☰ open Loading... 3 May 2024|  

पर्यटन

यी हुन् कर्णालीमा पर्यटन विकासका लागि चाल्नुपर्ने कदमहरु 

यी हुन् कर्णालीमा पर्यटन विकासका लागि चाल्नुपर्ने कदमहरु 

    प्रकाशित मितिः ६ चैत्र २०७४, मंगलवार १८:०३
कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन भने हुम्ला विश्व तीर्थ यात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बन्न सक्छ । त्यसैगरी डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती भोट र मुगुको मुगु भोट
कर्णाली प्रदेशको समृद्धिमा र्याफ्टिङ

कर्णाली प्रदेशको समृद्धिमा र्याफ्टिङ

    प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार १०:०३
 गोविन्द केसी/प्रेमबहादुर शाही । नेपाली जनताको सात दर्शक लामो संर्घषबाट प्राप्त भएको उपलब्धी संघीयता हो । संघीयताले केन्द्रीकृत शासन प्रणाली सात प्रदेश हुदैं स्थानीय तहमा विकेन्द्रीकृत बनाएको छ । त्यहि विकेन्द्रीकृत शासन प्रणालीलाई विस्तारै कार्यान्वयको दिशामा अघि बढेको छ । जनप्रतिनिधिहरु प्रदेश कानुन हुदैं स्थानीय कानुन बनाउने क्रममा छन । अव बन्ने कानुनले पर्यटन प्रवद्र्धनलाई प्रमुख रुपमा समेटेन
मन्त्रीपरिषद्काे निर्णय ः रारा कर्णाली पर्यटन वर्ष बैशाख १ गते उद्घाटन हुने

मन्त्रीपरिषद्काे निर्णय ः रारा कर्णाली पर्यटन वर्ष बैशाख १ गते उद्घाटन हुने

    प्रकाशित मितिः २६ फाल्गुन २०७४, शनिबार २०:१२
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी नयाँ वर्ष बैशाख १ गते रारा कर्णाली पर्यटन वर्षको रुपमा मनाउने निर्णय गरेको छ । २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने गरी शनिवार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो । बैशाख १ गते उद्घाटन हुने पर्यटन वर्षको उद्घान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यतालिका प्रदेशको मन्त्रीपरिषद् बैठकले गरेको प्रवक्ता विमला केशीले जानकारी दिइन् । उनले पर्यटन व
मुसिकोटडाँडाले आम्दानी गर्दै

मुसिकोटडाँडाले आम्दानी गर्दै

    प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:३२
रूकुम । पर्यटकीय क्षेत्रको रूपमा विकासित मुसिकोट डाँडाको आम्दानी बढ्दै गएको छ । मुसिकोटडाँडामा घुम्न आउनेहरूबाट मुसिकोटडाँडा उद्यान समितिले रकम संकलन गर्दै आएको छ । भदौ महिनादेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ हजार सात सय ३५ रुपैयाँ संकलन भएको छ । उनका अनुसार शुल्क लिन थालिएको भदौ महिनामा चार हजार छ सय ४०, असोज महिनामा नौ हजार पाँच सय ७०, कात्तिकमा आठ हजार नौ सय ६०, मंसिरमा आठ हजार आठ सय
पञ्चदेवल महोत्सवको तयारी तिव्र

पञ्चदेवल महोत्सवको तयारी तिव्र

    प्रकाशित मितिः १४ फाल्गुन २०७४, सोमबार १८:३३
अछाम ६ । यहि फागुन १८ देखी शुरू हुन लागेकाे दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिव्र पारिएकाे छ । छाउपडी कुप्रथा न्यूनिकरणमा टेवा पुग्ने अपेक्षासहित  सञ्चालन हुन लागेकाे महोत्सव स्थलमा मञ्च व्यवस्थापनदेखी, स्टल निर्माणसम्मका तयारीहरू अन्तिम चरणमा पुगेकाे हाे । महोत्सवका लागि प्रचारप्रसार कार्यलार्इ समेत तिब्र पारिएकाे महोत्सव मुल आयोजक समितिले जनाएकाे छ । यसअघि नै अायाेजकले मुख्य प्रायोजक, प्रायोज

धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला

    प्रकाशित मितिः १३ फाल्गुन २०७४, आईतवार १७:३१
कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ ।  प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मुडका बाबाको दर्शनका लागि पुगेका छन् । बिहानैदेखि मुडका बाबाको ३० हजार भन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक
पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

    प्रकाशित मितिः १ फाल्गुन २०७४, मंगलवार १८:२४
सुर्खेत । यहाँका राजनीतिक दलहरुले ६ नम्वर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिवद्धता जनाए । ‘६ नम्वर प्रदेशको समृद्धिका लागि पर्यटन यहाँको मूख्य आधार हो’ प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा हेरिएका माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शा
दैलेख साँस्कृतिक महोत्सवकाे उद्घाटन

दैलेख साँस्कृतिक महोत्सवकाे उद्घाटन

    प्रकाशित मितिः २९ माघ २०७४, सोमबार १६:३२
दैलेख  । पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब सोमवारबाट सुरु भएको छ । ८ दिन सम्म संचालन हुने महोत्सबको उद्घाटन गर्दै दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले साँस्कृति रुपमा दैलेख जिल्ला प्रदेश नं. ६ कै धनि भएको उद्घोष गरेका छन् । रिर्पोटर्स
सुर्खेतमा गायक प्रमोदकाे हंगामा

सुर्खेतमा गायक प्रमोदकाे हंगामा

    प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:१७
सुर्खेत । आइतबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । अाकाश भरी बादल, चिसाै माैसम  । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । शुक्रबारदेखि वीरेन्द्रनगमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापारी पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक पुर्णकला विसीले पनि आफ्
दैलेख सांस्कृती महोत्सव, सिसि क्यामरादेखी फ्री वाइफाई

दैलेख सांस्कृती महोत्सव, सिसि क्यामरादेखी फ्री वाइफाई

    प्रकाशित मितिः २७ माघ २०७४, शनिबार १७:०५
दैलेख । अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सब स्थल काँडाचौरमा फ्रि–वाइफाईको सुविधा दिइने भएको छ । यहि माघ २९ गते सोमवारबाट सुरु हुने साँस्कृतिक महोत्सबमा आउने दर्शकहरुको सुविधाको लागि फ्रि–वाइफाईको व्यवस्था गरिएको महोत्सब संयोजक गोविन्द केसीले जानकारी दिएका हुन्् । उनका अनुसार महोत्सब स्थलको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने भएको छ । व्यापापिक प्रयोजनका लाग