☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

परिवर्तनका लागि बाच्नु पर्छः दाहाल

परिवर्तनका लागि बाच्नु पर्छः दाहाल

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १९:०१
सुर्खेत । जेसिज २००५ का अध्यक्ष तथा श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गेहेन्द्रप्रसाद दाहालले परिवर्तन गर्नुपर्ने आवश्यता रहेको औँल्याएका छन । बुधबार वीरेन्द्रनगर  एन्नेस्टी इन्टरनेसनल नेपाल लयर्स समूह–६९ ले १०७ औँ  अन्र्तराष्ट्रिय नारी दिवसको अवसर बी.ई बोलड फर चेन्ज भन्ने मुल नाराका साथ अयाोजनना गरिएको सम्मान कार्यक्रममा उनले परिवर्तनको शुरुवात आफैबाट गर्नु पर्
पत्रकार महासङ्घ कञ्चनपुर अध्यक्षमा अवस्थी

पत्रकार महासङ्घ कञ्चनपुर अध्यक्षमा अवस्थी

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १२:२०
कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित छन् । पत्रकार महासङ्घ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन् । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उहाँका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत ल्याएका छन्
सल्यानको मखनटाकुरीमा शान्ति स्मारक निर्माण गरिने

सल्यानको मखनटाकुरीमा शान्ति स्मारक निर्माण गरिने

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार १६:२३
सल्यानमा शान्ति स्मारक निर्माण गरिने भएको छ । सदरमुकाम खलंगामा भएको अन्तरसम्वाद तथा छलफल कार्यक्रममा शालिक निर्माण गर्नेबारे जानकारी दिईएको हो । मानब अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस नेपाल सल्यानको आयोजनामा भएको अन्तरसम्वाद तथा छलफलमा सल्यानको सदरमुकाम खलंगा नजिकै रहेको मखनटाकुरीमा शान्ति स्मारक निर्माण गर्ने बिषयमा छलफल भएको थियो । शान्ति स्मारक निर्माणका लागी आबश्यक पर्ने आर्थिक

दैलेखमा मकै र सुन्तलाको ब्लक निर्माण गरिने

    प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार १५:३७
प्रधानमन्त्री कृषि आधुनिककरण परियाजना अन्तरगत दैलेख जिल्लामा मकै र सुन्तलाको दुई वटा ब्लक निर्माण गरिने भएको छ । दैलेख जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले प्रथम वर्ष २०७३।०७४ का लागि ५० हेक्टरमा मकै र ५० हेक्टर सुन्तलाको ब्लक निर्माण गरिने भएको हो । परियोजना सञ्चालन हुनु पुर्व जिल्ला कृषि विकास कार्यालय दैलेखले आयोजना गरेको जिल्ला स्तरको अभिमुखिकरण उक्त कुरा बताइएको हो
बसले ठक्कर दिँदा एकको मृत्यु

बसले ठक्कर दिँदा एकको मृत्यु

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १८:५३
सुर्खेत । बसले ठक्कर दिँदा जुम्लाका एक व्यक्तिको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेत–जुम्ला राजमार्गका वीरेन्द्रनगर १८ समावेशी टोल नजिकै सकडमा हिडिरहेका जुम्ला घोडेमहादेव–५ स्थायी घर भएका १९ वर्षिय दानबहादुर रोकायको घटनास्थलमै मृत्यु भएको हो । सुर्खेतबाट जुम्लाका लागि छुटेको ना ४ ख ८६५६ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
स्थानिय निकायको निर्वाचनको तयारी तिव्र

स्थानिय निकायको निर्वाचनको तयारी तिव्र

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:४९
सल्यान । जिल्ला निर्बाचन कार्यालय सल्यानले स्थानिय निकायको निर्बाचनको तयारीलाई तिव्र पारेको छ । सरकारले आगामी बैशाखको ३१ गते स्थानिय निकायको निर्बाचन गर्ने भनेर मिती घोषणा गरे सँगै सल्यानमा पनि निर्बाचनको तयारीलाई तिव्र पारेको हो । निर्बाचन कार्यालयले आबश्यक जनशक्ति बिबरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरीक तयारीका कामहरुलाई तिब्रता पारेको जिल्ला निर्बाचन अधिकारी महेश शर्माल
श्रीमतीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

श्रीमतीका हत्यारालाई सर्वस्वसहित जन्मकैद

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:२७
लिबाङ (रोल्पा) । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सोही कारणबाट मनसरीको मृत्यु भएको पुष्टि भएको हुँदा पीडकलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) बमोजिम स
कार पल्टिदा चालकको मृत्यु

कार पल्टिदा चालकको मृत्यु

    प्रकाशित मितिः २३ फाल्गुन २०७३, सोमबार १६:१४
कोहलपुर, (बाँके) । नेपालगन्ज सुर्खेत सडक खण्डमा पर्ने बाँकेको पार्वतीपुरमा कार पल्टिदा एक जनाको मृत्यु गएको छ, भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज मध्यान्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा १२ च २०७२ नम्बरको सुजुकी कार सडकमा हिँडिरहेको कुकुरलाई बचाउने क्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कार दुर्घटनामा परी सवारी चालक नेपालगन्ज
बालविवाह रोक्न किशोरी आमा सङ्गठित

बालविवाह रोक्न किशोरी आमा सङ्गठित

    प्रकाशित मितिः २२ फाल्गुन २०७३, आईतवार ०९:५४
दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचे

बस भित्रै जलेर मृत्यु

    प्रकाशित मितिः २१ फाल्गुन २०७३, शनिबार १९:३४
घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए  । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी