☰ open Loading... 27 April 2024|  

राजनीति

नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

नयाँ शक्तिले तोक्यो कर्णाली प्रदेशमा संयोजक

    प्रकाशित मितिः ५ जेष्ठ २०७८, बुधबार ०६:००
  काठमाडौं । नयाँ शक्ति पार्टीको भर्चुअल माध्यमद्वारा सम्पन्न केन्द्रीय समिति बैठकले कर्णाली प्रदेश र प्रदेश नम्बर १ मा संयोजक तोकेको छ।कर्णाली प्रदेश संयोजकमा वि सं। २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्ण बहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।   प्रदेश समितिको सम्पूर्ण अधिकार बैकल्पिक ब्यवस्था नभएसम्
बादललाई मतदान गर्न एमालेको ह्वीप

बादललाई मतदान गर्न एमालेको ह्वीप

    प्रकाशित मितिः ४ जेष्ठ २०७८, मंगलवार ०६:१२
काठमाडौं -नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा रामबहादुर थापामगर ,बादलुलाई मतदान गर्न ह्वीप जारी गरेको छ।एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखर उप्रमुखका पत्र पठाएका हुन्। ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, राम
कर्णालीमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

कर्णालीमा थपिए माओवादी केन्द्रका दुई मन्त्री

    प्रकाशित मितिः ३ जेष्ठ २०७८, सोमबार ०७:१४
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन्।थप दुई जना मन्त्री नियुक्त गर्दै शाहीले आइतबार मन्त्रिमण्डल पुर्नगठन गरेका हुन्।शाहीले सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नेकपा माओवादी केन्द्रका सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका हुन्। नेपालीलाई आन्तरिक मामिला तथा कानुन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्
तेस्रो पटक ओलीले लिए प्रधानमन्त्रीको सपथ

तेस्रो पटक ओलीले लिए प्रधानमन्त्रीको सपथ

    प्रकाशित मितिः ३१ बैशाख २०७८, शुक्रबार १५:४४
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।   तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले ४३ औं प्रधा
प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

    प्रकाशित मितिः ३१ बैशाख २०७८, शुक्रबार ११:१७
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ ।प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहि
प्रकाश ज्वालाको नेतृत्वमा कर्णालीमा माधव पक्षको १९५ सदस्यीय कमिटी गठन (लिस्ट सहित)

प्रकाश ज्वालाको नेतृत्वमा कर्णालीमा माधव पक्षको १९५ सदस्यीय कमिटी गठन (लिस्ट सहित)

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार २१:१८
नेकपा एमालेको माधव समुह पक्षले कर्णाली प्रदेशमा समानान्तर कमिटी विस्तार गरेको छ । वैशाख २५ गते वरिष्ठ नेता माधव नेपालले मनानित गरेको समानान्तर कमिटी वैशाख २९ गते समाजिक संजालमा सार्वजनिक भएको छ । उक्त समुहले पूर्व मन्त्री प्रकाश ज्वाला संयोजकत्वमा १९५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । उक्त कमिटीको सहसंयोजकमा चन्द्रबहादुर शाहि, हंशबहादुर शाही, राजबहादुर बुढा र शेरबहादुर केसी रहेका छन भने सचिवम
कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार २०:३६
काठमाडौं - नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्।बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिन लागेका बेला उनीहरु पछि सरेका छन्। यससँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनस् सरकार बन्ने लगभग पक्का भएको छ। बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार
नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

नेकपा एमालेले गर्‍यो नेपालसहित ४ नेताको कारबाही फुकुवा

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार १५:२८
काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।   नेपालसहित चार नेतालाई प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली समूहको बैठकले कारबाही गरेको थियो
ओलीले डाके एमाले स्थायी कमिटी बैठक

ओलीले डाके एमाले स्थायी कमिटी बैठक

    प्रकाशित मितिः ३० बैशाख २०७८, बिहीबार १०:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाउनुभएको हो ।बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओ
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

    प्रकाशित मितिः २९ बैशाख २०७८, बुधबार २०:२३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा य