☰ open Loading... 21 November 2024|  

विज्ञान प्रविधि/मौसम

शिक्षा प्रविधि वर्कसप

शिक्षा प्रविधि वर्कसप

    प्रकाशित मितिः १७ मंसिर २०७३, शुक्रबार १२:१८
सुर्खेतमा पहिलो पटक शिक्षा प्रविधि नेपालको वर्कशप कार्यक्रम भएकाे छ । एकदिने वर्डप्रेश सम्बन्धि वर्कशप आइ सी टि(ICT) अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च शिक्षा प्रविधि नेपालको आयोजनामा सुर्खेत क्याम्पस (शिक्षा) मा सम्पन्न भएकाे हाे । कार्यक्रममा सुर्खेत क्याम्पस शिक्षामा आइ.सि.टी अध्ययनरत ४८ जना बिद्यार्थीहरुकाे सहभागीता थियाे । सुरेश खड्काले प्रशिक्षण दिएकाे कार्यक्रममा आ.सी.टी अध्ययनरत विद्यार

चस्माबाट भिडियो रेकर्डिङ

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १०:५०
चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रूपमा स्मार्ट चस्मा सार्वजनिक गर्ने बताएको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेक्ट्याकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ । उक्त स्पेक्ट्याकल्सका निमार्णकर्ता इभान स्पिंगलले आफूले साथीहरूसँग मिलेर रमाइलोका लागि स्मार्ट चस्मा तयार पारेको बताए । स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक
राकमकर्णालीमा टेलिकमको फोन नलाग्ने सेवा

राकमकर्णालीमा टेलिकमको फोन नलाग्ने सेवा

    प्रकाशित मितिः ९ कार्तिक २०७३, मंगलवार १२:४९
जिल्लाको पश्चिमी क्षेत्रमा कर्णाली नदिको किनारमा अवस्थित एक सुन्दर पर्यटकीय गन्तब्यको रुपमा राकम कर्णालीलाई चिनिन्छ । यो क्षेत्रको बीचबाट कर्णाली राजमार्गले आफ्नो बाटोको विस्तार गरेको छ भने मध्यपहाडी राजमार्ग पनि नजिकैबाट अछामतर्फ जोडिएको छ । यति मात्र होइन यस क्षेत्रमा आर्थिक केन्द्र पुर्वाधार विकास आयोजना कार्यान्वयनमा आउने तयारी भएको छ । मध्य पहाडी राजमार्ग अन्तर्गत जिल्लाको पुर्वी गाविस बेस्त
सामसुङले ग्यालेक्सी नोट ७ बन्द गर्नुका कारण

सामसुङले ग्यालेक्सी नोट ७ बन्द गर्नुका कारण

    प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १२:४४
सामसुङले ब्याट्रीमा समस्या देखिएको आफ्नो स्मार्टफोन ग्यालेक्सी नोट ७ को उत्पादन स्थायी रुपमै बन्द गर्ने निर्णय गरेको छ। कोरियाली कम्पनीले मंगलबार ग्यालेक्सी नोट ७ र त्यसको सट्टामा लिएको फोन समेत प्रयोग नगर्न ग्राहकवर्गलाई अनुरोध गरेको छ। ‘उपभोक्ताको सुरक्षाको लागि हामीले ग्यालेक्सी नोट ७ को बिक्री, सट्टापट्टा तथा उत्पादन बन्द गर्ने निर्णय गरेका हौँ’ सामसुङले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको
नेपालभरका वैज्ञानीक सुर्खेतमा

नेपालभरका वैज्ञानीक सुर्खेतमा

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:२८
राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुर्खेतमा सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सहयोग, विज्ञान तथा प्रविधि संकाय मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजना र विश्वविद्यालय अनुदान आयोग तथा वैज्ञानिक समाज नेपालको सह–आयोजनामा शनिबारदेखि सुर्खेतमा शुरु भएको हो । नेपालभरका विभिन्न वैज्ञानिकहरु सहभागी सम्मेलनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्
बजाज एक्सचेन्ज मेला एक दिन थप

बजाज एक्सचेन्ज मेला एक दिन थप

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १५:५०
वीरेन्द्रनगरमा जारी बजाज एक्सचेन्ज मेला एक दिन थप गरिएको छ । बजाज मोटरसाईकलको आधिकारिक विक्रेता असिम अटो पार्टस वीरेन्द्रनगरले सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै एक्सचेन्ज मेला एक दिन थप गरेको हो । यही भदौ १७ गतेबाट जुम्लारोडमा रहेको असिम अटो पार्टसमा मेला शुरु भएको थियो । मेलामा हालसम्म ३० जना ग्राहकले पुराना मोटरसाईकल एक्सचेन्ज गरेको असिम अटो पार्टसका प्रोपराईटर लक्ष्मण कंडेलले जानकारी दिए ।
वल्र्ड लिंकको ‘फाइबर टु द होम’ सेवा शुरु

वल्र्ड लिंकको ‘फाइबर टु द होम’ सेवा शुरु

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:०६
नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेश प्रा.लि. शाखा सुर्खेतले ‘फाइबर टु द होम’ सेवा शुरु गरेको छ । वायरलेस डिवाइसबाट सेवाग्राहीलाई इन्टरनेट सेवा दिइरहेको प्रा.लि.ले फाइरबाट नै सेवा शुरु गरेको हो । वल्र्ड लिंकले सुर्खेतमा पहिलो पटक पश्चिम नेपाल डटकमको कार्यालयमा इन्टरनेट सेवा जडान गरेर फाइबर टु द होम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार सुर्खेतमा पश्चिम नेपाल डटकमसंगै, शीत
संसारकै प्रभावशाली सम्पादक बने फेसबुक निर्माता जुकरबर्ग

संसारकै प्रभावशाली सम्पादक बने फेसबुक निर्माता जुकरबर्ग

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १८:३२
सामाजिक सञ्जाल फेसबुकले चर्चित भियतनाम युद्धको एउटा फोटो र सम्बन्धित सामग्रीहरु हटाएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्ग आलोचनाको पात्र बनेका छन् । नर्वेजियन पत्रिका आफनपोष्टनका सम्पादकले जुकरबर्गलाई खुलापत्र लेख्दै फेसबुकको पछिल्लो कदमले आफू निकै दुःखी भएको र सञ्चार स्वतन्त्रतामाथि फेसबुकको प्रभावले चिन्तित समेत बनेको उल्लेख गरेका छन् । एस्पेन एगिल हान्सेनका अनुसार फेसबुकले आफनपोष्टनल
टेलिकमले ल्यायो सुन्न नसक्नेहरुका लागी भिडियो कल सुविधा

टेलिकमले ल्यायो सुन्न नसक्नेहरुका लागी भिडियो कल सुविधा

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१८
नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा Video Call सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीको मोबाइल नम्बर (SIM) मा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो Video Call सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । हाल यो योजनामा SIM हरुमा २०७३ आषाढ ३१ गते देखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकिएको छ । बहिरा अपाङ्गताको पहिचान खुल्ने
भाइबरमा नेपाली स्टिकरमा रमाउनुस्

भाइबरमा नेपाली स्टिकरमा रमाउनुस्

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:१७
तपाई भाइबर चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने अब तपाइले भाइबरमा पनि नेपाली पनको आभास गर्नुहुनेछ । किनकी भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ । नेपालमा रहेका ४५ लाख बढी भाइबर प्रयोगकर्तालाई प्राथमिकतामा राखेर उसले नेपाललाई लगानी गर्ने घोषणा समेत गरेको छ । भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेक