☰ open Loading... 2 May 2024|  

पर्यटन

धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०९:०३
लामो अन्तरालपछि नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण तिब्रता लिएको छ । पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहारको पुननिर्माण तिब्र लिएको हो । बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माण शुरु भएको काँक्रेविहारको कुल बजेट ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको छ । २०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने जिम्मा
पर्यटकको पर्खाइमा रारा

पर्यटकको पर्खाइमा रारा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:२७
हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । यो कविताले पनि रारालाई थप चर्चित बनायो । समुन्द्र सतहबाट र
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

    प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार ०९:२०
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो ।सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । एबचबनष्मिष्लनभारतको हिमाञ्चलका धरम चन्दक
यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)

यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)

    प्रकाशित मितिः १७ श्रावण २०७३, सोमबार ०९:२५
एसिया विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश हो। विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ । लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ । १. होक्काइदो, जापान २.सांघाई, चीन  ३.जोन्जु, दक्षिण कोरिया ४.कोन डाओ आइल्याण्ड्स, भियतनाम ५. हङकङ ६.इपो, मलेसिया ७.पेमुटेरेन, इन्
पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार १०:०१
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल(तिब्बत संयुक्त पर्यटन समन्वय समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । चारदिने उक्त समितिको बैठकको समाप्तिसँगै हस्ताक्षर गरिएको उक्त
रारा तालको पर्यटन संभावना र चुनौतीहरु

रारा तालको पर्यटन संभावना र चुनौतीहरु

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार ०९:०८
मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ । यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थिय
बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

बाँकेमा होमस्टेप्रति पर्यटकको आकर्षण 

    प्रकाशित मितिः २८ असार २०७३, मंगलवार १०:०५
बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि निकुञ्ज वरिपरि दुई वटा होमस्टे सञ्चालनमा आएपछि नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम बढेको छ ।