अनेरास्ववियुद्वारा उम्मेदवारी घोषणा
प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार १३:२५
सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेद्वारी घोषणा गरेको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बिद्यापुर जनता बहुमुखि क्याम्पसमा सभापतिका लागि अनेरास्ववियुले उम्मेद्वारी घोषणा गरेको हो ।
अनेरास्वबियुले स्ववियु सभापतिमा नन्दराम खनाल, सचिब बिनिता बिसी, कोषाध्यक्ष दिपक भुसाललाई उम्मेद्वार घोषणा गरेको छ ।
यस्तै, सदस्यमा खगेन्द्र चुहान मगर, भ








