☰ open Loading... 6 November 2025|  

राजनीति

इजरायलको आक्रमणमा एकैदिन २७४ प्यालेस्टाइनीको मृत्यु

    प्रकाशित मितिः २७ जेष्ठ २०८१, आईतवार २०:४२
बन्धक बनाएका चारजना नागरिकलाई मुक्त गर्ने क्रममा भएको इजरायली बालबालिकासहित २७४ जनाको ज्यान गएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलका सेनाहरूले नुसेराट शरणार्थी शिविर र वरपर आक्रमण गरेको थियो । नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरणमा परेका २६ वर्षीय नोआ अर्गामानी, २२ वर्षीय अल्मोग मीर जान, २७ वर्षीय आन्द्रेइ कोज्लोभ र ४१ वर्षीया स्लोमी जिभलाई इजरायल फिर
८४ सम्म सत्ता गठबन्धन परिवर्तन भईरहन्छ ः नेता निधि

८४ सम्म सत्ता गठबन्धन परिवर्तन भईरहन्छ ः नेता निधि

    प्रकाशित मितिः २५ जेष्ठ २०८१, शुक्रबार २०:३१
नेपाल काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावसम्म सत्ता गठबन्धन परिवर्तन भईरहने बताएका छन् । प्रेस युनियन दैलेखले गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्रीले पद टिकाउन नयाँ नयाँ गठबन्धन गरिरहने नेता निधिले बताएका हुन् । ‘२०८४ सम्म सत्ता गठबन्धन परिवर्तन भईरहने छ ।’ नेता निधिले भने, समयअनुसार सत्ता परिवर्तन भईरहने तर, कति पटक हुन्छ त्यो भन्न सक्दिन ।’ उनले सविधान बने पनि पूर्णता नपाएकाले संघि
कर्णालीको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

कर्णालीको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    प्रकाशित मितिः २३ जेष्ठ २०८१, बुधबार १७:३८
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । कृषिलाई प्राथमिकता दिएर आगामी बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक पालिका एक कृषक पाठशाला संचालन गरिने बताउनुभएको छ । स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका एक कृ
मोदीले दिए प्रधानमन्त्रीबाट राजीनामा

मोदीले दिए प्रधानमन्त्रीबाट राजीनामा

    प्रकाशित मितिः २३ जेष्ठ २०८१, बुधबार १५:५१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन्। यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनेछन्। प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको
सिक्किममा निर्वाचन : एसकेएमले३२ सिटमध्ये ३१ मा जित

सिक्किममा निर्वाचन : एसकेएमले३२ सिटमध्ये ३१ मा जित

    प्रकाशित मितिः २० जेष्ठ २०८१, आईतवार २१:५६
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।

शपथ बहिष्कार गरेका शाह त्यही मन्त्रीको सपथ खाए

    प्रकाशित मितिः ९ जेष्ठ २०८१, बुधबार १६:०३
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई मन्त्री बनाएका छन् । कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल ग
इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

    प्रकाशित मितिः ६ जेष्ठ २०८१, आईतवार २१:३८
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ। घटनको विवरण अहिलेसम्म अज्ञात छ तर प्रारम्भिक रिपोर्टअनुसार राष्ट्रपतिको हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार आपत्कालीन सेवाहरूले राष्ट्रपतिको हेलिकप्टरको खोजी गरिरहेका छन् तर उक्त क्षेत्रमा
अझै त्रिपालमै भूकम्प पीडित

अझै त्रिपालमै भूकम्प पीडित

    प्रकाशित मितिः ४ जेष्ठ २०८१, शुक्रबार २१:५५
बारेकोट गाउँपालिका -७ सियालाकी मनीषा चलाउने विवाह गरेदेखि नै जाजरकोटको भेरी नगरपालिका १ को रिम्ना दोभानमा होटल व्यवसाय गर्थिन्। व्यवसाय राम्रै चलिरहेको थियो। श्रीमान्को साथ नपाउँदा पनि पाँच छोरीको लालनपालनमा कुनै समस्या थिएन। मंसिर १७ गते राति आएको भूकम्पपछि भने मनीषाको जीवन कष्टकर बन्दै गयो। भाडामा लिएर होटल व्यवसाय गरिरहेको घर भूकम्पले भत्कायो। मनीषा र पाँच छोरीहरुको बास एकैपटक घरबाट त्रिपाल
कर्णाली प्रदेश योजना आयोग, पदाधिकारीविहीन

कर्णाली प्रदेश योजना आयोग, पदाधिकारीविहीन

    प्रकाशित मितिः ४ जेष्ठ २०८१, शुक्रबार ११:०५
कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो । आयोग उपाध्यक्ष र २ जना सदस्यविहीन भएको छ । आयोग पदाधिकारीविहीन भएपछि कामकाज प्रभावित भएको छ ।
कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

    प्रकाशित मितिः ३ जेष्ठ २०८१, बिहीबार १४:०५
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।