☰ open Loading... 24 November 2024|  

विज्ञान प्रविधि/मौसम

आज कर्णालीमा भारी वर्षा हुने

आज कर्णालीमा भारी वर्षा हुने

    प्रकाशित मितिः ४ श्रावण २०८१, शुक्रबार ०८:०९
मौसम पूर्वानुमान महाशाखाले आज देशका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, ग
यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०८:५३
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम
यस्तो छ आज शनिवारको मौसम?

यस्तो छ आज शनिवारको मौसम?

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०६:५८
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्
अति भारी वर्षाको सम्भावना

अति भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार ०६:५०
हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली
७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा

७७ वर्षयताकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १४:३४
नेपालमा वर्षा मापन हुन थालेयता सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो स्टेसनमा पछिल्लो २४ घन्टा (सोमबार बिहानसम्म)मा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै हो। स्वचालित रहेको यो स्टेसन २४ फेब्रुअरी २०२४ मा मात्र स्थापना भएकाले यस क्षेत्रमा यसअघि कतिसम्म वर्षा भएको थियो भनेर तथ्यांक छैन। तर, मौसमविद्ह
आज पनि देशका केही भागमा भारी वर्षा हुने

आज पनि देशका केही भागमा भारी वर्षा हुने

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३०
हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्
वर्षा भोलि (सोमबार)देखि घट्ने

वर्षा भोलि (सोमबार)देखि घट्ने

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३९
शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको जनाएको छ। ‘भोलिदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ। तर, भोलिदेखि के
अति भारी वर्षाको सम्भावना

अति भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार ०७:३१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली
आइतबारसम्म देशभर वर्षा

आइतबारसम्म देशभर वर्षा

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार १५:३८
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागका अनुसार आइतबारसम्म पनि देशभर साधरणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णा
शनिबार दिनभर भारी वर्षा

शनिबार दिनभर भारी वर्षा

    प्रकाशित मितिः २२ असार २०८१, शनिबार ११:५०
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना