
मुगुमा २४ प्रतिशतले राजश्व वृद्धि
प्रकाशित मितिः ४ श्रावण २०७४, बुधबार १६:५२
मुगु । मुगुमा विगतका बर्षको तुलनमा अार्थिक बर्ष २०७३/०७४ मा २४ प्रतिशतले राजश्वमा वृद्धि भएकाे छ । अार्थिक बर्ष२०७२/०७३ मा ५२.७ प्रतिशत राजस्व संकलन भएको थियाे । तर गएकाे अार्थिक बर्ष २०७३/०७४ मा २४ प्रतिशतले बृद्धि भएर ७६.६६ प्रतिशत राजश्व संकलन भएको जिल्ला मालपोत कार्यलय मुगुले जनाएको छ ।
आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला मालपोत कार्यालय मुगुले ३३ लाख ३४ हजार ४५० राजश्व संकलन भएकाे जिल्ला मालपोत अ