☰ open Loading... 4 November 2025|  

पर्यटन

कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १३:४७
मुगु जिल्लाको रुगा गा.वि.स मा अवस्थित चङ्खेली हिमाल संरक्षणको अभावले ओझलमा परेको छ । रु. एकको नोटमा चित्रण भएको चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिँदा ओझलमा परेको हो । मुगुमा भएका पर्यटकीय सम्भावन बोकेका यस्ता प्राकृतिक सो्रत साधनलाई संरक्षण गरी प्रचार प्रसार गरेर राम्रो आम्दानी गर्ने ठाउँमा जिल्ला विकास समिति लगायत सरोकारवाला निकायहरु तैचुप र मैचुपको अवस्थामा छन् । प्राकृतीक सौन्दर्य
सल्यानको तारुपारेमा भेटियो नयाँ गुफा

सल्यानको तारुपारेमा भेटियो नयाँ गुफा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १२:१८
सल्यानमा नयाँ गुफा फेला परेको छ । जिल्लाको मुलखोला गाबिस वडा न ६ तारुपारेको लेखमा गुफा फेला परेको हो । स्थानियले उक्त गुफालाई शीव गुफाको नाम राखेका छन् । ‘तारुपारे लेखमा नयाँ गुफा फेला परेको छ ।’ मुलखोला ६ का स्थानिय शेर बहादुर पुनले भने – ‘साना बच्चाहरुले गुफा छ भनी रहन्थे,हामीले वास्ता गरेका थिएनौं तर पछि गाउँका सबै जम्मा भएर हेर्न जाँदा धेरै ठुलो रहेछ ।’ गुफा जमिनबाट १० मिटर गहिरो छ
रुप फेरीरहने रारा ( फोटोफिचर)

रुप फेरीरहने रारा ( फोटोफिचर)

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार ०९:००
मुगु जिल्लाको सिरानीमा अवस्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब मुगु सडक सञ्जालमा जोडिएसँगै अब विस्तारै हेर्न चाहनेका लागि सहज बनेको छ । रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्नु अब साहेदै नपर्ला । किनकी लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल कालोपत्रे भएको
कसरी रह्यो अछाम जिल्लाको नाम ?

कसरी रह्यो अछाम जिल्लाको नाम ?

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १३:५९
अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको थियो । समुद्री सतह बाट ५४० मिटर देखी ३८२० मिटर सम्म पहाडी श्रृखलामा रहेको अछाम जिल्ला कुल
आहा ! दार्चुला

आहा ! दार्चुला

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:१५
उकाली, ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढे अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरीन्छ । सरकारले पश्चिम नेपालको जैविक विविधता बोकेको अपि नाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो । दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु,
घुम्न जाउँ ‘कुईया ताल’

घुम्न जाउँ ‘कुईया ताल’

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:०६
जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो । वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न च
घुम्न जाउँ दैलेख महावु लेक

घुम्न जाउँ दैलेख महावु लेक

    प्रकाशित मितिः ३२ श्रावण २०७३, मंगलवार ११:५०
चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्त
धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०९:०३
लामो अन्तरालपछि नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण तिब्रता लिएको छ । पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहारको पुननिर्माण तिब्र लिएको हो । बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माण शुरु भएको काँक्रेविहारको कुल बजेट ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको छ । २०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने जिम्मा
पर्यटकको पर्खाइमा रारा

पर्यटकको पर्खाइमा रारा

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:२७
हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । यो कविताले पनि रारालाई थप चर्चित बनायो । समुन्द्र सतहबाट र
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

    प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार ०९:२०
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो ।सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । एबचबनष्मिष्लनभारतको हिमाञ्चलका धरम चन्दक