कृष्ण मन्दिरमा पुजा आराधना
प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १२:४३
भाद्र कृष्ण अष्टमी भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा अछामका विभिन्न कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनले आज विहानैदेखी पुजा आराधना गरेका छन । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजनहरुले व्रत लिएर मन्दिरमा पूजाआराधना गरि बर मागेर फर्किने गरेका हुन् ।
हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर सबैले पुजा आराधना गर्ने गर्दछन । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौरा