☰ open Loading... 29 April 2025|  

Tag: दीपक श्रेष्ठ । बर्दिया

कल वाईपास गर्ने तीन जना कारागार चलान

कल वाईपास गर्ने तीन जना कारागार चलान

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १०:४५
अनधिकृत रुपमा अन्र्तराष्ट्रिय कल बाइपास गरेको अभियोगमा पक्राउ परेका तिन जनालाई जिल्ला अदालत बर्दियाले कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले मंसिर २२ गते कल बाइपास गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत बर्दियाले पुस १९ गते मंगलवार पूर्वपक्षका लागी कारागार चलान गरेको हो । कारागार चलान भएकाहरुमा गुलरिया नगरपालिका वार्ड नं. ८ वस्ने वर्ष २७ का संदिप कुमार खड्का,
चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १०:३८
चितुवाको एक थान छाला सहित एक जनालाई क्षेत्रिय ब्यूरोको टोलीले पक्राउ गरेको छ ।  गोप्य सुचनाको आधारमा चितुवाको छाला लुकाई छिपाई गईरहेको अवस्थामा क्षेत्रिय ब्यूरोका प्रहरी सहायक निरिक्षक संजिव के.सी. सहितको टोलीले एक जनालाई पक्राउ गरेको हो । बर्दियाको बबई नगरपालिका ३ पुर्व पश्चिम राजमार्ग संग जोडिएको आम्वसाबाट ब्यूरोको टोलीले दैलेख जिल्ला सातला १ बस्ने ५२ बर्षिय बल बहादुर शाहिलाईलाई चितुवाको छाला स
दुर्लभ वन्यजन्तु सालक फेला, सरकारी निकाय तंथ्याङ्कविहीन

दुर्लभ वन्यजन्तु सालक फेला, सरकारी निकाय तंथ्याङ्कविहीन

    प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १५:४६
संरक्षित वन्यजन्तु सालक बर्दियामा फेला परेको छ । ताराताल सानोश्री नगरपालिका ७ गंगावस्तीमा एक्कासी बाटोमा सालक देखिएपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएपछि वनको टोलिले सालकलाई सुरक्षित रुपमा उद्दार गरेको हो । उद्दार गरिएको सालकलाई बर्दिया राट्रिय निकुञ्जमा बुझाइने जिल्ला वन कार्यालय बर्दियाका प्रमुख बलिराम पंण्डितले बताए । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्र
बसको ठक्करबाट बयस्क पाटे बाघको मृत्यु

बसको ठक्करबाट बयस्क पाटे बाघको मृत्यु

    प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १५:३९
तिब्र गतिको बसको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बयस्क बाघ मरेको छ । बर्दिया स्थित पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने आम्बासा र चिसापानी बिचको कुँवाभार नजिक गएराती पश्चिमबाट तिब्र गतिमा आएको बसको ठक्करबाट पाटेबाघ मरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए । पश्चिमबाट पुर्व तर्फ गईरहेको यात्रु बाहक ना ४ ख २८८७ नम्बरक
मूर्तिसहित बर्दियामा दुई जना पक्राउ

मूर्तिसहित बर्दियामा दुई जना पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार ०८:५१
बुद्धको मुर्ति सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मुर्ति चोरी गरि ल्याएका मुर्ति तस्कर र प्रहरीबीच बासगढी—११ छोट्की डेउढाकला स्थित चकिया बाबा सामूदायिक वनमा मोतिपुर प्रहरी, क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा मुर्ति तस्करहरुलाई देखेर पक्राउ गर्न लाग्दा प्रहरी कै हतियार खोस्न खोज्दा प्रहरी चलाएको गोली लागी एक जना मुर्ति तस्कर घाइते भएको र अर्का एक जना पक्राउ गरिएक
बर्दियामा वृृहत हात्ती महोत्सव हुने

बर्दियामा वृृहत हात्ती महोत्सव हुने

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १८:२२
बर्दियाको ठाकरुद्धारामा चौथो वृहत हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मंसिर २८ र २९ गते दुई दिने हात्ती महोत्सव २०७३ को आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले सयुक्त रुपमा गर्न लागेको हो । महोत्सवले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकहरु भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधि अनुसार हात्ती पुजा समेत को सुरुवात गरिने जानकार
बाघको आक्रमणबाट दुई जना घाइते

बाघको आक्रमणबाट दुई जना घाइते

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:२३
बर्दियाको ओराली बजार नजिकको जंगलमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् ।  घर फर्किँदै गर्दा बेलुवा र ओराली बजारको बिचमा पर्ने बनसप्ती जंगलमा हिजो आझँ अन्दाजी ५ बजे बेलुका बाघले आक्रमण गरी घाईते बनाएको हो । बाघको आक्रमणबाट ढोढरी ९ भगतपुरका कस्तुरी थारु र खैरीचन्दनपुर ४ का धनबहादुर थारु घाईते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।  बाघको आक्रमणबाट घाईते दुई जनाको हातमा घाउ भएको र हाल भे
निर्माण व्यावसायीकाे अगुवाइमा रक्तदान

निर्माण व्यावसायीकाे अगुवाइमा रक्तदान

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:१०
नेपाल निर्माण ब्यवसायी महासंघ स्थापनाको २५ बर्षको उपलक्ष्यमा बुधवार रक्तदान कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । मंसिर २२ गते रजत जयन्ती तथा ९ औँ निर्माण दिवसको अवसर पारेर र यस क्षेत्रमा रगतको अभावलाई मध्यनजर गरि थोरै भए पनि केहि अभाव कम गर्नका लागी हामी सबै निर्माण व्यावसायी मिलेर रक्तदानको आयोजना गरिएको जानकारी निर्माण ब्यवसायि संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत)ले बताए । सामाजिक दायित्वल
बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार १३:२९
जंगलमा जंगली जनावर बंदेल मारेर भाग बण्डा लगाइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन । बर्दियाको बासगढी नगरपालिका १० मा रहेको निलकण्ठ सामुदायिक वनमा जंगली जनावर बदेल मारेर मासु भाग बण्डा लगाइरहेको अवस्थामा जिल्ला वन कार्यालय बर्दिया र ईलाका वन कार्यालय मयुर वस्तीको सयुक्त टोलीले सामुदायिक वनका सदस्य सहित ४ जनालाई पक्राउ गरिएको जानकारी ईलाका वन कार्यालय मयुर वस्तीका कृष्ण घिमिरेले बताए । बिभिन्न सम
किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार, एक पक्राउ

    प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार ०९:३२
देशभरी नै १० गते देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको बेला शुक्रवार बर्दियाको गुलरिया नगरपालिकामा एक १९ बर्षिया किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन । बर्दियाको गुलरिया नगरपालिका बडा नं ७ मा शुक्रवार विहान ६ बजेको समयमा किशोरी माथि सामुहिक बलात्कार भएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । केहि दिन पछि हुने नेपाली सेनामा भर्ना हुनको लागी नियमित व्यायाम र र