मेलौलीमा एकीकृत घुम्ती शिविर हुने
प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १०:५९
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीको संयोजनमा आगामी माघ २५ गतेदेखि माघ २८ गतेसम्म मेलौलीमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।
शिविरमा जिल्ला प्रशासन कार्यालयका साथै जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास, जिल्ला वन, म








