☰ open Loading... 24 November 2024|  

पर्यटन

अलपत्र परेका विदेशी पर्यटकको उद्धार

अलपत्र परेका विदेशी पर्यटकको उद्धार

    प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार ०६:१२
  सुर्खेत । हुम्लाको लिमिमा हिमपातले तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले लिमिको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका ३ जना पुरुष र १ जना महिलासँगै ३ जना नेपाली टेकिङ गाइडको हेलिकप्टरबाट आज उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडलाई उद्धार गरी हुम्ला सदरमुकाम सिमिकोट ल्याइएको छ । उनीहरूलाई सिमिकोटबाट काठमाडौँ लगिने
मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन

मोटरसाईकलबाटै पहिलो पटक मानसरोवर कैलाश दर्शन

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:२९
हुम्ला। हवाई जहाजमा ढुवानी गरेर ल्याएका मोटर साइकलबाट नेपाली भुमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन सुरु भएको छ । परिक्षणका रुपमा मोटरसाइकलबाट यात्रा गर्नुभएका दुई जना आन्तरिक पर्यटकहरुले दश घण्टामा लाप्चा पुगेर दर्शन गर्नुभएको हो । आन्तरिक पर्यटक बखत खड्काले मोटर साईकलमा गएर लाप्चा पुगी मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको बताउनुभयो । यसअघि दैपल वा गाडीमार्फत यात्रा गरी दर्शन भइरहेका बेला पह
दैलेखको खानीबाट पेट्रोल र नवलपरासीबाट फलाम कहिले निस्किएला ?

दैलेखको खानीबाट पेट्रोल र नवलपरासीबाट फलाम कहिले निस्किएला ?

    प्रकाशित मितिः ४ चैत्र २०७७, बुधबार ०६:४५
 दैलेखमा पेट्रोलियम पदार्थ र नवलपरासीको धौवादीमा फलाम खानी रहेको अनुमानमा सरकारले उत्खननका लागि अध्ययन अन्वेषण गरिरहेको छ । दैलेखका विभिन्न ठाउँमा आगोको ज्वाला निस्किएकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान छ । त्यस्तै नवलपरासीमा फलाम खानी रहेको पुष्टि नै भइसकेको छ । धौवादी फलाम कम्पनी खोलेर सरकारले काम अघि बढाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेट्रोलियम पदार्थ र फलाम निकाल्ने
भ्युटावर निर्माण हुँदै

भ्युटावर निर्माण हुँदै

    प्रकाशित मितिः ३ चैत्र २०७७, मंगलवार ०८:१०
पाल्पा -पर्यटकिय क्षेत्र पाल्पाको रामपुरमा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार शिलन्यास गरिएको छ ।रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भ्युटावरको शिलन्यास गर्दै पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको बताएका छन् ।उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बजार वस्ती देखि माथ
महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

महावुमा हिउँँ संग लुकामारी ( फोटो फिचर )

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:४०
दैलेख -हिउँ पर्ने सिजन सुरु भएयता महावुमा पुग्नेहरु बढेका छन् । दैलेख सुर्खेतबाट अहिले धमाधम हिउँ खेल्न पुग्ने गरेका छन् । लोभलाग्दो हिउँसँग लुकामारी गरेको दृश्य पोस्ट भइरहेको छ । दैलेख बजारबाट बिहान गएर साझ फर्कन सकिने सडक लेकमै पुगेकोले हिँड्न नपर्ने छ । हिउँ बढी भएको बेला थोरै हिड्नु पर्छ । निकै मनमोहक महावु हिउँमा होस या गर्मी सिजनमा पुग्ने  पर्यटक लोभिने छन् । हिउँमा महावुु यस्तो देखियो (
गुम्बाका मूर्ति हराउँदै

गुम्बाका मूर्ति हराउँदै

    प्रकाशित मितिः १८ पुष २०७७, शनिबार १८:४८
डोल्पा, १८ पुस । डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन्। त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन्। ‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन्। भएका पनि बर्खाका केही महिना मात्
अलपत्र पर्‍यो पर्यटकीय गाउँ गुराँसेको योजना

अलपत्र पर्‍यो पर्यटकीय गाउँ गुराँसेको योजना

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार १९:३०
सल्यान : सल्यान गुराँसेलाई युद्ध पर्यटकीय क्षेत्र विकास गरी नमुना गाउँ बनाउने घोषणा गरिएको धेरै वर्ष भयो। द्वन्द्वमा पिल्सिएको गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आए पनि युद्ध पर्यटकीय क्षेत्रको विकासले भने गति लिन सकेको छैन। २०५७ र २०५९ जेठ २९ गते गुराँसेमा स्थानीय २ सहित ११ जनाको ज्यान जाने गरी ठूलो भिडन्त भएको थियो। भिडन्तमा धेरै मानिस घाइते भएका थिए। गुराँसेसहित आसपास क्ष
नयाँ मन्दिरसँगै, बेलासपुर नयाँ गन्तव्य

नयाँ मन्दिरसँगै, बेलासपुर नयाँ गन्तव्य

    प्रकाशित मितिः ९ मंसिर २०७७, मंगलवार ०७:५९
दैलेख -मन्दिरको चारैतिर सुन्दर भूभाग। त्यसैमा अडिएको विशाल संरचना । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै मन्दिरबाट चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमाल ,देख्न सकिन्छ ।प्रशिद्ध धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सामाजिक महत्व बोकेको दैलेखको वेलासपुर मन्दिर हाे। सदरमुकाम नजिकै रहेको वेलासपुर मन्दिरको दर्शन गर्न पुग्ने पर्यटकको संख्या पछिल्लो निकै बढ्दो छ ।दैलेख सदरमुकाम दे

सुर्खेत उपत्यका मै रहेको पाताल दरबार यस्तो देखियो (फोटो फिचर)

    प्रकाशित मितिः ८ मंसिर २०७७, सोमबार १७:३६
सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे गुप्तीपूरस्थित पाताल दरबारका नामले चिनिने प्रसिद्ध स्थलले पर्यटकीय महत्व बाेकेकाे छ । वीरेन्द्रनगरकाे मंगलगढी चाैकबाट दक्षिण पूर्व तर्फ काँक्रेविहार हुँदै करिव ६ किलाेमिटरकाे यात्रा पश्चात याे स्थानमा पुग्न सकिन्छ । पाताल दरबार पर्यटकीय अवलाेकनमात्र नभै पिक्निक स्थलका लागिसमेत उत्तम रहेकाे छ । यहाँ प्राकृतिक रूपमै निर्म

कोरोनाबाट तिहारको दिन एक जनाको मृत्यु

    प्रकाशित मितिः १ मंसिर २०७७, सोमबार १२:११
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा भाइटीकाको दिन आज बिहान एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका-१, मा घर भइ वीरेन्द्रनगर-११, बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । २६ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई सोही दिन प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । २६ गते नै जिन एक्सपर्ट विधिबाट उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएको थियो । कोरोना भाइरस