☰ open Loading... 10 July 2025|  

पर्यटन

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

    प्रकाशित मितिः २४ कार्तिक २०७४, शुक्रबार १२:२०
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् । खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी
कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

    प्रकाशित मितिः १४ कार्तिक २०७४, मंगलवार ०९:२५
सल्यान । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर
कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार १६:३२
धनगढी । कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ । तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी पाँच वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा चारवटा
ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

    प्रकाशित मितिः ३ कार्तिक २०७४, शुक्रबार १६:४४
आकाश खुलेको बेला नागवेली स्वरुपमा देखीएको दैलेख सदरमुकामको दैलेखबजार मुख्य भाग । यहाँबाट दैलेखको पुरै भुभाग हेर्न सकिन्छ । ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक महत्वले भरिपूर्ण जिल्ला दैलेखमा पर्यटकहरुका लागि घुम्न र हेर्न थुप्रै स्थलहरु छन् । यहाँ नेपाली भाषाको पहिलो शिलालेखदेखी पानीमाथि ज्वाला बल्ने खोलासम्म छन् । यहाँ जुनसुकै मौसममा पनि घुम्न आउन सकिन्छ । त्यस्तै विभिन्न जातजातिको उत्प
रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी

रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी

    प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ११:२६
मुगु । रारामा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दसैं र तिहारको बीचमा फुर्सद हुने र रारा घुम्ने उपयुक्त मौसम भएकाले पर्यटकको आगमन बढेको हो । रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा मात्र करिब ५ हजार आन्तरिक पर्यटक रारा घुम्न आएका छन् । विदेशीको संख्या भने न्यून रहेको निकुञ्जले जनाएको छ । नेपालगन्जबाट जिप र साना गाडीहरू रिजर्भ गरी आउनेको संख्या बढदै गएको छ । जहाजमार्फत रारा आउने
जलवायु राष्ट्रिय सम्मेलन : दश बुदे जुम्ला घोषणा पत्र जारी

जलवायु राष्ट्रिय सम्मेलन : दश बुदे जुम्ला घोषणा पत्र जारी

    प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ०७:५८
सागर परियार जुम्ला । जुम्लामा जारी दुई दिने वाताबरण सम्बन्धी राष्ट्रिय सम्मेलनले १० बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा स्वच्छ खानेपानी लगायत अन्य विषयको वर्तमान अबस्था तथा भावी रणनितिबारे तयार गरेर जुम्ला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । पर्वतिय क्षेत्रको ज्ञान सिप जैविक विविधताको प्रवद्धन तथा अनुकुलन, अल्पीकरण गर्न एकीकृत गर्ने, जलवायु अनुकुल
माेटरसाइकलमै रारा जाने पर्यटककाे संख्या बढ्दाे

माेटरसाइकलमै रारा जाने पर्यटककाे संख्या बढ्दाे

    प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार ०९:४०
कालिकोट : दसैंको समयमा रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किलोमिटर सडक निर्माण भएपछि यहाँ आउने नेपाली पर्यटक बढेका हुन्। दसैंको लामो विदामा घुम्ने प्रचलन बढेको र मौसम पनि अनुलुक भएका कारण यसवर्ष रारा आउने पर्यटक बढेका हुन् । मुगुको ताल्चा विमानस्थल केही स्तरउन्नति भएका कारणले रारा घुम्न आउनेलाई सहज भएको रारा डाँफे होटेलका म
रङ्ग बदल्ने कुपिण्डे दह

रङ्ग बदल्ने कुपिण्डे दह

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार १३:५७
सल्यान । सल्यानको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूज
कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने तयारी

कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने तयारी

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार २१:४८
काठमाडाैं । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी ज
भेरी–कर्णाली नदीको संगमस्थलमा धार्मिक महोत्सव हुँदै

भेरी–कर्णाली नदीको संगमस्थलमा धार्मिक महोत्सव हुँदै

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार १२:११
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ स्थित घाटागाउँमा भेरी कर्णाली द्विपेश्वर धार्मिक महोत्सव सञ्चालन हुने भएको छ । दुई नदीको संगम स्थाललाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको विकास गर्न सोह्र श्रद्धाको अवसरमा सो महोत्सव सञ्चालन हुन लागेको हो । यही भदौ २१ गतेबाट शुरु हुने महोत्सवको उद्घान सुर्खेत क्षेत्र नम्बर ३ का सासंद् तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले उद्घाटन गर्नेछन् । म