☰ open Loading... 6 November 2025|  

राजनीति

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

    प्रकाशित मितिः ८ बैशाख २०७८, बुधबार ०७:५१
काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ। पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधिपद्धतिको ‘नक्कली कुरा’ गर
गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस

गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस

    प्रकाशित मितिः ५ बैशाख २०७८, आईतवार १५:०७
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको पत्रका आधारमा आजदेखि लागु हुने गरी उनको पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको हो । थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको
फ्लोर क्रस गर्ने कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

फ्लोर क्रस गर्ने कर्णालीका तीन प्रदेशसभा सदस्य एमालेबाट निष्कासित

    प्रकाशित मितिः ४ बैशाख २०७८, शनिबार १७:५९
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफ
एमाले सांसदले गरे फ्लोर क्रस, जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

एमाले सांसदले गरे फ्लोर क्रस, जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

    प्रकाशित मितिः ३ बैशाख २०७८, शुक्रबार २१:३५
सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वा
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    प्रकाशित मितिः २ बैशाख २०७८, बिहीबार १३:५२
काठमाडौं । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रदेशसभा संसद् सचिवालयमा दर्ता भएको मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका दुई गरि २८ प्रदेशसभा सदस्यहरुको हस्ताक
सेनाले सत्ता लिए यता ७ सय १ जना मारिए

सेनाले सत्ता लिए यता ७ सय १ जना मारिए

    प्रकाशित मितिः १ बैशाख २०७८, बुधबार ०८:५०
म्यानमारमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए यता भएको विरोध प्रर्दशन दबाउन गरिएको बल प्रयोगमा ७ सय १ जना मारिएका छन् । ३ हजार भन्दा बढी सेनाले हिरासतमा लिएको छ । दिनहुँ सेनाले सत्ता हातमा लिए देखि विरोध प्रर्दशन भए छन् । सेनाले निर्वाचन निष्पक्ष नभएको भन्दै सत्ता आफ्नो हातमा लिएको जनाएको छ । सेे
माओवादी केन्द्रद्वारा सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार

माओवादी केन्द्रद्वारा सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार

    प्रकाशित मितिः २२ चैत्र २०७७, आईतवार ०६:५९
सुर्खेत-नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क)बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्। ‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँल
वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

    प्रकाशित मितिः १९ चैत्र २०७७, बिहीबार १९:३१
                        अज्ञानमा नदी नला बगे विज्ञानमा भाषण फले ।। पुस्तौन पुस्ता फलेका भाषण अमला होकी आाप हो ।। अंगुर होकी जामुन हो स्वादै नपाई पुस्ताका जिवन अनजानमै ढले ।। अजिव हैरान है दुनियाँ कहाँ अमन कहाँ पैदा कहाँ गली कहां जलि खरानी भै गले ।। वाह वाह मेरो नेपालमा जन्मेका भाषणका पोका छर
नेकपा एमालेको कर्णाली प्रदेशको कमिटी हेरफेर

नेकपा एमालेको कर्णाली प्रदेशको कमिटी हेरफेर

    प्रकाशित मितिः १८ चैत्र २०७७, बुधबार ०६:५७
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशको कमिटी हेरफेर गरेको छ । प्रदेश कमिटी अध्यक्ष र सह–इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो । यसअघि प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका सल्यानका गुलावजंग शाहलाई सह–इन्चार्ज बनाएको छ भने सहइन्चार्ज रहेका गोरखबहादुर बोगटीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । बोगटीले कार्यकारी पद माग गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । य
कर्णालीका मुख्यमन्त्री संकटमा, साथ छाड्दै एमालेकाे नेपाल समूह पनि

कर्णालीका मुख्यमन्त्री संकटमा, साथ छाड्दै एमालेकाे नेपाल समूह पनि

    प्रकाशित मितिः १६ चैत्र २०७७, सोमबार ०७:३१
काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील थापाले भने, ‘सरकारलाई सम