☰ open Loading... 5 November 2025|  

राजनीति

कांग्रेसको १० जिल्लामा नेतृत्व छानियो, पौडेल समूहको अग्रता

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२३
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ । १० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही
एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल

एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार १९:१४
काठमाडौं, । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरु भएको छ । ओलीले एक भव्य समारोहबीच पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन गरेका छन् । तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्षमण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्य रामबह
एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने

एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:०३
काठमाडौं । छ हजार बढी प्रतिनिधिको सहभागितामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गर्ने कार्यतालिका छ । शनिब
कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार १८:५७
सुर्खेत-नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका लागि कर्णालीका तीन जिल्लाका पाँच वटा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेका छन्। प्रदेशसभाको नेतृत्व चयन गरिसकेका तीनवटै जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन हुँदैछ। निर्वाचन सम्पन्न भएका तीन जिल्लाका पाँचवटै प्रदेशसभामा संस्थापन पक्षले जीत निकालेको छ।   कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १
देउवा-ओलीबीच मिल्यो बोलीः अर्ली इलेक्शन

देउवा-ओलीबीच मिल्यो बोलीः अर्ली इलेक्शन

    प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार १८:२७
  काठमाडौं,। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा देउवा प्रमुख प्रतिपक्षी दलका नेता थिए । यी दुई नेताबीच कमै मात्र टकराव देखिन्छ । ओली प्रधानमन्त्री हुँदा देउवाको राम्रै साथ पाएका थिए । कतिपय नियुक्तिहरुमा देउवानिकटहरुले ठाउँ पाए । संवैधानि
नेकपा (एस) ले टुंगो लगायो मन्त्री हुनेको नामावली

नेकपा (एस) ले टुंगो लगायो मन्त्री हुनेको नामावली

    प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार ०५:२६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो । एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको
परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार ०५:०९
काठमाडौं,  । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी परराष्ट्रमन्त्री खड्काले लिएको शपथ असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गर्नुभएको हो । पराराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम सपथ लिएको भन्दै उक्त धारामा रहेको संघीय कानुन बमोजिम भन्ने व्यवस्थालाई पा
यी हुन् पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला

यी हुन् पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:३५
  १४ वर्षको उमेरमा ८ कक्षा पढ्दा पढ्दै सीताले भागी बिहे गरिन्। २८ वर्षअघिको समाजमा बुहारी भैसकेपछि विद्यालय जानु मुस्किल थियो। मान्छेहरूले राम्रो मान्दैनथे। उनी घरधन्दामा फसिन्, पढाइमा ब्रेक लाग्यो। तत्कालीन लेखपोखरा गाविसको काफ्रेचौर उनको घरमा राजनीतिका कुरा भइरहन्थे। नेता(कार्यकर्ताको आउजाउ चलिरहन्थ्यो। उनका बुवा तुलसीराम भण्डारी कांग्रेसको राजनीति गर्थे। सीतालाई उनलाई पढ्न, अघि बढ्न,
मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता

मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२९
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । हिजो   साँझ ४ : ४५ देखि ५ : ४५ बजेसम्म भएका निर्णयहरुमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता, सार्वजनिक पदधारण गरेको व्यक्तिको सपथ ग्रहणदेखि गोरखापत्र संस्थानको अध्यक्षमा बिष्णु प्रसाद सुबेदीलाई पठाउनेसम्मका निर्णयहरु भएक
गाउँ/नगरबाटै देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा

गाउँ/नगरबाटै देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२६
काठमाण्डाै - नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् । सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न ब