☰ open Loading... 3 May 2024|  

प्रदेश खबर

आफूखुसी गरेको निर्णयबाट पछि हट्यो कर्णाली सरकार

आफूखुसी गरेको निर्णयबाट पछि हट्यो कर्णाली सरकार

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०८:०८
कर्णाली प्रदेश सरकारले २०७६ भदौ ६ गते आफूखुसी प्रदेशमा रहेका आयुर्वेद तर्फका स्वास्थ्य संस्था मर्ज ग¥यो । संघीय निजामति सेवा ऐन तथा प्रदेश निजामति सेवा ऐन बनेर लागु नहुँदै साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको गर्ने निर्णय गरेको थियो । यो निर्णयबाट कर्णालीका आयुर्वेद चिकित्सकहरु रुष्ट थिए । पटक–पटक प्रदेश सरकारको निर्णय सच्याउन
महावु गाउँपालिकाको ३९ करोड ४८ लाख बराबरको बजेट

महावु गाउँपालिकाको ३९ करोड ४८ लाख बराबरको बजेट

    प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०७:४४
दैलेख । दैलेखको महावु गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ४८ लाख १५ हजार बराबरको बजेट ल्याएको छ। नवौँ गाउँसभामा गाँउपालिका आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गरेको छ  ।जसमध्ये पुँजीगत तर्फ १० करोड ९ लाख र चालु तर्फ ७ करोड २४ लाख बराबर बजेट विनियोजन गरेको छ । शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण लगायतका भौतिक संरचना बनाईएको छ । यस्तै परम्परागत कृषि प्रणाली लाई रूपान्तरण ग
नेता–कार्यकर्तालाई पौने तीन अर्ब बाँड्दै कर्णाली, २४ सांसदका हातमा ९६ करोड

नेता–कार्यकर्तालाई पौने तीन अर्ब बाँड्दै कर्णाली, २४ सांसदका हातमा ९६ करोड

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार २१:०४
  202Shares  सुर्खेत– भौगोलिक विकटताले जेलिएको र विकास–निर्माणमा हेपिएको प्रदेश हो, कर्णाली प्रदेश। उसको आफ्नो आम्दानीको स्रोत छैन। सीमित राजस्व र केन्द्र सरकारको अनुदानकै भरमा धानिएको छ। विकासका पालुवा टुसाउने तर्खर गर्दैछन्। उद्योग कलकारखानाको विकास भएकै छैन। ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्। अहिले पनि कर्णालीका दुर्गम बस्तीहरुमा मोटर बाटो पुगेको छैन। जिल्ला
कुन-कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ?

कुन-कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ?

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार ०८:४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए ।असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४३ थियो । तर बुधबार ५०० भन्दा बढी सक्रिय संक्र
उद्योग र व्यापारमा लगानी घट्दै

उद्योग र व्यापारमा लगानी घट्दै

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार ०८:३४
सुर्खेत, । कर्णालीका प्रदेशका स्थानीय सरकारहरुले उद्योग क्षेत्रमा खास्सै चासो नदिइएको पाइएको छ । स्थानीय सरकारहरु गठन भएको ४ बर्ष वितिसक्दा पनि उद्योग क्षेत्रमा खास्सै चासो नदिएको पाइएको हो । उद्योग क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेशमा स्थानीय सरकारहरु कतै योजना नै नबनाउने योजना बनाएपनि कार्यान्वयन नहुने गरेको देखिन्छ । स्थानीय सरकारहरुले साना तथा मझौला उद्योगहरु स्थापना गरि स्थानीय उत्पादनलाई ब
मेलम्चीको बाँधसम्म पुग्ने सडक खोल्न सुरु, दशैँअघि पानी ल्याउन सकिने

मेलम्चीको बाँधसम्म पुग्ने सडक खोल्न सुरु, दशैँअघि पानी ल्याउन सकिने

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार ०७:१७
काठमाडौँ । असार एक गते आएको मेलम्ची नदीको बाढीले नदी क्षेत्र वरपर रहेका शहर वस्तीलाई बगरमा परिणत बनाइदियो । उक्त बाढीले मेलम्ची खानेपानीको आयोजनामा समेत क्षति गरायो । आयोजनाको क्षति पु-याएको संरचना बनाउन काम अगाडि बढाइएको छ । मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्न बाटो बनाउने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । हेलम्बु
राउटे समुदाय १० बर्ष पछि सल्यान फर्किए

राउटे समुदाय १० बर्ष पछि सल्यान फर्किए

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार २०:४४
सल्यान -जंगलमा घुमन्ते जिवन विताउदै आएका राउटे समुदाय करिब १० बर्षपछि सल्यान फर्किएका छन् ।। विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन्।सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन्। नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमा
महङ्गीको मारले सर्वसाधारण मारमा, प्रशासनको अनुगमन झारो टार्ने काम

महङ्गीको मारले सर्वसाधारण मारमा, प्रशासनको अनुगमन झारो टार्ने काम

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०८:३३
दैलेख । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ । निषेधाज्ञाको कारण नागरिकहरु घरमै बस्न बाध्य भएको समयमा दैलेखमा महङ्गी ह्वात्तै बढेर नागरिक मारमा परेका हुन।निषेधाज्ञाको कार्यान्वयन भए नभएको हेर्ने जिम्मेवारी पाएको स्थानिय प्रशासनले
स्थगित परीक्षा साउनदेखि

स्थगित परीक्षा साउनदेखि

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०६:०९
काठमाडौँ,। त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अ
हुम्लाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली

हुम्लाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली

    प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०८:२७
सिमकोट। हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए। आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार