☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

सुर्खेत बन्दको आह्वान

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २१:००
युवा संघ नेपाल, सुर्खेतल अनिश्चिकालिन बन्दको आह्वान गरेको छ । फागुन ५ गते  गते दिन मध्यपश्चिम यातायात व्यवसायी संघका कर्मचारीहरुले देउती नागरिक यातायात प्रा.लिका मजदुर सुर्यबहादुर खड्कालाई गाडी भित्रै निर्घात कुटपिट गरि गम्भिर घाईते बनाउने दोषिहरुलाई कार्वाही माग राख्दै ११ गते देखि सुर्खेत बन्दको आह्वान गरिएको हो । बन्दबाट  सर्वसाधारणहरुमा पर्न असुविधा जिम्मेवार स्थानीय प्रशासन जवाफदेही हुनु पर
वन हेरालुसहित  ६ जना पक्राउ

वन हेरालुसहित ६ जना पक्राउ

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २०:५४
जिल्ला वन कार्यालयका सुर्खेतले काठ ओसापसारमा संग्लन ६ जनालाई प्रक्राउ गरेका छ ।  जिल्ला वन कार्यालयले  वीरेन्द्रनगर १ बांगेसीमलस्थित   जनसंरक्षण सामुदायिक वनका हेरालु दीपराज बुढा र इन्द्रबहादुर बुढाथोकीलाई १ दशमलव १७ क्युफिट चिरा काठ (फयान्टा) सहित जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारीहरुले उनीहरुलाई रंगेहात प्रक्राउ गरेको हो ।  यस्तै दशरथपुर २ देखि सालको चिरान काठ लोड गरेको ट्रयाक्टरसहित चार ज
जथाभावी लाली गुराँस टिप्न माथि विशेष निगरानी

जथाभावी लाली गुराँस टिप्न माथि विशेष निगरानी

    प्रकाशित मितिः ७ फाल्गुन २०७३, शनिबार १३:०६
सुर्खेत । लाली गुराँस नेपालको राष्ट्रिय फुल हो । राज्यले लाली गुराँसलाई राष्ट्रिय फुलको रुपमा पनि घोषणा गरेको छ । शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा फुल्ने लाली गुराँसलाई राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनैपनि योजनाहरु सार्वजनिक गर्न सकेको छैन् । तर गढी र लेखगाउँमा गत माघमा गुराँस संरक्षण दस्ता गठन गरेर जथाभावी फुल टिप्नेलाई निरुत्साहित पर्ने अभियान जारी राखेका छन् । नेपालको संविधान
प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द

प्रहरीले कुटेको विरोधमा खानेपानी बन्द

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १८:४२
खानेपानीको नयाँ पाईप विछ्याउने काममा खटिएका दैलेख बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई प्रहरीले विहिवार राती कुटेको विरोधमा खानेपानी वितरण बन्द गरिने जनाईएको छ । समितिका अध्यक्ष बलराम श्रेष्ठ, कोषाध्यक्ष भरतराज थापा, मर्मत सम्भार कार्यकर्ता टेकबहादुर खत्रीलाई गस्तीमा आएका ४ जना प्रहरीले लाठी र लातले कुटेको जनाईएको छ । समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्
सुर्खेतसहित पश्चिम नेपालका यी जिल्लामा बन्दैछ, प्रिफ्याब भवन

सुर्खेतसहित पश्चिम नेपालका यी जिल्लामा बन्दैछ, प्रिफ्याब भवन

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १७:२१
शल्यक्रिया सेवाका लागि तेह्र अस्पतालमा प्रिफ्याब भवन बन्ने काठमाडौँ । स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ । अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्रियाका लागि पनि समस्या हुने ग
वीरेन्द्रनगरको मेयरमा कस्ले बाजी मार्ला !

वीरेन्द्रनगरको मेयरमा कस्ले बाजी मार्ला !

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार ०८:१०
सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै सुर्खेतमा यसको सरगर्गी बढ्न थालेको छ । विभिन्न टोलका चिया पसलहरुका  जमघटहरुमा अब कसले चुनाव जित्ला आकल र अनुमान एवं टिकाटिप्पणी सुरु भईसकेको छ । मुख्यतया प्रमुख तीन दल नेपाल कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुन सक्ने त्रिपक्षीय भिडन्तमा कसले बाजी मार्ने हो, त्यो त चुनाव सम्पन्न  भईसकेपछि आउने परिणामले निश्चित गर्ने छ । तै पनि राजन
फिल्म शैलिमा कुटिए सह–चालक

फिल्म शैलिमा कुटिए सह–चालक

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार ०७:३६
कुटने विरुद्व प्रहरीमा जाहेरी दर्ता देउती यातायात नागरिक प्रा.लि. द्धारा संचालित फोर्स मिनि बसका सह चालक कुट्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।  बिहीबार विहान  मध्यपश्चिमाञ्चल यायायात व्यवसायीका कर्मचारीहरुले फिल्मी शैलिमा कुपपिट गरेको भन्दै देउती नागरिकका सञ्चालकहरुले जाहेरी दर्ता गरेका हुन् । बिहिबार विहान ७ बजे देउती यातायात नागरिक प्रा.लिद्धारा संचालित बा ४ ख ५३३०
जुम्लामा ट्रक दुर्घटना, तीनको मृत्यु

जुम्लामा ट्रक दुर्घटना, तीनको मृत्यु

    प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार १२:५४
जुम्लाको सिंजामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। बिहीबार बिहान कालिकोटको नाग्मघाटबाट सिंजाको गाठीज्युलातर्फ जाँदै गरेको ना ५ ख ९२७२ नम्बरको मिनीट्रक सिंजाको बड्की–२ को कोटीला भिरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। दुर्घटनामा ट्रक चालक बर्दिया जिल्लाको मैनापोखर–८ का तिर्थराम थारु, मुगु कालै–४ का रंगबहाद
सुर्खेतमा थपिदै ‘सुपर फास्ट यातायात’

सुर्खेतमा थपिदै ‘सुपर फास्ट यातायात’

    प्रकाशित मितिः ५ फाल्गुन २०७३, बिहीबार ०८:००
सुर्खेत । सुर्खेतमा नयाँ सुपर फास्ट यातायात प्राईवेट लिमिटेड सञ्चालनमा आउने भएको छ । छिन्चुमा मुख्य कार्यालय रहेको सुपर फास्ट यातायात प्रालिले शुक्रबारदेखि आफ्नो सेवा शुरु गर्न लागेको बताएको छ । करिब सवा पाँच करोड लगानीका साथ यातायात क्षेत्रमा आएको प्रालिले पहिलो चरणमा जाजरकोट–सुर्खेत–नेपालगञ्ज सेवा शुरु गर्न लागेको छ । ‘सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो यातायात सेवा दिन सुर्खेतमा पहिलो पटक सुप

डडेल्धुरा जीप दुर्घटना ः सात जनाको सनाखत

    प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार १८:१८
डडेल्धुरा  । आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।  भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भए