लेखा समिति सभापति प्रभाकरले दिए राजीनामा
प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४२
काठमाडौं, २८ साउन ।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गरेका थिए । समितिको बैठकले उनको राजीनामा प्रस्ताव पारित गरेको हो ।
राजीनामा दिनुको कारणबारे अनलाइनखबरको जिज्ञासामा प्रभाकरले भने, ‘अब एमालेलाई छाड्दिनु पर्यो नि ।’
व्यवस्थापिका संसद अन्तर्गतको