यसरी सम्पन्न भयाे प्रदेश स्तरीय फिटनेश प्रतियोगीता
प्रकाशित मितिः ७ श्रावण २०७४, शनिबार २०:०४
सुर्खेत । मध्यश्चिम फिटनेश सेन्टरले पहिलो पटक आयोजना गरेको ६ नम्वर प्रदेश स्तरीय फिटनेश प्रतियोगीता शनिबार सम्पन्न भएको छ । चिनअप र बेन्च प्रेस गरेर दुई इभेन्टमा खेलाइएको प्रतियोगीतामा चिनअपको उपाधि सारुक मल्लिकले जिते । चिनअप प्रतियोगीतामा द्धितीय लक्ष्मण रोकाय र तृतीय जनक चौधरी भएका छन् ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कारसहित प्रमाणपत्र







