☰ open Loading... 1 May 2024|  

राजनीति

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन् ः मन्त्री ठगुन्ना

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन् ः मन्त्री ठगुन्ना

    प्रकाशित मितिः ९ माघ २०७७, शुक्रबार ०७:४२
काठमाडौं, । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् । (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त
प्रधानमन्त्री ओलीको बाँदर अंकित झण्डा र बयलगाढा चुनाव चिन्ह हुन्छः प्रकाश ज्वाला

प्रधानमन्त्री ओलीको बाँदर अंकित झण्डा र बयलगाढा चुनाव चिन्ह हुन्छः प्रकाश ज्वाला

    प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार १९:३६
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँदरे प्रवृत्ति देखाएको बताएका छन् । बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको माधव–प्रचण्ड समूहको भेलालाई सम्बोधन गर्दै उनले एकताबद्ध भएको पार्टीलाई विभाजनको मुखसम्म प्रधानमन्त्री ओलीले पु-याएको बताए । आगामी चुनावमा केपी शर्मा ओली समूहले शून्य सिट प्राप्त गर्ने भन्दै उनले भन
सुर्खेतमा माधव-प्रचण्ड समूहले गरेका कार्यक्रमका तस्विरहरु

सुर्खेतमा माधव-प्रचण्ड समूहले गरेका कार्यक्रमका तस्विरहरु

    प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार १९:३०
  केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभालाई असंवैधानिक भन्दै माधव(प्रचण्ड समूहले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा विरोधसभाका तस्विरहरु ।        
ओली शासन कडाः पहाडी

ओली शासन कडाः पहाडी

    प्रकाशित मितिः ७ माघ २०७७, बुधबार १८:२९
सुर्खेत । राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिको दबाबले नभइ प्रधानमन्त्री केपी शर्मा ओली (खड्गप्रसाद) ले आफ्नै व्यक्तिगत सनकका कारण असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले मंगलबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खड्गप्रसादले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको ब

विरोधसभामा मर्यादाक्रम मिच्दा….

    प्रकाशित मितिः ४ माघ २०७७, आईतवार २०:१८
सुर्खेत-नेपाली कांग्रेसले वर्तमान सरकारले गरेको संसद विघटन विरुद्धको विभिन्न स्थानीय तहमा गरिएको विरोध कार्यक्रमका प्रमुख अतिथिहरुमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र र पूर्व राज्यमन्त्री तप्तवहादुर विष्टको प्रदेशसभा निर्वाचन क्षेत्रमा बरियताक्रमको धज्जी उडाउँदै बलमिच्याईं गरेको पाइएको छ। हिजो सुर्खेतका बराहताल गाउँपालिका, गुर्भाकोट नगरपालिकामा पदीय जिम्मेवारीका हिसावको बरि
प्रचण्डजस्तो इमान्दार नेता अरु कोही छैन – माधव नेपाल

प्रचण्डजस्तो इमान्दार नेता अरु कोही छैन – माधव नेपाल

    प्रकाशित मितिः ४ माघ २०७७, आईतवार ०७:१९
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् ।दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गरे । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप ल

काँग्रेसले आज ७ सय ५३ पालिकामा जनसभा गर्दै

    प्रकाशित मितिः ३ माघ २०७७, शनिबार ०९:१३
नेपाली कांग्रेसले आज सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहर
देउवालाई नेकपाका दुवै समूहको अफर : तपाईं प्रधानमन्त्री बन्‍नुपर्छ

देउवालाई नेकपाका दुवै समूहको अफर : तपाईं प्रधानमन्त्री बन्‍नुपर्छ

    प्रकाशित मितिः २ माघ २०७७, शुक्रबार १९:१४
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि दुई समूह विभाजित भएको नेकपाले लागि सत्ता साझेदारी तथा सडक आन्दोलनमा समेत नेपाली कांग्रेसको खोजी गर्न थालेका छन्। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्माा ओली नेतृत्वको समूह र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपकपाले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन थालेका हुन्। पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:५७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठीबाट स्ववीयू सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छ
दैलेखमा घन्कियो नारा : ‘आजलाई हैन भोलिलाई, मेरो साथ ओलीलाई’

दैलेखमा घन्कियो नारा : ‘आजलाई हैन भोलिलाई, मेरो साथ ओलीलाई’

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार १६:४८
  दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरु