☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

बालमैत्री फिल्म ज्योती प्रर्दशन

बालमैत्री फिल्म ज्योती प्रर्दशन

    प्रकाशित मितिः ६ कार्तिक २०७३, शनिबार १८:०३
बक्तित्वकला प्रतियोगीता एबम् बालमैत्री फिल्म ज्योती प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकको आर्थिक सहयोग तथा यूथफरको समन्वयमा नगरस्तरीय बाल संजालको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । बालमैत्री नगर बनाउन हाम्रो भूमिका विषयक वक्तित्वकला प्रतियोगितामा वीरेन्द्रनगरको वडा नम्बर २१ की पूर्णीमा आचार्य प्रथम, वडा नम्बर १४ का ललित बुढामगर दोस्रो, वडा नम्बर १९ का ईश्वर शर्मा
जफत गरिएको मदिरा नष्ट

जफत गरिएको मदिरा नष्ट

    प्रकाशित मितिः ६ कार्तिक २०७३, शनिबार ०७:४१
बर्दियाको ईलाका प्रहरी कार्यालय भुरीगाउँले बबई नगरपालिका अन्र्तगत आम्बासा भुरीगाउँ क्षेत्रका बिभिन्न साना ठुला पसलबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । राजमार्ग आसपासका साना ठुला पसलबाट विभिन्न ८ वटा पसलबाट करिब १ सय १० लिटर मदिरा प्रहरीले बरामद गरी ईलाका प्रहरी कार्यालयको परिसर भित्र आज नष्ट गरेको हो । बरामद मदिरा र कच्चा पदार्थ स्थानिय राजनितिक दलका प्रतिनिधी, नगरपालिकाका कार्यकारी
तीन हजार लिटर अवैध मदिरा जफत (फोटोकथा)

तीन हजार लिटर अवैध मदिरा जफत (फोटोकथा)

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १४:३४
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘क्लिन मदिरा अप्रेशन’ अन्तरगत करिव तीन हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरका विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा घरेलु मदिरा जफत गरेको हो ।    दशैँपछिको दोस्रो ठुलो चाड तिहारमा घरेलु मदिरा उत्पादन र विक्रि वितरण पढेपछि प्रहरीले क्लिन मदिरा अप्रेशन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए । उनका अनुसार
एक हप्तामा तीन बेवारिसे शव फेला

एक हप्तामा तीन बेवारिसे शव फेला

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ११:३८
रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउ
विश्व हुलाक दिवस कर्मचारी सम्मानित

विश्व हुलाक दिवस कर्मचारी सम्मानित

    प्रकाशित मितिः ३ कार्तिक २०७३, बुधबार १८:००
१४२ औं विश्व हुलाक दिवस सल्यानमा मनाईएको छ ।  जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रम अन्र्तगत जिल्ला हुलाक कार्यालय सल्यानले आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । हुलाक सेवामा उत्कृष्ट काम गरेवापत उनीहरुलाई सम्मान गरेको हो । सम्मान पाउनेहरुमा अतिरिक्त हुलाक कार्यालय लक्ष्मीपुरका प्रतिनिधि विष्णु प्रसाद शर्मा, छायाक्षेत्रका
हिन्दु राष्ट्रको माग गर्दै महायज्ञ गरिने

हिन्दु राष्ट्रको माग गर्दै महायज्ञ गरिने

    प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १८:४१
हिन्दु राष्ट्रको माग गर्दै सुर्खेतमा सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ । यही कात्तिक ७ गतेदेखि वीरेन्द्रनगरमा हुने श्रीमद् भागवत राष्ट्रिय धर्म जागरण विराट सप्ताह ज्ञान महायज्ञ–२०७३ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समिति र भागवत संचालक समितिले महायज्ञको तयारी तिव्र पारेको हो । कात्तिक १
मध्यपश्चिममा आँखाका विरामी बढ्दै

मध्यपश्चिममा आँखाका विरामी बढ्दै

    प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १५:४२
नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ । सो आँखा अ
यस्तो छ मध्य तथा सुदूरपश्चिमका स्वास्थ्य कार्यालयको बजेट र कार्यक्रम

यस्तो छ मध्य तथा सुदूरपश्चिमका स्वास्थ्य कार्यालयको बजेट र कार्यक्रम

    प्रकाशित मितिः १ कार्तिक २०७३, सोमबार १२:१३
स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्ष २०७३ र ७४ का लागि जिल्लागत बजेट तथा कार्यक्रमको निर्धारण गरेको छ । मन्त्रालयले जिल्लाको आवश्यकता र विगतमा भएका खर्चको आधारमा यो वर्ष बजेट र कार्यक्रम निर्धारण गरेको हो । यस्तो छ मन्त्रालयले मध्य र सुदूरपश्चिमाञ्चलमा छुट्टाएको बजेट र कार्यक्रमको विवरण (बजेट हजारमा)
महाकाली यातायातका पदाधिकारी प्रहरी नियन्त्रणमा

महाकाली यातायातका पदाधिकारी प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः १ कार्तिक २०७३, सोमबार ११:२७
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेलल
कारागार भित्रै कैदीहरुविच कुटाकुट

कारागार भित्रै कैदीहरुविच कुटाकुट

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १८:४६
कारागारमा कैदिबन्दीहरु बिच झडप भएको छ । दशैँमा रमाईलो गर्दा गीत बजाउने बिषयमा २ समुह बिच झडप भएको तुलसीपुर कारागार प्रशासनले जनाएको छ । झडपमा परी १ जना कैदीको टाउकोमा चोट लागेर घाईते भएका छन् । कैदीहरुबीच झडप भएको कारागारका निमित्त जेलर भोजराज भण्डारीले जानकारी दिए । गीत बजाउने विषयमा झडप भएपछि झडप गर्नेहरु १२ जना कैदीहरुलाई अनेत्रै सरुवा गरिएको प्रशासनले जनाएको छ । कारागार व्यबस्थापन विभागको सिफ