☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

डोल्पामा एक सुत्केरीको मृत्यु

डोल्पामा एक सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार १४:२७
जाजरकोट- डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो। उनको छोरा जन्मिनुबित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चा स्वास्थ्य अवस्था राम्रो छ।सदरमुकाम दुनैबाछ पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ। अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो।
उत्कृष्ट युवा किसानलाई ‘सुनको कोदालो’

उत्कृष्ट युवा किसानलाई ‘सुनको कोदालो’

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार १४:१३
  दार्चुला- शैल्यशिखर नगरपालिकाका मेयर अमर सिंह धामीले आफ्नो पालिका भित्रका एक उत्कृष्ट किसानलाई ‘सुनको कोदालो’ दिएर सम्मान गरिने घोषणा गरेका छन् । युवाहरुलाई कृषि कर्ममा प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘सुनको कोदालो’ कार्यक्रम घोषणा गरिएको मेयर धामीले मध्यान्हलाई बताए ।   आर्थिक बर्ष २०७८र०७९ को बार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा उक्त कार्यक्रम घोषणा गरिएको छ । नीति तथा कार्
कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:५२
काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ।राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।   चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा
कांग्रेस नेतृत्वमा १२ को दाबी

कांग्रेस नेतृत्वमा १२ को दाबी

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:४४
    काठमाडौं  : नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइ
कर्णालीमा  ४९ प्रतिशत धान रोपाई सकियो

कर्णालीमा ४९ प्रतिशत धान रोपाई सकियो

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:४०
सुर्खेत- कर्णाली प्रदेशमा हाल सम्म ४९ प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । कर्णालीका हिमाली लिल्लाहरुमा ८० प्रतिशत भन्दा बढी रोपाइ भइसकेको छ । कर्णाली प्रदेशको कृर्षी विकास निर्देशनालयका अनूसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लामा ६० प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । यो वर्ष समयमै मनसुन शुरु भएकाले प्रदेशका सबै जिल्लामा असार दोस्रो सातासम्म करिब ४९ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । प्रदेशको
गाउँपालिकामा तालाबन्दी

गाउँपालिकामा तालाबन्दी

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:२२
जाजरकोट- डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख
असार १४ पछि सार्वजनिक यातायात सञ्चालनमा स्थानीय प्रशासन सकारात्मक

असार १४ पछि सार्वजनिक यातायात सञ्चालनमा स्थानीय प्रशासन सकारात्मक

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०७:३५
काठमाडौं  । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् । असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्र
एमालेका तीन प्रदेश सांसद फेरि एक महिनाका लागि निलम्बित

एमालेका तीन प्रदेश सांसद फेरि एक महिनाका लागि निलम्बित

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार २१:१३
सुर्खेत । कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजना फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालय उनीहरुलाई निलम्बित गरेको हो ।   सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश वैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्र
एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद

एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार २०:५५
काठमाडौं । माओवादीबाट निर्वाचित भएर एमाले पार्टीमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका सबैभन्दा धेरै छन् । रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठ
कक्षा ११ र १२ मा अब सबै विषयका पुस्तक निःशुल्क

कक्षा ११ र १२ मा अब सबै विषयका पुस्तक निःशुल्क

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०८:२६
काठमाडौँ-कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेकोकार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने