☰ open Loading... 10 July 2025|  

राजनीति

मुख्यमन्त्री शाहीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

मुख्यमन्त्री शाहीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

    प्रकाशित मितिः ३० श्रावण २०७८, शनिबार ०५:२५
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’ मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता तरेका हुन । चालू आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्रभावकारी र प्र
लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा

लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा

    प्रकाशित मितिः २७ श्रावण २०७८, बुधबार २०:४५
नेकपा एमालेका शंकर पोख्रेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशको ‘सत्ता नेतृत्व’ बिपक्षी गठबन्धन तर्फ सोझिएको छ । प्रदेश प्रमुखको ‘नयाँ सरकार गठन आह्वान’ अनुसार बिपक्षी गठबन्धनले संसदमा बहुमतको अंकगणित पुर्याएर आँफूलाई ‘काबिल’ सत्ता नेतृत्वकर्ताको हकदारका रुपमा प्रस्तुत गर्ने छ । चारदल सम्मिलीत यो गठबन्धनमा रहेका प्रमुख दुई दलले प्रदेश सरकारको अबको बाँकी अबधि ‘आधा
कर्णालीमा फेरिँदै एमालेको समीकरण- जिल्ला अध्यक्ष र प्रदेश सांसदले छाडे माधवको साथ प्रदेश सभामा एकलौटी, संघीय सांसदमा ओली पक्षमा ५, माधवका ३ जना

कर्णालीमा फेरिँदै एमालेको समीकरण- जिल्ला अध्यक्ष र प्रदेश सांसदले छाडे माधवको साथ प्रदेश सभामा एकलौटी, संघीय सांसदमा ओली पक्षमा ५, माधवका ३ जना

    प्रकाशित मितिः २७ श्रावण २०७८, बुधबार ०५:०१
सुर्खेत । नेकपा एमालेको आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा-हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ । माधव नेपाल पक्षका चार सांसदले माओवादी-कांग्रेस गठबन्धनलाई सघाएपछि पार्टीको आन्तरिम समीकरणमा फेरबदल आएको हो । कर्णालीमा केपी ओली भन्दा माधव नेपालको पक्ष बलियो थियो । तर पछिल्लो समय एमालेका जिल्ला कम
अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

    प्रकाशित मितिः २६ श्रावण २०७८, मंगलवार ०८:४६
  लमजुङ : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन्।   प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले आधुनिक र वैज्ञानिक कृषि विस्
कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने

    प्रकाशित मितिः २० श्रावण २०७८, बुधबार १७:०७
  सुर्खेत । कर्णाली प्रदेशका पदमुक्त भएका सांसदले मन्त्री पदबाट राजिनामा नदिने भएका छन् ।सर्वोच्व अदालतले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णयलाई सदर गरे पनि सरकारमा सहभागी तीन मन्त्री कायम रहने भएका छन् । गत वैशाख ३ गते संसदीय दलको निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले चारजना सांसदल
सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण  पत्र

सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

    प्रकाशित मितिः १७ श्रावण २०७८, आईतवार ०५:०५
लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको विपक्षीगठबन्धनले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन। प्रदेश सभामा आफूहरुको बहुमत रहेको दाबी गर्ने विपक्षी दलहरूले पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको बताएका हुन। विपक्षीहरु दलहरूले सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताएका छन। नेपाली कांग्रेस, नेकपा माओवादी केन
कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार १०:४५
तस्वीरः फाइल काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका
अब केपी ओलीलाई कारबाही गर्नुपर्छ : पार्वती विशुंखे

अब केपी ओलीलाई कारबाही गर्नुपर्छ : पार्वती विशुंखे

    प्रकाशित मितिः ७ श्रावण २०७८, बिहीबार ०७:४७
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन्। तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन्। स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन्। पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएक
एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

एमाले बैठकमा रिपोर्टिङः कर्णालीमा दबाव, सुदूरपश्चिममा भीम रावल आए पुग्छ

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:५४
५ साउन काठमाडौं । फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समूह बिना कस्तो पार्टी बन्छ र आगामी चुनावको परीणाम कस्तो हुन्छ भनेर विश्लेषण भएको छ । नेताहरुको दाबी छ, उनीहरुले कहीँ पनि चुनाव जित्दैनन् । हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो । च्यासलस्थित तुलसील
माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

    प्रकाशित मितिः ६ श्रावण २०७८, बुधबार ०५:३२
सुर्खेत -सत्तारुढ नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ। अध्यादेशमार्फत ल्याइएको चालू आव २०७८र७९ को बजेट कार्यान्वयन गर्न माओवादी केन्द्रले सात वटा विषयगत समिति निर्माण गरी प्रदेशसभा सदस्यलाई जिम्मेवारी बाँडफाँड गरेको हो। माओवादी केन्द्र संसदीय दलद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले प्रतिपक्षी दलक