☰ open Loading... 6 November 2025|  

राजनीति

आज आमाको मुख हेर्ने पर्व

आज आमाको मुख हेर्ने पर्व

    प्रकाशित मितिः २८ बैशाख २०७८, मंगलवार ०७:५१
  काठमाडौँ -प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आ

महन्थ ठाकुरले निकाले विज्ञप्ति, वैकल्पिक सरकार गठनमा नलाग्ने

    प्रकाशित मितिः २८ बैशाख २०७८, मंगलवार ०७:०५
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् । साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् । विज्ञप्ति यस्तो छ –                                                      

बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १९:३५
काठमाडौं : विपक्षीमा रहेका तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।   उनीहरुले संविधानको धारा ७६(२) अनुसार बह
कर्णालीमा शून्य बन्यो माधव समूह

कर्णालीमा शून्य बन्यो माधव समूह

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १९:१६
सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले विश्वासको मत दिनुभएको छ । कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षको सांसद संख्या शुन्य देखिएको हो ।दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विशुन्खेले ओलीको पक्षमा मतदान गरेपछि कर्ण
प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, जम्मा ९३ मत प्राप्त

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १८:१०
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे। मतदानमा कूल २३२ सांसद उपस्थित थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाल

दैलेखको आठबीस नगरद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सन्चालन

    प्रकाशित मितिः २७ बैशाख २०७८, सोमबार १०:०३
 दैलेखको आठबीस नगरपालिकाले कोरोना संक्रमणको बढदो खतराबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ । ‘हाम्रो पालिकामा भारतबाट आउने नागरिकको संखया उल्लेख्य छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जाँदा अीक्सजनको आवश्यकता पर्ने भएका कारण हाललाई हामीले दश वटा ठूला अीक्सजन सिलिण्डर खरिद गरेर आइसोलेसन सेन्टर
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

    प्रकाशित मितिः २६ बैशाख २०७८, आईतवार १८:५०
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी भएको छ। नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज एक पत्र लेखी ह्वीप जारी गरेको हो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन्। दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको

कर्णाली सरकारको निर्णय : कोरोना नियन्त्रण गर्न समिति गठन, स्वास्थ्यकर्मी करारमा भर्ना

    प्रकाशित मितिः २४ बैशाख २०७८, शुक्रबार १८:५४
    सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रदेश कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।     मन्त्रिपरिषद्को बैठकले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन निर्देशन समन्वय तथा एकीकृत व्यवस्थापन गर्ने
पश्चिम बंगालमा ममता समर्थकबाट लोकतन्त्रको हत्या

पश्चिम बंगालमा ममता समर्थकबाट लोकतन्त्रको हत्या

    प्रकाशित मितिः २२ बैशाख २०७८, बुधबार १६:३०
काठमाडौं । पश्चिम बंगालमा निर्वाचन परिणाम पछि व्यापक हिंशा भएको छ । विजय उन्मादमा रहेका तृणमुल कांग्रेस (टिएमसी) का कार्यकर्ताहरुले निर्वाचन परिणाम पछि राज्य भर व्यापक हिंशा मच्चाईरहेका छन् । भारतीय जनता पार्टीका नेता, कार्यकर्ता, समर्थक, मतदाताहरुलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड, मरणासन्नहुनेगरी कुटपिट गरिनुका साथै उनीहरुका पसल र घरहरुमा समेत आगजनी गरिएको छ । भाजपाका नेता कार्यकर्ताहरु लक्षित
गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

    प्रकाशित मितिः २० बैशाख २०७८, सोमबार २०:०१
काठमाडौँ — गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकी हुन् । गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले सोमबार राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूप