☰ open Loading... 24 November 2024|  

पर्यटन

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:२८
स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसंगको अन्तर्वार्ता   नियुक्ति पाएको एक वर्ष पूरा भएको छ, यसलाई कसरी लिनुभएको छ? म भाग्यमानी कूटनीतिज्ञ हुँ, जसले नेपाल र नेपालीको सेवा गर्ने अवसर दुईपटक पाएँ। प्रत्येक जिम्मेवारी केही चुनौती र केही अवसरसहित आउँछ। त्यसैगरी स्पेनका लागि नेपाली राजदूत भइरहँदा पछिल्लो एक वर्षलाई मैले चुनौती र अवसर दुवैको सम्मिश्रणका रूपमा लिएँ। ओमानको राजदूत
बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’

बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार १५:१३
बर्खायाम भएपनि बाँके, चिसापानीका होमस्टे ब्यवसायी कृष्ण चौधरीलाई पर्यटक घुमाउन भ्याई–नभ्याई छ। बाँके राष्ट्रिय निकुञ्जको ‘चुरे हाईक’ गर्नका लागि बिदा मिलाएर पर्यटकहरु गाभर भ्याली पुग्छन्। गाभर भ्याली होमस्टेबाट उनीहरुलाई चुरे पहाडको चुचुरोसम्म पुर्याएर ‘हाईक’ गराईन्छ। पहाडको चुचुरोमा पुगेपछि पर्यटकहरुले आनन्दको अनुभुति गर्छन्। ‘बिदाको दिन पारेर पाहुनाहरु प्रायः चुरे हाईक गर्न आउनुहुन्छ, उहाँहरु
बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

    प्रकाशित मितिः ३१ श्रावण २०७९, मंगलवार ०५:४२
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ । बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए। “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ,” चौधरी भन्छन्, “ बाघ देख्दा उनीहरु खुशी हुन्छन्” । बाघकै कारण पछिल्
‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

    प्रकाशित मितिः ९ श्रावण २०७९, सोमबार ०५:४९
  दैलेख जिल्लाको पूर्वी भेगमा पर्ने एउटा सुन्दर गाउँपालिका हो भगवतीमाई गाउँपालिका । यो गाउँपालिकामा कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ । भगवतीमाई गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् । यस भेगमा खाद्यान
देशले भुलेको पाटो, रारा हुँदै शे-फोक्सुन्डोको बाटो

देशले भुलेको पाटो, रारा हुँदै शे-फोक्सुन्डोको बाटो

    प्रकाशित मितिः २० बैशाख २०७९, मंगलवार २०:३८
मैले अन्तिम पटक उनीलाई हेरें । हेरिरहें…। अनि हेरेको हेर्‍यै भएँ । माथि पहाडबाट हाम फालौं फालौं लागिरहृयो । मनले भने अघि नै हाम फालिसकेको थियो । म यतिबेला स्वर्गकी अप्सरा ‘रारा ताल’ नियाल्दै थिएँ । मलाई पुग्नु थियो राराकी मितिनी शे-फोक्सुन्डोसम्म । राराको खबर मनभरी बोकेर लुखुरलुखुर पूर्वतिर लागें । खिसिक्क हाँसेको सेतो हिमाल, पत्थर उमि्रने नाङ्गा
दैलेख पर्यटन महोत्सवको पहिलो दिन (फोटो फिचर)

दैलेख पर्यटन महोत्सवको पहिलो दिन (फोटो फिचर)

    प्रकाशित मितिः २६ चैत्र २०७८, शनिबार २२:०४
  दैलेख- दैलेखमा पर्यटन महोत्सब आजदेखि सुरु भएको छ।३ बैशाख सम्म दैलेखको काडेचाैउमा चल्ने पर्यटन महोत्सवको पहिलो दिन हजारौ दर्शकहरुले अवलोकन गरेका छन ।महोत्वसको पहिलो दिन शनिबार एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिती दैलेखका प्रेम बहादुर थापाले उद्घाटन गरेका छन्। भव्य समाहरोकाबीच समन्वय प्रमुख थापाले पानसमा बत्ती बालेर महोत्वसको उद्घाटन गरेका हुन्। दैलेख पर्यटन महोत्सवमा शनिबार लोक
दैलेखमा बाक्लो हिमपात, जनजीवन कष्टकर

दैलेखमा बाक्लो हिमपात, जनजीवन कष्टकर

    प्रकाशित मितिः २१ माघ २०७८, शुक्रबार १९:४०
  दैलेख - दैलेखमा लगातारको भरी बर्षा र हिमपातका कारण मानिसको जनजिवन कष्टकर बनेको छ ।बिहीबार रातीदेखि जिल्लाका ११ वटै स्थानीय तहका उच्च भुभागहरुमा हिमपात भएको हो ।बर्षा र हिमपात संगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ ।हिउँ जमेपछि सर्वसाधारण घरबाहीर निस्कन नसकेको र चिसो बढेको दैलेखका होटल प्यवसायी शिवराज जैसीले बताए । दैलेखका विभिन्न ठाँउमा भारी बर्षा संगै हिमपात भएपछि यातायात सेवा समेत प्रभा
पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग

पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग

    प्रकाशित मितिः १९ माघ २०७८, बुधबार १७:१६
  देलेख -सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दैलेखले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा माग गदै आन्दोलन गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गर्दै आन्दोलन गरेको हो । प्रदेश वन ऐन निर्माण, संरक्षित क्षेत्र विस्तार तथा तेहेरो कर , दोरोरो टाचा खारेजको माग गदै आन्दोलन गरेको सा
झरी पछिको दैलेख बजार (फोटो फिचर)

झरी पछिको दैलेख बजार (फोटो फिचर)

    प्रकाशित मितिः १६ पुष २०७८, शुक्रबार १४:२४
लगातार बर्षा र झरी पछिको दैलेख सदरमुकाम रमझम देखिएको छ ।दैलेख सदरमुकामबाट हेर्दा दैलेखका बिभिन्न ठाँउमा बाक्लो हिउँ देख्न सकिन्छ । अहिले दैलेख सदरमुकाम लगायत बिभिन्न ठाँउ बेहुली झै सिँगारिएको छ । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमालमा हिउँ देख्न सकिन्छ ।फोटो फिचर हेर्नुहोस् ।          
सरस्वतीको मुर्ति बनाए जौशीेले

सरस्वतीको मुर्ति बनाए जौशीेले

    प्रकाशित मितिः ३ पुष २०७८, शनिबार १७:५७
   गणेश रावत,जुम्ला -बुडिन्द नगरपालिका वडा नम्बर ४ लाटो कोइली घर भएका कर्ण प्रसाद जौशीले सरस्वतीको मुर्ति बनाएका छन् । उनि सानै उमेर देखि चित्रकलामा रुचाउँथे । आर्थिक अभाबले सधै कालापहाड धाउँन बाध्य भए । उनले भारतको रोडमा पाच रुपैयामा ज्याला मजदुरी काम गर्न थाले । दिनको पाँच रुपैयाले बचत गर्दै जेनतेन घरखर्च टारे । कालापहाडमै कामगर्न शिलसिलमा उनले बिस्तारै मुर्ति बनाउँन थाले । उनले चित्रकला