☰ open Loading... 26 April 2024|  

राजनीति

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापालाई खानेपानीको जिम्मा

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापालाई खानेपानीको जिम्मा

    प्रकाशित मितिः १० पुष २०७७, शुक्रबार २१:२४
काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए ।अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् ।ओली समूहलाई साथ दिएवापत थापाले पहिलोपटक मन्त्री बन्ने अवस
ओली चुनावमा, दाहाल-नेपाल सडकमा

ओली चुनावमा, दाहाल-नेपाल सडकमा

    प्रकाशित मितिः १० पुष २०७७, शुक्रबार ०६:४९
काठमाडौं, । स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष.नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्।अर्कातिर एकअर्काविरुद्ध जुध्ने गरी कार्ययोजना बनाई अगाडि बढेका छन्। ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै
ओली समूहको केन्द्रीय कमिटी बैठक : प्रचण्डको अध्यक्ष खारेजदेखि, प्रदेश संयोजक जिम्मेवारी

ओली समूहको केन्द्रीय कमिटी बैठक : प्रचण्डको अध्यक्ष खारेजदेखि, प्रदेश संयोजक जिम्मेवारी

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १८:३६
काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ।नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो। पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताए। बैठकले सातै
नेकपा दुवै पक्षको केन्द्रीय समिति बैठक आज बस्दै

नेकपा दुवै पक्षको केन्द्रीय समिति बैठक आज बस्दै

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १०:४०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक १ बजे बालुवाटारमा बस्ने छ भने प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।बैठकमा पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार ०६:५०
काठमाडौँ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “न

जनप्रतिनिधिसँग बढ्यो जनताको वितृष्णा

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार २०:४६
वीरेन्द्रनगर-कर्णालीको मुख्यनाका सुब्बाकुनामा शनिबार गाडीभित्र घास राखिएको अवस्थामा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लियो। त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गतको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको थियो। त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डिचौर थिए। गाडी अध्यक्षका छोरालाई नेपालगन्ज विमानस्थल पुर्‍याउन फर्किंदा बाटोबाट घाँस गाडीमा हालिएको थियो। छुट्टै घाँस बोक्न प
कर्णाली प्रदेश सरकार अल्पमतमा, २ जना सांसदले छाडे साथ

कर्णाली प्रदेश सरकार अल्पमतमा, २ जना सांसदले छाडे साथ

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १४:१०
सुर्खेत । कर्णाली  प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।पूर्वमाओवादीको कोटाबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट निर्वाचित ठम्बर विष्ट केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।प्रचण्ड-नेपाल समूह परित्याग गरेका सांसद रेग्मी र विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ ज

दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर

    प्रकाशित मितिः ७ पुष २०७७, मंगलवार १९:४२
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ ।

राष्ट्रपतिद्वारा संसद विघटन

    प्रकाशित मितिः ५ पुष २०७७, आईतवार १४:४०
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूक

संसद विघटन गर्न सिफारिस

    प्रकाशित मितिः ५ पुष २०७७, आईतवार १०:४८
काठमाडौँ — मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।