अध्ययनले भन्छ : चिया, कफीले शरीर बलियो हुने !
प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २२:१५
चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ ।
मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कसैले चिया वा कफी दिनहुँ खान्छ भने जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुने सम्भावना कम हुन्छ । यसको मुख्य कारण चाहि