइराखेको छ। दुर्घटनाको थप विवरण
भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्रीको आपत्ति

भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्रीको आपत्ति

    प्रकाशित मितिः ४ बैशाख २०७४, सोमबार १८:२९
महेन्द्रनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भारतीय पक्षले क्षमायाचना नगरेको आपत्ति जनाएको छन् । गत फागुन २६ मा कञ्चनपुरको पुनर्वासमा भारतीय पक्षले नेपाली भूमिमै आएर गोविन्द गौतमको हत्या गरेको विषयमा अहिलेसम्म भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्री थापाले आपत्ति प्रकट गरेका हुन । राप्रपा अध्यक्ष समेत रहनु भएका थापाले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउ
सुर्खेतका विस्थापितकाे उदघाेष ‘भोट माग्न आउने नेतालाई लखेट्छाैं’

सुर्खेतका विस्थापितकाे उदघाेष ‘भोट माग्न आउने नेतालाई लखेट्छाैं’

    प्रकाशित मितिः २ बैशाख २०७४, शनिबार २२:०७
सुर्खेत । सुर्खेतका बाढी पीडितहरुले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने उद्घोष गरेका छन् । महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढी पीडितहरुको शनिबार बसेको बैठकले पुनर्वास व्यवस्था नगरेसम्म स्थानीय तहको निर्वाचन मतदान नगर्ने निर्णय गरेका हुन् । उनीहरुले आफ्ना समस्यालाई समधान नगरेसम्म बैशाख ३१ गते हुने निर्वाचन बहिष्कार गर्ने तयारीमा लागेका छन । उनीहरुले झुटो आश्वसन बोकेर बाढी पीडित शिवरमा आउने
कमलरी मञ्च बर्दियाका अध्यक्षद्वारा आत्महत्या

कमलरी मञ्च बर्दियाका अध्यक्षद्वारा आत्महत्या

    प्रकाशित मितिः ३१ चैत्र २०७३, बिहीबार ०९:३९
बर्दिया । मुक्त कमलरी विकास मञ्च बर्दियाका अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए । चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । यसैबीच, बारबर्द
भेडी गोठमा आगलागी, ४० लाख क्षेती

भेडी गोठमा आगलागी, ४० लाख क्षेती

    प्रकाशित मितिः ३० चैत्र २०७३, बुधबार ०९:५४
जुम्ला । तिला गाउँपालिका ९ स्थीत भेडा बाख्राको गोठमा आगलागी हुँदा झण्डै ४० लाख बराबरको क्षती भएको छ । सामुहिक रुपमा भेडाबाख्रा पालन व्यवसाय गरेका तिला गाउँपालिका ९ मालिकाठाँटाका किसानहरुका भेडाबाख्रा सबै जलेका छन् । मालिकाठाँटा ९ निवासी १० जना किसानका झण्डै ५ सय २५ भेडाबाख्रा आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मालिकाठाँटा ९ बस्ने कर्ण बहादुर बुढा, गोरीकला बुढा, बा
द्वन्द्व पीडित महिलालाई स्वरोजगार तालिम

द्वन्द्व पीडित महिलालाई स्वरोजगार तालिम

    प्रकाशित मितिः २९ चैत्र २०७३, मंगलवार १०:४७
जुम्लाका द्वन्द्वपीडित महिलाहरुलाई स्वोरोजगार बनाउने उद्दश्यले जुम्लामा १० दिने होजीयारी सुईटर बुनाई तालिम संचालन भइरहेको छ । स्थानीय शान्ति समिति जुम्लाको आयोजनामा होजीयारी सुईटर बुनाई तालिम संचालन गरेको हो । सीप सिकेर स्वरोजगार बन्ने अपेक्षासहित तालिममा सहभागी भएको द्वन्द्व पीडित महिला शीवकली रोकायाले बताईन । २०५२ सालदेखि २०६३ साल सम्म द्वन्द्वको समयमा आफ्ना श्रीमान गुमाएका द्वन्द्व पीडित तथा

राहत वितरण

    प्रकाशित मितिः २९ चैत्र २०७३, मंगलवार १०:३९
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटीले बाँके जिल्लाका आगलागी प्रभावित परिवारलाई सोमबार सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ । गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा आगलागी हुँदा आठ घरपरिवारका २१ महिला २७ पुरुष प्रभावित भएका थिए । रेडक्रसले आगलागी प्रभावित प्रतिपरिवारलाई त्रिपाल, कम्बल, भाँडा सेट, कपडा, बाल्टी र त्रिपाल तान्ने डोरी वितरण गरेको थियो ।

तीन दिनदेखि रुकुमवासी फोेन सेवाबाट वञ्चित

    प्रकाशित मितिः २८ चैत्र २०७३, सोमबार ०७:०३
रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फो