☰ open Loading... 25 October 2024|  

राजनीति

अनेमसंघद्धारा प्रशिक्षण कार्यक्रम गर्ने

अनेमसंघद्धारा प्रशिक्षण कार्यक्रम गर्ने

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:५८
अखिल नेपाल महिला संघ बाँकेद्धारा नेपालगन्जमा ३दिने आवासिय प्रशिक्षण गरिने भएको छ । अखिल नेपाल महिला संघका अध्यक्ष विम्मिरानी पन्थीको अध्यक्षतामा आइतबार बसेको बैठकले अनेमसंघ केन्द्रको आयोजना र जिल्लाको व्यवस्थापनमा यहि मंशीर १५,१६ र १७ गते बाँके बर्दिया रुकुमका गरी ५०जनाको सहभागीता गराइ प्रहिक्षण को आयोजना गरेको अनेमसंघ केन्द्रिय प्रचार विभागका सदस्य अछरी पोखरेलले जानकारी दिइन् । बैठकमा अनेमसंघक
काँग्रेसका नेता मल्लको सम्झना

काँग्रेसका नेता मल्लको सम्झना

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १७:५२
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले समाजमा योगदान दिने मान्छेको प्रतिष्ठान खोल्न परिवार नभई समाज लाग्नुपर्ने बताउएका छन । सदरमुकाम खलङ्गामा आज आयोजित नेवबहादुर मल्ल स्मृति केन्द्रको उद्घाटन तथा प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष वाग्लेले पार्टी तथा समुदायमा योगदान दिने विशिष्ट व्यक्तिको प्रतिष्ठान खोल्ने कार्यमा परिवार बाहेक बाहिरबाट पनि प्रयास हुनुपर्ने बताए ।
पार्टीलाई लैङ्गिकमैत्री बनाउने नेताहरुको प्रतिबद्धता

पार्टीलाई लैङ्गिकमैत्री बनाउने नेताहरुको प्रतिबद्धता

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार ०७:०२
जिल्लाका सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई लैङ्गिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानप्रति एक्यबद्धता जनाउदै एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला समिति रोल्पाले लिबाङमा आयोजना गरेको  राजनीतिमा महिला  सहभागिताः चुनौति र  सम्भाबना बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागि नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्
नेतृत्वमा वंशजमात्र

नेतृत्वमा वंशजमात्र

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार ११:४८
प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका आधारमा नागरिक बनेको व्यक्तिमात्र राष्ट्रप्रमुख, सरकारप्रमुख तथा संवैधानिक पदमा नियुक्त हुनसक्ने संवैधानिक प्रावधान कायमै राखेर संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन् । ‘प्रमुख तथा संवैधानिक पदमा अंगीकृत नभएर वंशजका आधारमा मात्र नियुक्ति हुनेछ’, उनले शुक्रबार भने । कास्की माओवादी केन्द्रको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सरकारले अंगी
युवासंघ नेपाल आग्रिगाउँको अध्यक्षमा बुढाक्षेत्री निर्वाचित

युवासंघ नेपाल आग्रिगाउँको अध्यक्षमा बुढाक्षेत्री निर्वाचित

    प्रकाशित मितिः १० मंसिर २०७३, शुक्रबार १८:३६
सुर्खेतको पूर्वी क्षेत्रमा रहेको आग्रिगाउँमा युवासंघ नेपालको गाउँ कमिटी गठन गरिएको छ । आग्रिगाउ गाउँ कमिटिको अधिबेशनबाट अमृत बुढा क्षेत्रीको अध्यक्षतामा १९ सदस्यिय गाउँ कमिटि गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रुपलाल महतारा, सचिबमा सन्तोष सिं, सह–सचिबमा बिनोद हमाल र कोषाध्यक्षमा जितबहादुर सिं निर्बाचित भएको प्रचार बिभाग प्रमुख नन्दराम खनालले जानकारी दिएका छन् । युवासंघ नेपाल सुर्खेतका अध्
ओलीलार्इ फकाउन दाहाल असफल

ओलीलार्इ फकाउन दाहाल असफल

    प्रकाशित मितिः १० मंसिर २०७३, शुक्रबार ०८:४१
प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति जुटाउन सक्रिय छन् । एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ताअघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् ।  सहमतिका लागि संशोधन विधेयक संसद्मा दर्तापछि पनि प्रयास जारी राख्ने उनको योजना छ ।  नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकार संविधान संशोधन विध
मलेसिया जाने कामदारमाथि भइरहेको ‘लुट’ रोक्न संसदीय समितिको निर्देशन

मलेसिया जाने कामदारमाथि भइरहेको ‘लुट’ रोक्न संसदीय समितिको निर्देशन

    प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार १५:३०
तीनपटक पत्र पठाएर धारणा माग्दा मलेसियाले प्रतिक्रिया दिएन : परराष्ट्र सचिव संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया जाने कामदारमाथि अवैध रुपमा रकम असुली रहेको भन्दै संलग्न कम्पनीको काम तत्काल रोकी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । कामदारमाथि ‘वान स्टफ सेन्टर’ ९ओएसी० र ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ ९आईएससी०को नाममा ठगी हुने गरेको भन्दै समितिको बुधबार बसेको बैठक
तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

    प्रकाशित मितिः ८ मंसिर २०७३, बुधबार १७:३३
सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो । दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधि
एमालेलाई उपेक्षा गरे ठुलो घात हुन्छ : काेइराला

एमालेलाई उपेक्षा गरे ठुलो घात हुन्छ : काेइराला

    प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:५७
नेपाली काँग्रेसका केन्दिय सदस्य एवं सांसद डक्टर शेखर कोईरालाले संबिधान निमार्ण गर्दा मधेसीलाई उपेक्षा गर्दा यो मुलक संकटमा फस्न पुगेको बताएका छन । नेपाल प्रेस युनियन दाङ शाखाले आज मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले,अब संविधान कार्यान्वयनका लागी एमालेलाई उपेक्षा गरे ठुलो घात हुने बताए । उनले मधेसी माेर्चाका जायज मागलाई सम्बोधन गर्नुपर्ने पनि बताएका उनले त्यसपछि संबि
संविधान संशोधनका नाममा भ्रम फैलाउन खोजियाे : वरिष्ठ नेता नेपाल

संविधान संशोधनका नाममा भ्रम फैलाउन खोजियाे : वरिष्ठ नेता नेपाल

    प्रकाशित मितिः ६ मंसिर २०७३, सोमबार १३:४८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आप्mनो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् । प्रेस चौतारी, बाँकेशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।’ एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्