☰ open Loading... 16 September 2025|  

राजनीति

१० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने एमालेको निर्णय

१० बुँदे प्रस्ताव कार्यान्वयनमा लैजाने एमालेको निर्णय

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:३५
  काठमाडौँ । नेकपा एमालेले विवाद समाधान कार्यदलले प्रस्तुत गरेको १० बुँदे प्रस्ताव शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज बसेको एमाले केन्द्रिय कमिटी बैठकले जनवर्गीय सङ्गठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल समेत गठन गरेको छ । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा नेताहरू विष्णु पौडेल, गोकर्ण
अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ अध्यक्ष ओली

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ अध्यक्ष ओली

    प्रकाशित मितिः १० भाद्र २०७८, बिहीबार ०६:०७
  काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाउनुभएको छ । मङ्गलवार सम्पन्न स्थायी कमिटीको बैठकका निर्णय र समसामयिक राजनीतिबारे जानकारी दिन हिजो  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्गठनात्मक
नेपाल र ठाकुरको दल दर्ता आजै

नेपाल र ठाकुरको दल दर्ता आजै

    प्रकाशित मितिः ९ भाद्र २०७८, बुधबार ०६:१६
काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भए
एमालेको महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने  निर्णय

एमालेको महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने निर्णय

    प्रकाशित मितिः ९ भाद्र २०७८, बुधबार ०५:२४
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने निर्णय गरेको छ ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको बैठकमा यसअघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले स्थायी कमिटी बैठक भदौ २५ र २६ गते तथा केन्द्रिय कमिटी बैठक २७ र २८ गते गर्ने निर्णय
आरोपित मन्त्रीलाई बर्खास्त गरियोस : कँडेल

आरोपित मन्त्रीलाई बर्खास्त गरियोस : कँडेल

    प्रकाशित मितिः ७ भाद्र २०७८, सोमबार ०५:२२
काठमाडौँ : यौन दुर्व्यवहारको आरोप लागेका कर्णाली प्रदेश सरकारका कृषि, भूमि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको छ । प्रतिपक्षी दल नेकपा एमालेका कर्णाली प्रदेश प्रमुख तथा संसदीय दलका नेता यामलाल कँडेलले यौन दुर्व्यवहारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् । कृषिमन्त्री शाहीमाथि दुई वर्षपहिले तत्कालिन स्वकीय सचिवकी
दश महिने शिशु अपहरण गरी बेपत्ता पार्ने एक जना पक्राउ

दश महिने शिशु अपहरण गरी बेपत्ता पार्ने एक जना पक्राउ

    प्रकाशित मितिः ७ भाद्र २०७८, सोमबार ०५:०६
कर्णाली- जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए । अपहरित शिशु भने अ
कर्णालीका मुख्यमन्त्रीद्धारा १० लाख हेलिकप्टर चार्टर गरेर अनुगमन

कर्णालीका मुख्यमन्त्रीद्धारा १० लाख हेलिकप्टर चार्टर गरेर अनुगमन

    प्रकाशित मितिः ६ भाद्र २०७८, आईतवार १५:०५
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रममा सहभागी हुन हेलिकटर चार्टर गरेका छन् ।०७६७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमन गर्न गएको मुख्यमन्त्रीको टोलीले हेलिकप्टर भाडामा मात्र १० लाख खर्चेको हो । अनुगमनमा मुख्यमनत्तीसहित सामाजिक विकासमन्त्री, प्रमुख सचिव र स्वास्थ्य सेवा कार्यलयका निर्देशक थिए ।कार्यालयबाटै अनुगमन गर्न सकिने
दल दर्ता नहुँदै एकीकृत समाजवादीको दैलेखमा भेला, स्थानीय तहका दुई अध्यक्ष सहभागी

दल दर्ता नहुँदै एकीकृत समाजवादीको दैलेखमा भेला, स्थानीय तहका दुई अध्यक्ष सहभागी

    प्रकाशित मितिः ६ भाद्र २०७८, आईतवार ०५:११
सुर्खेत । निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले आज दैलेखमा भेला आयोजना गरेको छ । जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर १ का दुई पालिका अध्यक्ष र उपाध्यक्षसमेत भेलामा सहभागी भएका छन् ।   आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा सो भेलामा सहभागी भएका हुन् । उनीसँगै महावु गाउँप
कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन- अर्थमन्त्री शर्मा

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन- अर्थमन्त्री शर्मा

    प्रकाशित मितिः ५ भाद्र २०७८, शनिबार ०५:०६
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले काठमाडौंमा गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनु
एमाले समाजवादीको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)

एमाले समाजवादीको केन्द्रीय समितिमा को-को छन् ? (सूचीसहित)

    प्रकाशित मितिः २ भाद्र २०७८, बुधबार १८:४८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । केन्द्रीय सदस्यहरु माधवकुमार नेपाल झलनाथ खनाल मुकुन्द न्यौपाने प्रदीप नेपाल डा. बे