☰ open Loading... 6 November 2025|  

खेल

मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

    प्रकाशित मितिः ८ जेष्ठ २०७६, बुधबार १७:२२
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलका लागि लियोनल मेस्सीको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार राति प्रशिक्षणमा रहेका ४० खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि निरास बनेका मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका सर्म
रोनाल्डो हिँडेपछि रियल मड्रिडको दुर्दशा : २१औं शताब्दीकै ‘खराब’ सिजन !

रोनाल्डो हिँडेपछि रियल मड्रिडको दुर्दशा : २१औं शताब्दीकै ‘खराब’ सिजन !

    प्रकाशित मितिः ३१ बैशाख २०७६, मंगलवार १६:४५
आफ्ना सर्वाधिक सफल र कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेर इटालियन युभेन्टस जाँदा धेरैलाई लागेको थियो– अब रियललाई कठिन पर्नेवाला छ । तर, उनीहरूलाई यो लागेको थिएन कि– रोनाल्डोबिना रियल २१औं शताब्दीकै सबैभन्दा खराब मोडमा पुग्छ । तर, यो सिजनको तथ्य र नतिजाले भन्छ– रियल सन् १९९८÷९९ सिजन यता सबैभन्दा खराब समयमा आइपुगेको छ । जारी सिजन रियलमा रोनाल्डोको आवश्यक

विश्वकपको चार कीर्तिमान, जुन तोड्न निकै कठिन

    प्रकाशित मितिः ३० बैशाख २०७६, सोमबार १८:२३
एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेट यसै महिना आयोजना हुँदैछ । आगामी मे ३० बाट सुरु हुने विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको मिति नजिक आईरहेको बेला अघिल्ला विश्वकपमा बनेका कीर्तिमानको पनि प्रसङ्ग उठ्न थालेको छ । र, हरेक विश्वकपमा अनेक किसिमका कीर्तिमानहरु बन्दै आईरहेको छ । यस पटकको विश्वकपमा पनि धेरै की
चीनले किन खेल्दैन क्रिकेट ?

चीनले किन खेल्दैन क्रिकेट ?

    प्रकाशित मितिः ३० बैशाख २०७६, सोमबार १६:५९
जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो । तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ । आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ? यसको कारण अनौठो छ । चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धे
पुरुष क्रिकेटमा पहिलो महिला अम्पायर

पुरुष क्रिकेटमा पहिलो महिला अम्पायर

    प्रकाशित मितिः २१ बैशाख २०७६, शनिबार १७:३१
अस्ट्रेलियाकी क्लेयर पोलोसाक पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो महिला अम्पायर बनेकी छिन्। उनी शनिबार भएको वल्र्ड क्रिकेट लिग डिभिजन टूअन्तर्गत नामिबिया र ओमानबीचको फाइनलमा अम्पायर थिइन्। उनी पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अम्पायर बन्ने पहिलो महिला हुन्। ३१ वर्षकी पोलोसाकले क्रिकेट खेलेकी छैनन्। तर, उनी चार वर्षदेखि अम्पायर छिन्। महिलातर्फका १५ वटा एकदिवसीय क्रिकेटमा अम
नेमार आलोचित

नेमार आलोचित

    प्रकाशित मितिः २१ बैशाख २०७६, शनिबार १७:२९
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुसिलले आफ्ना स्टार खेलाडी नेमारको आलोचना गरेका छन्। समर्थकसँग गरेको विवादका कारण उनले नेमारमाथि टिप्पणी गरेका हुन्। फ्रेन्च कप फुटबलको फाइनलमा पीएसजी रेनसँग टाइब्रेकरमा ६–५ ले पराजित भएपछि नेमारले समर्थकसँग विवाद गरेका थिए। पीएसजीका खेलाडी मैदानबाट बाहिरिँदै गरेको बेला एक दर्शकले आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए। त्यो देखेका नेमार
केपिएल उपाधीका लागि अार्मी र न्यू हाेराइजन बुटवल भिड्ने

केपिएल उपाधीका लागि अार्मी र न्यू हाेराइजन बुटवल भिड्ने

    प्रकाशित मितिः २० बैशाख २०७६, शुक्रबार १९:००
सुर्खेत। बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको उपाधिकालागि विभागिय टोली आर्मी र न्यू होरार्इजन बुटवल भिड्ने भएका छन । दोस्रो सेमिफार्इलमा आर्मीले अर्को विभागिय टोली एपीएफमाथि एक विकेटको रोमान्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो । ८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ‌ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले
हैदरावादलाई हराए मुम्बई प्लेअफमा

हैदरावादलाई हराए मुम्बई प्लेअफमा

    प्रकाशित मितिः १९ बैशाख २०७६, बिहीबार १९:१४
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार लिगको तेस्रो स्थनमा रहेको मुम्बई इन्डियन्स र चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ । नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा आफ्नै घरेलु मैदानमा सुरु हुने खेलमा हैदरावादलाई पराजित गर्दै मुम्बई प्लेअफमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलमा हैदरावादलाई पराजित गरेको खण्डमा मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । यता
नेपालले जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

नेपालले जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

    प्रकाशित मितिः १६ बैशाख २०७६, सोमबार ११:१९
काठमाडौं । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो । मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले द
हङकङलाई हराउँदै नेपाल फाइनलमा

हङकङलाई हराउँदै नेपाल फाइनलमा

    प्रकाशित मितिः १५ बैशाख २०७६, आईतवार ०७:४२
काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे । यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । भागव