☰ open Loading... 29 November 2024|  

विज्ञान प्रविधि/मौसम

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपात

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपात

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार ०८:१४
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि तराई मधेशका अधिकांश भू–भागमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस्
अन्तिम अन्वेषणको लागि ड्रिलिङ मेशिन नेपाल ल्याउँदै

अन्तिम अन्वेषणको लागि ड्रिलिङ मेशिन नेपाल ल्याउँदै

    प्रकाशित मितिः १२ माघ २०८०, शुक्रबार १३:४५
दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । चिनबाट अन्तिम ड्रिलिङ सर्बेको लागि ल्याईने ठुला उपकरणहरु राखिने पाउण्डेशन तयारी भएसंगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको हो । प्रारम्भिक अन्वेषणको सर्बेको रिपोर्टमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक देखिएसंगै थप ड्रिलिङ सर्बेको काम अघि बढाईएको हो । जसको लागि जग्गा अधिग्रहण
यस्तो छ आगामी २ दिनको मौसम

यस्तो छ आगामी २ दिनको मौसम

    प्रकाशित मितिः ८ माघ २०८०, सोमबार १०:४९
२०८० माघ ९ गते (मङ्गलवार) दिउँसोः सुदूरपश्चिम,कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिः सुदूरपश्चिम,कर्णाली, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। को
चिसोबाट अझै ९ दिन जोगिनुहोस् !

चिसोबाट अझै ९ दिन जोगिनुहोस् !

    प्रकाशित मितिः ७ माघ २०८०, आईतवार २०:१९
मौसमवीद्हरूले डिसेम्बर,जनवरी, फेब्रुवरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने जनाएका छन्। जनवरी महिना सकिन अझै ९ दिन बाँकी छ। त्यसैले अझै ९ दिन चिसोबाट जोगिन मौसमवीद्हरूले सुझाव दिएका छन्। मौसमविद् प्रतिभा मानन्धरले फेब्रुवरीको पहिलो हप्ताबाट चिसो बिस्तारै घट्दै जाने बताइन। ‘तर जनवरी सबैभन्दा चिसो हुने महिना हो’ उनले भनिन। उनका अनुसार यस वर्ष काठमाडौँमा पोहर सालको तु
कर्णाली सहित अन्य प्रदेशमा हिमपात हुने

कर्णाली सहित अन्य प्रदेशमा हिमपात हुने

    प्रकाशित मितिः ७ माघ २०८०, आईतवार ०६:५६
आज पनि देशको पहाडी भू-भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको बुलेटिन अनुसार सोमबार र मंगलबार पनि पहाडी क्षेत्रमा मौसम बदली भई थोरै स्थानमा
गत वर्ष भन्दा यस वर्षको पुस न्यानो

गत वर्ष भन्दा यस वर्षको पुस न्यानो

    प्रकाशित मितिः २ माघ २०८०, मंगलवार १३:०९
गत वर्षको भन्दा यस वर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ। हरेक वर्ष हिउँद यामको सरदर तापक्रम समान नभएता पनि पछिल्ला वर्षमा हिउँद यामको अधिकतम र न्यूनतम तापक्रम दुवै बढेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल भन्छिन्। पश्चिमी वायुले ल्याउने चिसो र हिउँद याममा पानी पर्दा तापक्
वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

    प्रकाशित मितिः १९ पुष २०८०, बिहीबार १७:००
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत
कुहिरोले घेरेको तराई

कुहिरोले घेरेको तराई

    प्रकाशित मितिः १७ पुष २०८०, मंगलवार ११:३०
तराई मधेशमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो। बिहान बाक्लो हुस्सु र कुहिरो लाग्नुका साथै ओस पर्ने गरेका कारण जनजीवन प्रभावित बनेको हो। तीन दिनदेखि घाम पनि राम्रोसँग लागेको छैन भने हवाई उडान पनि प्रभावित बनेको छ। जाडो बढेसँगै तराई क्षेत्रका बजार सुनसान छन् भने कामकाजमा निस्कनेहरूको पनि भिड कम देखिन थ
आईतबार राती गयो ५ रेक्टर स्केलको भूकम्प

आईतबार राती गयो ५ रेक्टर स्केलको भूकम्प

    प्रकाशित मितिः १६ पुष २०८०, सोमबार ०७:११
आइतबार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।
भोलिदेखि वर्षा र हिमपात

भोलिदेखि वर्षा र हिमपात

    प्रकाशित मितिः १३ पुष २०८०, शुक्रबार १२:४८
आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले आज बिहानैदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको बताएको छ। आज दिउँसो द