☰ open Loading... 3 May 2024|  

पर्यटन

प्रदेश महोत्सवको उद्घाटन 

प्रदेश महोत्सवको उद्घाटन 

    प्रकाशित मितिः २६ माघ २०७४, शुक्रबार १९:०७
सुर्खेत  ।   सुर्खेतमा प्रदेश महोत्सवको अाज उद्घाटन भएको छ ।   अागामी  फागुन ८ सम्म संचालनका हुने महाेत्सवकाे एक समराेह बीच उद्घाटन भएकाे हाे ।   १० वटा प्यारागलाइडिङ्गबाट पुष्पबृष्टि हुँदै गर्दा ६ नं. प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले भव्य औपचारिक कार्यक्रमका वीच महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश नंं ६ का अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक
प्रदेश स्तरीय महोत्सव आजबाट सुरु हुदै

प्रदेश स्तरीय महोत्सव आजबाट सुरु हुदै

    प्रकाशित मितिः २६ माघ २०७४, शुक्रबार ०८:०८
सुर्खेत ।  नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ६ को आयोजनामा सञ्चालन हुन लागेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ मेलाको शुक्रबार उद्घाटन हुने भएको छ । आज २६ गतेदेखि फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं। ६ को आयोजना हुने महोत्सवको उद्घाटन प्रदेश नंं. ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक विशेष समारोहका वीच उद्घाटन गर्ने का
चाँदनी सातसते गुफा संरक्षणकाे पर्खाइमा

चाँदनी सातसते गुफा संरक्षणकाे पर्खाइमा

    प्रकाशित मितिः २३ माघ २०७४, मंगलवार १०:०५
बुद्धिमान पुन सल्यान । उचित संरक्षण र प्रचारको अभावमा सल्यानमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र ढकढके ओझेलमा पर्दै गएको छ । क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, ढकढकेमा अवस्थित यो क्षेत्रमा गुफा, मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा रहेका छन् । यहाँ रहेको गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी ध्वज बहादुर पुनको भनाइ रहे
दैलेख महोत्सवको तयारी अन्तिम चरणमा

दैलेख महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार १७:४१
दैलेख ।   जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह समितिले जानकारी दिएका छन् । जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सां
रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

    प्रकाशित मितिः २१ माघ २०७४, आईतवार १९:४३
नन्दबहादुर रोकाया, मुगु । नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरीन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनी धनी छ । हरेकको नजरमा रारा छ , रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा पुग्छन । रारा पुग्दैमा सबै मनोरमदृश्य देख्न पाईदैन त्यसका लागी ४५ मिनेटको उकालो चढी मुर्माटपमा जाउँ , राराको मनो
भारत नेपाल व्यापार मेला देहरादुनमा

भारत नेपाल व्यापार मेला देहरादुनमा

    प्रकाशित मितिः २० माघ २०७४, शनिबार ११:५२
भीमदत्तनगर  ।  भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रहेको धारणा राखे । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबी
प्रदेशस्तरिय औद्योगिक महोत्सवको तयारी तिव्र

प्रदेशस्तरिय औद्योगिक महोत्सवको तयारी तिव्र

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार १८:४६
सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नम्बर ६ को आयोजनामा सुर्खेतमा सञ्चालन हुन लागेको प्रदेशस्तरिय व्यापार तथा कृषि महोत्सवको तयारीमा तिव्रता दिएको छ । वीरेन्द्रनगरको खुलामञ्चमा माघ २६ गतेबाट शुरु हुन प्रदेशस्तरिय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको लागि आावश्यक तयारीको लागि तिव्रता दिएको आयोजकले जानकारी दिएको हो । महोत्सवस्थलमा तारवार र गेट निर्माणको कार्य जारी रहेको नेपाल उद्य
पर्यटकीय स्थलको प्रचार गर्न दैलेख सांस्कृतिक महोत्सव हुने

पर्यटकीय स्थलको प्रचार गर्न दैलेख सांस्कृतिक महोत्सव हुने

    प्रकाशित मितिः ९ माघ २०७४, मंगलवार १०:१७
सुर्खेत । पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सव हुने भएको छ । रिर्पोटर्स क्लव शाखा दैलेखको आयोजनामा यही माघ २९ गतेबाट दैलेख सांस्कृतिक महोत्सव हुन लागेको हो । पर्यटन, , स्थानीय कलासंस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सव गर्न लागिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक गोविन
सुर्खेतमा व्यापार तथा कृषि महोत्सव हुने

सुर्खेतमा व्यापार तथा कृषि महोत्सव हुने

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १७:४०
सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा व्यापार तथा कृषि महोत्सव हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ६ को आयोजनामा यही माघ २६ गतेबाट सुर्खेतमा प्रदेशस्तरिय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव हुन लागेको हो । प्रदेश समृद्धिका बलिया आधारका रुपमा रहेका जलस्रोत, उच्च मूल्य भएको कृषि, पर्यटन, खानीखनिज तथा जडीबुटी, स्थानीय कलासंस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्
आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

    प्रकाशित मितिः १९ पुष २०७४, बुधबार १६:२४
प्रेमबहादुर शाही कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ । जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन् । अहिलेमम्मको इतिहासलाई नियाल्दा जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सवै ओझेलमा छन । देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै यर्यटन क्षेत्रको विकास हो । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर