☰ open Loading... 21 November 2024|  

विज्ञान प्रविधि/मौसम

लामखुट्टे भगाउने टीभी बजारमा

लामखुट्टे भगाउने टीभी बजारमा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:१७
एलजीले लामखुट्टे भगाउने टीभी विश्व बजारमा ल्याएको छ। उक्त टीभीलाई  उसले मस्क्विटो अवे टीभी ९ःयकत्रगष्तय ब्धबथ त्ख् ०नाम दिएको छ। यो टीभीको मूल्य ४३ हजार रुपैयाँदेखि सुरु हुन्छ भने ७६ हजार सम्म छ। यसमा इन्टरनेट कनेक्ट गर्ने वित्तिक्कै लामखुट्टे भग्ने एलजीले जनाएको छ ।  साथै यसमा टीभी पनि सजिलै हेर्न सकिन्छ। कम्पनीका अनुसार यो लामखुट्टे भगाउने टीभी अल्ट्रा सोनिक डिभाइस लगाइएको छ जसले सक्रिय गर्न
फेसबुकमा ४५ भाषामा

फेसबुकमा ४५ भाषामा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:१३
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले अब छिट्टै ४५ भाषामा लेख्न सक्ने भएका छन् ।  फेसबुकले एउटा यस्तो सफ्टवेयर विकास गरिरहेको छ, जसले फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्ट विभिन्न भाषामा अनुवाद गर्न सक्नेछन् । यो सफ्टवेयरले तपाईँको पोष्ट कुनै पनि ब्यक्तिले पढ्न चाहेमा उक्त भाषामा पढ्न पाउने गराइदिनेछ । यसका लागि तपाईँले गरेको पोष्ट लेखेपछि फेसबुकमा उल्लेख भएको भाषामा गई भाषा छनोट गर्न सक्नु हुन्