☰ open Loading... 9 May 2025|  

Tag: काठमाडौं

एसीसी इमर्जिङ कप : हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति

एसीसी इमर्जिङ कप : हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १२:४९
काठमाडौँ । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले आज नेपाललाई २१५ रनको चुनौति दिएको छ । बङ्गलादेशको शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । हङकङका लागि प्रारम्भिक ब्याट्सम्यान क्यामरन म्याकअलसन र अंशुमान राथले ९५ रनको साझेदारी गरे । अं
सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस्)

सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस्)

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०९:४०
स्वास्थ्य बिग्रिन ठूलै आपत आइलाग्नु पर्दैन । सानातिना गल्तीले कहिलेकाहिँ ठूलै समस्या निम्ताइरहेका हुन्छन् । हाम्रो ध्यान नपुगेर वा नजानेर दैनिक क्रियाकलाप अस्वस्थ तरिकाले गरिरहेका हुन सक्छौं । आफूलाई स्वस्थ् राख्न अपनाउनु पर्ने सही १९ तरिका भिडियोमा हेर्नुहोस् । https://www.youtube.com/watch?time_continue=2&v=_N-3vSI-2PU
मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

मानिस र मुसाको संगत, यसरी भयो सुरुवात

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०७:५२
काठमाडौँ । घरमा लत्ताकपडादेखि तारसमेत काट्ने मुसा मार्नकै मानिसले पासो थाप्ने, विष राख्ने र बिरालो पाल्ने गर्दछन् । मानिस र मुसाबीच दुश्मनी मात्र छैन, कतिले घरमै मुसालाई पालेका छन्। मेडिकल अनुसन्धानमा त मुसामाथि धेरै नै प्रयोग भएका छन्। मानिस र मुसाको संगतबारे हालै वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । जीवाष्म अध्ययनबाट वैज्ञानिकहरुले मुसा १५ हजार वर्षअघि देखि मानिसको साथमा रहँदै आएको बता
चीनसँग विश्वास गुमाउँदै प्रधानमन्त्री दाहाल

चीनसँग विश्वास गुमाउँदै प्रधानमन्त्री दाहाल

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १९:४६
काठमाडौं । बोआओ फोरममा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन्। एजेन्डाका हिसाबले भ्रमणको चर्चा नरहे पनि उनले त्यहाँ गरेका भेट महत्वपूर्ण छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ लगायत उच्च नेतृत्वलाई उनले भेटे। यी आफैँमा महत्वपूर्ण विषय हुन्। यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको समयमा परवहन सन्धिसहित महत्वपूर्ण १० बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो। तर दाहालक
नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रधानमन्त्री

नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रधानमन्त्री

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार १४:०२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । मित्र राष्ट्र चीन भ्रमण सकेर आज नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्
काँग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन

काँग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन

    प्रकाशित मितिः १३ चैत्र २०७३, आईतवार २०:५०
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो । बैठकले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका

उपप्रधानमन्त्री निधि र कतारका राजदूतबीच भेटवार्ता

    प्रकाशित मितिः १३ चैत्र २०७३, आईतवार २०:३६
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलले आज शिष्टाचार भेटवार्ता गरेका छन् गृह मन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् । गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्
चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार १२:५३
काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चा
हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

    प्रकाशित मितिः १० चैत्र २०७३, बिहीबार १९:५२
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । छलफलमा आयोगका पदाधिकारीले सुरक
नेपाल पत्रकार महासंघको चुनाव प्रभावित

नेपाल पत्रकार महासंघको चुनाव प्रभावित

    प्रकाशित मितिः ९ चैत्र २०७३, बुधबार २१:१२
निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका जिल्ला शाखामा चुनाव स्थगित गर्न पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरसहित मधेसका केही जिल्ला शाखामा अधिवेशन बाँकी रहेकै बेला आयोगले निर्वाचन आचारसंहिता औंल्याउँदै स्थगित गर्न आग्रह गरेको हो । सबै जिल्ला अधिवेशन हुन नसके महासंघको वैशाख २० गते हुने केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुनेछ । आयोगले सञ्चार मन्त्रालयमार्फत महासंघलाई पत्राचार गरेको हो । ‘आ